binod khanal (@lurey_binod) 's Twitter Profile
binod khanal

@lurey_binod

खनाल मेरो थर छ
मलाई केको डर छ
आउँदा जाँदा पसि राख
बुटवल मेरो घर छ

ID: 1208046780790657024

calendar_today20-12-2019 15:29:45

50 Tweet

19 Followers

22 Following

NAKKU THAPA (@imindrasaru) 's Twitter Profile Photo

186 न देखाउन मिल्छ, न लुकाउन मिल्छ !! न भिजाउन मिल्छ न सुकाउन मिल्छ !! यस्तै हुदो रहेछ यो मायाको डोरी पनि !! न त कस्न मिल्छ~न फुकाउन मिल्छ !! #NAKKU_THAPA #देविका_क्षितिज 😢😢

🇳🇵बिष्णु खनाल🇳🇵 (@bishnubsk) 's Twitter Profile Photo

सोच्दा सही सोच्ने तर व्यवहारमा गलत गर्छ भने तिम्रो सोचाइको केही फाइदा हुने छैन।

binod khanal (@lurey_binod) 's Twitter Profile Photo

याद आयो भने,, आँखा बन्द नगर्नु भेट भएन भने दुःख नमान्नु,, हामी सधैँ सँगै हुनुपर्छ भन्ने पनि,, केही छैन तर मित्रताको ढोका कहिले बन्द नगर्नु,,

binod khanal (@lurey_binod) 's Twitter Profile Photo

भविष्य हेर अनि, अतित हेर दोषीलाई हेर त्यो पीडित हेर सम्बन्ध मिलाउन भावना हेर त्याग हेर उसको समर्पित हेर खसेको आँशु हेर ताराहरु हेर ईर्ष्या हेर मनले आनन्दित हेर अध्यारो हेर उज्यालो पनि हेर कोपिला हेर उसमा हर्षित हेर सङ्घर्ष हेर तर जिन्दगीमा हेर समयमै हेर ऋतु परिवर्तित हेर

binod khanal (@lurey_binod) 's Twitter Profile Photo

बोल्दा बोल्दै साथी जस्तो यार भयौ तिमी। अझ नजिक हुँदा मित्रता प्यार भयौ तिमी। अलि अलि झगडा वार भयो फेरि । हुँदा हुँदा आजकल संसार भयौ तिमी।

binod khanal (@lurey_binod) 's Twitter Profile Photo

बिछोड को हुरी ले हल्ली यो जिन्दगी!! बिना ताप आगो ले सल्कियो जिन्दगी ! कहाँ बाट सुरु भयो यति ठुलो टाप!! हिमाल फेदीमा बसेर पनि न् चिसिनेभो जिन्दगी!!!

binod khanal (@lurey_binod) 's Twitter Profile Photo

भात पकाए, तरकारी पकाउन आउदैन नरिसाउ माया मलाइ फकाउन आउदैन तिम्रो यादले सताउछ मलाइ त हरेकपल तिम्रो आँशु झर्छन की, सताउन आउदैन

binod khanal (@lurey_binod) 's Twitter Profile Photo

भनी दिनु उसलाई अब तिम्रो नाम लिदैन रे भनेर चाय पिडा जति नै होस तर अब रुदैन रे भनेर ।

binod khanal (@lurey_binod) 's Twitter Profile Photo

मात्र एउटा Ncell छ मेरो care गर्ने कोरोना बाट बच्नु भनेर message पठाईसक्यो😌😋

binod khanal (@lurey_binod) 's Twitter Profile Photo

यादहरु बेच्न मिल्ने भए एक,दुई रुपियाँ मा नै बेचिदिन्थे मन त शान्ती हुन्थ्यो।।।

binod khanal (@lurey_binod) 's Twitter Profile Photo

हिमालको छायालाई कसले छेकेको छ र !! लोग्ने मान्छेले रुदैँनन कसले देखेको छ र !! एक मुठी सास अनि संघर्षको जिन्दगीमा !! आफ्नो तक्दीर आफै कसले लेखेको छ र !!

binod khanal (@lurey_binod) 's Twitter Profile Photo

समय संगै तिम्रो सम्झनाहरु सायेद मेतियेर जाला हुन सक्छन् कुनै दिन तिमि भित्र पनि माया पालाउल

binod khanal (@lurey_binod) 's Twitter Profile Photo

के तिम्रो मुटु मलाई देखेपछी ढकढक गर्छ?? गर्छ भने तिमी मेरो मायामा छौ message गर छिटो🙏😍😑😅

binod khanal (@lurey_binod) 's Twitter Profile Photo

तिमीलाई भेटेको! याद आयो माइली!! तिम्रो यादले मेरो ज्यान खायो माइली!! कति धेरै माया गर्थे! तिमीलाई मैले है!! तै तिम्रो मायाले मोहनी!लायो माइली!!

binod khanal (@lurey_binod) 's Twitter Profile Photo

यदि सम्बन्ध बलियो बनाउनु छ भने यक आर्कको कदर गर्न जानुपर्छ।❤️💟

binod khanal (@lurey_binod) 's Twitter Profile Photo

निन्द्रा मिठो उठ्ने बेलामा माया मिठो छुट्ने बेलामा अजीव छ जिवनको खेल हेर किस्मत फुट्ने बेलामा

binod khanal (@lurey_binod) 's Twitter Profile Photo

तिमि आफै आफनो जिबन बनाउन र बिगार्न सक्छौ सोच र गर किनकि लक्ष्य बिनाको मानिस हराउछ भने तिमि बिनको मानिस मर्छ।

binod khanal (@lurey_binod) 's Twitter Profile Photo

कसैलाई जबर्जस्ति छैन ! म सङ बोल्नै पर्छु भने ! म ठिक लाग्छु भने बोल! म खराब छु भने नबोल्दा हुन्छ !

binod khanal (@lurey_binod) 's Twitter Profile Photo

जनता जान्न चाहान्छ । म तिम्रो को हुम 🤔🙄 😉😆😂😄😝 शुभरात्री 😍😎

Yogesh Bhattarai (@yogesbhattarai) 's Twitter Profile Photo

सबैको योगदान र भूमिकाको सम्मान गरौ ! बिग्रह होईन, एकताको बाटो रोजौ !!