मुमिन (@m00m33n) 's Twitter Profile
मुमिन

@m00m33n

Don't let wrong people know the way to your roots💋

ID: 1227920302467796992

calendar_today13-02-2020 11:40:04

3,3K Tweet

1,1K Followers

1,1K Following

Gagan Thapa (@thapagk) 's Twitter Profile Photo

प्रममा केपी ओलीको पुन:नियुक्तिसंगै अब केही समयलाई सांसदको संख्या गन्ने काम रोकिएला नै। PM Nepal ज्यू अब त संक्रमित र जीवन गुमाउनेको संख्या घटाउन ध्यान दिऔं।

मुमिन (@m00m33n) 's Twitter Profile Photo

सपनामा आफ्नै मृत्यु देखेको थिए अप्सोच एउटै कुराको लागिरहेछ! छेउमा बसेर रुनेमा तिमी जो थिएनौ सायद दोष मेरै सपनाको पो थियो कि!

मुमिन (@m00m33n) 's Twitter Profile Photo

बाचा कसमको त कुरै नगरम संगै जिउने संगै मर्ने भएको थियो ! यति नजिक भएको थियो मलाई लाग्यो उ मेरो भएको थियो !!😏😏

मुमिन (@m00m33n) 's Twitter Profile Photo

जिन्दगी जीउँदा नै त हो पीडा हुने, मन टुट्ने, खुशी हुने!! मरेपछी त जलेको पनि आभास हुदैन नि ~~ ~~प्रिय !!

Rekhta (@rekhta) 's Twitter Profile Photo

हज़ार बर्क़ गिरे लाख आँधियाँ उट्ठें वो फूल खिल के रहेंगे जो खिलने वाले हैं ~साहिर लुधियानवी #WoSubahKabhiToAyegi

मुमिन (@m00m33n) 's Twitter Profile Photo

मेरी तक़दीर में जलना है तो जल जाऊँगा तेरा वा'दा तो नहीं हूँ जो बदल जाऊँगा

मुमिन (@m00m33n) 's Twitter Profile Photo

जीवनमा यस्तो समय आउदो रहेछ जहाँ कोहि सगँ कुरा भए नि नभए नि फरक नपर्ने रहेछ!!!

मुमिन (@m00m33n) 's Twitter Profile Photo

कहिलेकाही समयसँगै सब ठीक हैन सब बर्बाद पनि हुन्छ~~~ प्रिय

मुमिन (@m00m33n) 's Twitter Profile Photo

हजारौं उल्झाउनका बिचमा एउटा सुकुनको आभास ~~~ तिमी ! 💕

कनैया (@mystic_heaven) 's Twitter Profile Photo

दिन काट्न किन यति गार्हो भो भन्या त आज बर्ष कै लामो दिन पो रछ 😅😅