Lr. Trilochan (@lrtrilochan) 's Twitter Profile
Lr. Trilochan

@lrtrilochan

Arts & Culture

ID: 816118316901072896

calendar_today03-01-2017 03:05:44

35 Tweet

12 Followers

201 Following

Lr. Trilochan (@lrtrilochan) 's Twitter Profile Photo

मेरो माया उल्का भो तिम्रो माया हल्का फुल्का भो !!

Lr. Trilochan (@lrtrilochan) 's Twitter Profile Photo

केपी ओली जी को समृद्ध नेपाल र सुखि नेपाली भन्ने नारा यही होला । घाम लाग़्दा धूलो पानी पर्दा हिलो

Pankaj Das (@pankajj_das) 's Twitter Profile Photo

यो एक समाचार मात्र होइन, एउटा निर्धो नागरिकलाई राज्यले कतिसम्म लखेट्न सक्छ भन्ने सबैभन्दा कुरुप उदाहरण हो । ६७ वर्षीय घनश्याम झालाई बन्दुकको बलमा सेनाले सडकमै नांगो बनायो । राज्यका फरकफरक निकायले १२ घन्टामा १२ ठाउँमा हुर्मत लिए। @thenepalesearmy Hello Sarkar, Government of Nepal

यो एक समाचार मात्र होइन, एउटा निर्धो नागरिकलाई राज्यले कतिसम्म लखेट्न सक्छ भन्ने सबैभन्दा कुरुप उदाहरण हो । ६७ वर्षीय घनश्याम झालाई बन्दुकको बलमा सेनाले सडकमै नांगो बनायो । राज्यका फरकफरक निकायले १२ घन्टामा १२ ठाउँमा हुर्मत लिए। 
@thenepalesearmy <a href="/hello_sarkar/">Hello Sarkar, Government of Nepal</a>
Chandra Bhandari (@chandra_1961) 's Twitter Profile Photo

सरकारले लिम्पियाधुरा, लिपुलेक, कालापानीसहित समेटेर नेपालको नक्सा पारित गरेको छ भन्ने समाचारले हर्षित बनाएको छ।देशको हितमा बोल्दा वि पी कोइरालाको सरकार अपदस्त भयो।कृष्ण प्रसाद भठ्टराई आश्रममा बस्न पर्यो । राष्ट्रवादी बन्न कति कठीन छ यो दैशमा।मैले पनि अनुभूति गरेको छु । धन्यवाद।

Lr. Trilochan (@lrtrilochan) 's Twitter Profile Photo

कालापानी, लिपुलेक, लिम्पियाधुरा नेपालकै हो । नेपाली पत्तुर भारतीय दलालहरू जती कराए पानी

Lr. Trilochan (@lrtrilochan) 's Twitter Profile Photo

केही सकारात्मक सोचौ देश परिवर्तनको शंखघोश तिर

Gagan Thapa (@thapagk) 's Twitter Profile Photo

एसीसी प्रिमियर कप क्रिकेटको विजेता भएसँगै हाम्रो Asia Cup खेल्ने सपना साकार भएको छ। यो सफलताको लागी नेपाली राष्ट्रिय क्रिकेट टिमलाई धन्यवाद। हामी सबैलाई बधाई।

एसीसी प्रिमियर कप क्रिकेटको विजेता भएसँगै हाम्रो Asia Cup खेल्ने सपना साकार भएको छ। यो सफलताको लागी नेपाली राष्ट्रिय क्रिकेट टिमलाई धन्यवाद। हामी सबैलाई बधाई।
Sandeep Lamichhane (@sandeep25) 's Twitter Profile Photo

यो ज़िन्दगले कहाँ लैजानेछ थाह छैन, तर यो साथ र यो मायाको लागि हृदयदेखी धन्यबाद। आज क्रिकेटको यात्रामा धेरै सपनाहरु मध्ये एउटा सपना पूरा भएको महसूस गरेको छु।🙏 #AsiaCup2023 #JaiNepal.

यो ज़िन्दगले कहाँ लैजानेछ थाह छैन, तर यो साथ र यो मायाको लागि हृदयदेखी धन्यबाद। आज क्रिकेटको यात्रामा धेरै सपनाहरु मध्ये एउटा सपना पूरा भएको महसूस गरेको छु।🙏
#AsiaCup2023 #JaiNepal.
मन्दिरा (@mandira321) 's Twitter Profile Photo

सान मान धन दाैलत कुल खान्दान सबै चिज छ भनेर पनि के घमन्ड गर्नु र खोइ। मान्छे र कुकुरको जिन्दगीमा केही फरक नभएपछि के लाग्दो रहेछ र कस्को। कहाँ कसरी जिउनुपर्ने मान्छे दिन दशा ग्रह र कुबुद्दी भएपछि नर्कको जिन्दगी जस्तो हुँदो रहेछ। #को हो भन्ने आफै चिन्नुहोला।

सान मान धन दाैलत कुल खान्दान सबै चिज छ भनेर पनि के घमन्ड गर्नु र खोइ।
मान्छे र कुकुरको जिन्दगीमा केही फरक नभएपछि के लाग्दो रहेछ र कस्को।
कहाँ कसरी जिउनुपर्ने मान्छे दिन दशा ग्रह र कुबुद्दी भएपछि नर्कको जिन्दगी जस्तो हुँदो रहेछ।
#को हो भन्ने आफै चिन्नुहोला।
Sarmila Acharya (@acharyasarmila) 's Twitter Profile Photo

स्वतन्त्र पार्टीमा ३ गुट देखिए रे !! १- रवि लामिछाने समूह । २- स्वर्णिम वाग्ले(कांग्रेसका भगौडा समूह) ! ३- गणेश कार्की (पूर्व वालेन् समुह)। नयाँ बोतलमा पुरानो रक्सी!

Lr. Trilochan (@lrtrilochan) 's Twitter Profile Photo

आफ्नो चिन्ता गर्नु नि के अरुको गरि राखेको त्यै अरुको डाहा गरेकाले नै तिमिहरु जस्ता कार्यकर्ताका कारण काङ्ग्रेस एमाले ओरालो लागेको हो

Kantipur (@ekantipur_com) 's Twitter Profile Photo

भन्सारको स्क्यानरले कालो (शंकास्पद) इमेज देखाएपछि गम्भीर जाँच गर्नुपर्नेमा भन्सार अधिकारीले सामान तुरुन्तै एजेन्टलाई दिएका थिए Matrika Dahal🇳🇵(मातृका दाहाल) rishiram poudyal ekantipur.com/news/2023/07/2…