शरद आचार्य (@lury5sarkar) 's Twitter Profile
शरद आचार्य

@lury5sarkar

नाम: शरद
थर:आचार्य
गोत्र: गर्ग
घर: अर्घाखाँची
हाल: बुटवल
पढाई: छैन
पेसा: बेरोजगार
धर्म: हिन्दू
DM: खुल्ला

ID: 746620851898847232

calendar_today25-06-2016 08:27:37

5,5K Tweet

943 Followers

625 Following

शरद आचार्य (@lury5sarkar) 's Twitter Profile Photo

छिमेकी ले अन्तरिक्ष मा यान पठाउँछ। मेरो देशले प्रदेश मा जवान पठाउँछ।।

छिमेकी ले अन्तरिक्ष मा यान पठाउँछ।
मेरो देशले प्रदेश मा जवान पठाउँछ।।
शरद आचार्य (@lury5sarkar) 's Twitter Profile Photo

आशू को भार (Weight) पनि त् राम्रै हुँदो रैछ आखाँ बाट झर्न पनि मन च्यापिनु पर्दो रैछ।

आशू को भार (Weight) पनि त् राम्रै हुँदो रैछ आखाँ बाट झर्न पनि  मन च्यापिनु पर्दो रैछ।
शरद आचार्य (@lury5sarkar) 's Twitter Profile Photo

जाडो छल्न नेपाल आइपुगे पर्यटक चरा #मङ्सिर #लगन #अमेरिका #जापान #अस्ट्रेलिया #कोरिया #👫

जाडो छल्न नेपाल आइपुगे पर्यटक चरा
#मङ्सिर 
#लगन 
#अमेरिका 
#जापान 
#अस्ट्रेलिया 
#कोरिया 
#👫
BBC News Nepali (@bbcnepali) 's Twitter Profile Photo

हर्क साम्पाङको पछिल्लो कदमबारे तपाईँ के भन्न चाहनुहुन्छ?

हर्क साम्पाङको पछिल्लो कदमबारे तपाईँ के भन्न चाहनुहुन्छ?
Balen Shah (@shahbalen) 's Twitter Profile Photo

यो देशले सज्जनलाई लाचार बनाउछ, लाचारलाई मर्न बाध्य बनाउछ , मर्न नसकेकोलाई अपराधी बनाउछ, अपराध पछी आफु उठ्ने माध्यम बनाउछ । यो देशले मुर्दाघर बनाउछ, बाच्ने ठाउँ दिदैन , परीस्थितीले लाशको दर बनाउछ, मान्छेलाई भाउ दिदैन ।

N@reshᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠ (@nareshadh977) 's Twitter Profile Photo

महिनाको यत्रो यत्रो पैसा तिर्दा नि ईन्टरनेट नचल्ने भनेसी यो WorldLink Communications Ltd. भायोनेट लाई कारबाही कस्ले गर्ने अब ??

शरद आचार्य (@lury5sarkar) 's Twitter Profile Photo

Earn-easy is the #1 marketing network. With over $14 million paid to 300k members, Earn-easy lets regular users make money with social media and friends! earn-easy.homes/832908739481/?…