मानुषी (@rashmishreesin1) 's Twitter Profile
मानुषी

@rashmishreesin1

बायो मुसाले खायो !

ID: 1143145478655098882

calendar_today24-06-2019 13:14:55

1,1K Tweet

354 Followers

399 Following

मानुषी (@rashmishreesin1) 's Twitter Profile Photo

रातारात लभ पर्नी अनि रातारात ब्रेक अप हुने जिनिसको नाम नै गठबन्धन हो खास 😐️

Janak Rai {जनक राई} (@janakrai_anthro) 's Twitter Profile Photo

आज SEE को सामाजिक शिक्षामा सोधिएको एउटा प्रश्न : "हिजो आज पुरुषहरु पनि घरेलु हिंसा बाट पीडित भएका घटनाहरु यदाकदा सुन्न थालिएको छ! यस्ता गलत प्रथा देखिनुका पछाडि के कारण होलान् ? लेख्नुहोस् !" बिधालय स्तरको समजिक शिक्षा त "पत्रु" बनाएछ "शिक्षाविद* हरुले😪

आज  SEE को सामाजिक शिक्षामा सोधिएको एउटा प्रश्न :

"हिजो आज पुरुषहरु पनि घरेलु हिंसा बाट पीडित भएका घटनाहरु यदाकदा सुन्न थालिएको छ! यस्ता गलत प्रथा देखिनुका पछाडि के कारण होलान् ? लेख्नुहोस् !"

बिधालय स्तरको समजिक शिक्षा त "पत्रु" बनाएछ  "शिक्षाविद* हरुले😪
मानुषी (@rashmishreesin1) 's Twitter Profile Photo

गर्मीमा पनि आगो ताप्ने बानी छ हाम्रो😐️ कहिले यतापट्टी आगो लगायो कहिले उतापट्टी😥 #Wildfires

मानुषी (@rashmishreesin1) 's Twitter Profile Photo

There has never been a more urgent need to revive damaged ecosystems than now. Ecosystems support all life on Earth. The healthier our ecosystems are, the healthier the planet, and its people. decadeonrestoration.org #generationrestoration

मानुषी (@rashmishreesin1) 's Twitter Profile Photo

अब अझै कति जनाको मृत सुचीको पर्खाइमा छौँ र हामी ? इजरायलबाट नेपालीहरुको उद्वार कहिले सम्म हुने हो? हुने हो कि आश्वासन मात्र हो ? PMO Baburam Bhattarai K P Sharma Oli MOFA of Nepal 🇳🇵 Ram Chandra Paudel Gagan Thapa

रामेश (@raameshkoirala) 's Twitter Profile Photo

-सरकारको असंवेदनशील भाषा -एमालेको हमास 'विद्रोही'मात्र भएको विज्ञप्ति -प्रचण्डको भिडियो-कल -स्वन्तन्त्रको 'हमास'सँग सरकारको तुलना -कंग्रेसको कुहिरोको कागपन र लाचारी -नागरिक फर्काउनेमा अन्योल सरकार -र, लास्टमा अंगुरबाबाप्रिय रघुजीका विचार! यो देश हत्पति बन्दैन के, बन्दै बन्दैन!😡

मानुषी (@rashmishreesin1) 's Twitter Profile Photo

सरकारी कार्यालयमा वर्यताक्रम बढ्दै जाँदा बोलीको स्तर चाहिँ खस्किदैँ जाने हो कि कसो ?🤔🤔

मानुषी (@rashmishreesin1) 's Twitter Profile Photo

अनि NCELL लाई मेसेज पठाएर नपुगेसी नम्बर बाट फोन आउनेरैछ 🤦‍♀️ दु:ख दिन नि कति जानेका 🙊

मानुषी (@rashmishreesin1) 's Twitter Profile Photo

The Clean Air Fund called on negotiators not to neglect air quality. Outdoor air pollution kills 4 million people each year, but clean air projects receive just 1% of foreign aid, the report found. theguardian.com/environment/20…

मानुषी (@rashmishreesin1) 's Twitter Profile Photo

This protest is against corruption, bad governance , seizing the basic fundamental rights of information. International media reporters must report reality and truth with suitable news headline #GenZprotestnepal The Guardian TheNewYorkTimes.Official The Times Of India theguardian.com/world/2025/sep…