L P Bhanu Sharmma(@lpbhanu) 's Twitter Profileg
L P Bhanu Sharmma

@lpbhanu

Spirituality is my soul. Education is my passion. Humanity is my heart. Jeevan Vigyan is my way.

ID:1283380512032079876

calendar_today15-07-2020 12:39:22

477 Tweets

1,2K Followers

52 Following

L P Bhanu Sharmma(@lpbhanu) 's Twitter Profile Photo

मानव चेतनाले छलांग लगाउंदै छ ।
हाम्रो मातृभूमिले यसमा अगुवाई गर्दैछ ।

jhannaya.nayapatrikadaily.com/news-details/2…

account_circle
L P Bhanu Sharmma(@lpbhanu) 's Twitter Profile Photo

श्रीरामचन्द्रचरणौ मनसा स्मरामि ।
श्रीरामचन्द्रचरणौ वचसा गृणामि ।
श्रीरामचन्द्रचरणौ शिरसा नमामि ।
श्रीरामचन्द्रचरणौ शरणं प्रपद्ये ॥

ब्रह्माण्डका मूल श्रोत, जीवनका मूल केन्द्र, सम्पूर्ण प्राणीहरूका आराध्यदेव भगवान श्रीरामका चरणकमलमा कोटि कोटि नमन ।

राम नवमीको मंगलमय शुभकामना !

श्रीरामचन्द्रचरणौ मनसा स्मरामि । श्रीरामचन्द्रचरणौ वचसा गृणामि । श्रीरामचन्द्रचरणौ शिरसा नमामि । श्रीरामचन्द्रचरणौ शरणं प्रपद्ये ॥ ब्रह्माण्डका मूल श्रोत, जीवनका मूल केन्द्र, सम्पूर्ण प्राणीहरूका आराध्यदेव भगवान श्रीरामका चरणकमलमा कोटि कोटि नमन । राम नवमीको मंगलमय शुभकामना !
account_circle
L P Bhanu Sharmma(@lpbhanu) 's Twitter Profile Photo

चैत्र दशैंको याद अझै पनि मनमा ताजै छ । पुराना दिन त फर्कंदैनन्, तर पनि भाव, संस्कृति र भक्ति भने मनमा उस्तै छ ।

त्यसै माथि राम नवमीको पूर्व सन्ध्या ! हृदय नै गदगद भएर आउंछ, आंखा भक्तिले रसाउंछन् । दिव्य दिवस भनेर मनाउन पाइने अवसर !

चैत्र दशैंको सबैमा हार्दिक मंगलमय शुभकामना !

चैत्र दशैंको याद अझै पनि मनमा ताजै छ । पुराना दिन त फर्कंदैनन्, तर पनि भाव, संस्कृति र भक्ति भने मनमा उस्तै छ । त्यसै माथि राम नवमीको पूर्व सन्ध्या ! हृदय नै गदगद भएर आउंछ, आंखा भक्तिले रसाउंछन् । दिव्य दिवस भनेर मनाउन पाइने अवसर ! चैत्र दशैंको सबैमा हार्दिक मंगलमय शुभकामना !
account_circle
L P Bhanu Sharmma(@lpbhanu) 's Twitter Profile Photo

एउटा सुन्दर जीवन
तिमीले रोजे जस्तै जीवन
एउटा नयां युग जन्मिरहेको छ तिमीभित्र
रोक अनि हेर, आजै त्यसलाई साकार बनाउ

दुख, तनाव र विपन्नता पटक्कै अनिवार्य छैन
जगाउ आफैंलाई, खोज आफ्नै अन्तर्तममा आफूलाई

नयां वर्ष २०८१ र नयां ९० को दशकको हार्दिक मंगलमय शुभकामना !

account_circle
L P Bhanu Sharmma(@lpbhanu) 's Twitter Profile Photo

शिवत्व त्यो स्थिति हो जहां सबै द्वन्द्वहरू समाप्त भएर एउटै भाव ‘हुनु’ मा बिलिन् हुन्छन् । एक अर्कासंग निरन्तर संघर्षमा रहने शक्तिहरू जब एकाकार हुन्छन्, जीवनमा परम ऊर्जाको विष्फोट हुन जान्छ ।

शिवत्वतिरको यात्रा गर्दै मुक्तिको आनन्द प्राप्त होस्, शिवरात्रिको मंगलमय शुभकामना !

शिवत्व त्यो स्थिति हो जहां सबै द्वन्द्वहरू समाप्त भएर एउटै भाव ‘हुनु’ मा बिलिन् हुन्छन् । एक अर्कासंग निरन्तर संघर्षमा रहने शक्तिहरू जब एकाकार हुन्छन्, जीवनमा परम ऊर्जाको विष्फोट हुन जान्छ । शिवत्वतिरको यात्रा गर्दै मुक्तिको आनन्द प्राप्त होस्, शिवरात्रिको मंगलमय शुभकामना !
account_circle
L P Bhanu Sharmma(@lpbhanu) 's Twitter Profile Photo

जब लक्ष्यसम्मको यात्रा कठिन लाग्न थाल्छ, तिमी लक्ष्य होइन आफूलाइ बदल्ने समय भयो भन्ने बुझ !

account_circle
L P Bhanu Sharmma(@lpbhanu) 's Twitter Profile Photo

प्रत्येक व्यक्तिको पहुंचसम्म सम्पूर्ण दुखबाट मुक्तिको परम विज्ञान ‘ध्यान’ पुर्याउनु नै सबैभन्दा ठूलो कर्म र सेवा हो ।

account_circle
L P Bhanu Sharmma(@lpbhanu) 's Twitter Profile Photo

लक्ष्य यति बिराट लेउ कि त्यसलाई प्राप्त गर्न मनका सबै सिमानाहरू तोड्नु परोस् र तिम्रो चेतनाले छलाङ लगाउनु परोस् !

account_circle
L P Bhanu Sharmma(@lpbhanu) 's Twitter Profile Photo

जसले आफूभित्र जान सिकेको छैन, उ सदा आफू भन्दा बाहिर नै रहने छ !

One who has not learnt to go within will always remain without!

account_circle
L P Bhanu Sharmma(@lpbhanu) 's Twitter Profile Photo

खोज त्यो ठाउं जहां विचार रोकिन्छ
खोज त्यो गाउं जहां विचार सकिन्छ

खोज त्यो ठाउं जहां विचार रोकिन्छ खोज त्यो गाउं जहां विचार सकिन्छ
account_circle
L P Bhanu Sharmma(@lpbhanu) 's Twitter Profile Photo

राष्ट्रिय पोसाक दिवस र अंग्रेजी नयां वर्षको हार्दिक मंगलमय शुभकामना !

राष्ट्रिय पोसाक दिवस र अंग्रेजी नयां वर्षको हार्दिक मंगलमय शुभकामना !
account_circle
L P Bhanu Sharmma(@lpbhanu) 's Twitter Profile Photo

प्रेमका प्रकट रूप भगवान ईशा मसीहको प्राकट्य दिवस तथा त्याग, समर्पण र भक्तिको सन्देश बोकेको क्रिसमस पर्वको सबै मित्रहरूमा हार्दिक शुभकामना !

गुरूहरू सबैका साझा हुन्, गुरू कुनै निश्चित जाति, पन्थ या सम्प्रदायको हुंदैन ।

प्रेमका प्रकट रूप भगवान ईशा मसीहको प्राकट्य दिवस तथा त्याग, समर्पण र भक्तिको सन्देश बोकेको क्रिसमस पर्वको सबै मित्रहरूमा हार्दिक शुभकामना ! गुरूहरू सबैका साझा हुन्, गुरू कुनै निश्चित जाति, पन्थ या सम्प्रदायको हुंदैन ।
account_circle
L P Bhanu Sharmma(@lpbhanu) 's Twitter Profile Photo

भगवद् गीता मानव चेतनाले आजसम्म पत्ता लगाएका ईश्वर साक्षात्कारका सम्पूर्ण मार्गहरुलाइ समेटेको ७०० श्लोकको यो सानो ग्रन्थ संसारको सबैभन्दा ठूलो आश्चर्य हो । जीवन विज्ञानको YouTube channel मा गीताका सबै श्लोकहरुको व्याख्या उपलब्ध छ ।

गीता जयन्तीको हार्दिक बधाइ एवं शुभकामना !

account_circle