प्रकृति शर्मा (@love_nature123) 's Twitter Profile
प्रकृति शर्मा

@love_nature123

ठुलाठुला सपिङ मल र रेष्टुरेन्ट भन्दा स्वच्छ र खुल्ला वातावरणमा घुम्न मन पराउने

ID: 1324652057597341697

calendar_today06-11-2020 09:57:33

1,1K Tweet

3,3K Followers

2,2K Following

प्रकृति शर्मा (@love_nature123) 's Twitter Profile Photo

खुट्टा गुमाएका हरूले पनि यहाँ गन्तव्य भेटेका छन । जुत्ता फाट्याे भनेर किन डराउनु

प्रकृति शर्मा (@love_nature123) 's Twitter Profile Photo

विदेशमा भएको साथीलाई अलिकति पैसा पठाइदेन भनेको एक ट्रक पठाइदिएछ! घरैमाथि गाडी आइपुगेसी समायो 🤔🤔

प्रकृति शर्मा (@love_nature123) 's Twitter Profile Photo

घमण्ड गर्न लाई गर्न दिनुहोस् ,भुइँ छोडेर उडेको धुलो पनि हावाले छोड्यो भने फेरि आउने त भुईमै हो....!

प्रकृति शर्मा (@love_nature123) 's Twitter Profile Photo

मासुभात ठुसेर 'kp Baa I lop u' पनि भन्ने अनि यसरी खुट्टाले टाउकैमा टेक्न त भएन नी 🙄 दायाँबायाँ, तलमाथि पनि हेर्ने गरन हौ साथिहरू 😜#Everyone #Everyone

मासुभात ठुसेर 'kp Baa I lop u' पनि भन्ने अनि यसरी खुट्टाले टाउकैमा टेक्न त भएन नी 🙄
दायाँबायाँ, तलमाथि पनि हेर्ने गरन हौ साथिहरू 😜#Everyone #Everyone
माइला काका (@purnaga17136418) 's Twitter Profile Photo

ममताकी खानी अनि बालापनमा कल्प वृक्ष सरी हाम्रा हरेक ईच्छा,आकाङ्क्षा अनि चाहना पूरा गरिदिने यश पृथ्वी लोकका सम्पूर्ण आमाहरूलाई कोटि-कोटि नमन छ। ...... #मातातीर्थऔंशीको_शुभकामना 🙏🎆🌹🙏🎇♥️🙏🎉⚜️

BRIHASPATI(Rocky vai)🌟 (@acha6_acharya) 's Twitter Profile Photo

हजुरलाई सधैं खुसी राख्न सकौँ, एकदिन मात्र होईन सधैं हजुर कै दिन हो, मातातिर्थ औशिँको तथाआमाको मुख हेर्नै दिनको शुभकामना🎉 #शुभबिहानी

💞जीविका शाहा💞 (@jivika_shah11) 's Twitter Profile Photo

आफ्ना सन्तान हरुका लागि संसार कै सबै भन्दा बढी सुरक्षीत ठाउँ आमाको काख हुन्छ। सम्पुर्ण आमाहरु मा हार्दिक नमन💙🙏

प्रकृति शर्मा (@love_nature123) 's Twitter Profile Photo

सामाजिक सन्जालमा मात्र हो ढिलो आयो कडा आयो घरमा त ढिलो आयो कुटाई खायो ममि को 😀

श्रेया (@me_sherya) 's Twitter Profile Photo

कार्ल मास्क जिउदो हुन्थे भने कि आफु झुन्डिन्थे कि यिनलाइ झुन्ड्याउथे 😜

प्रकृति शर्मा (@love_nature123) 's Twitter Profile Photo

चाहाना हुनुपर्छ मेहेनत गर्नु पर्छ अर्काको ब्याईफ्रेन्ट पनि आफ्नो बनाउन सकिन्छ ॥

प्रकृति शर्मा (@love_nature123) 's Twitter Profile Photo

घरमा सपरिवार मोबाइल टिभी बिना खाना खाने अवसर जुराइ दिनु भएकोमा हितेन्द्र शाक्यज्युलाई धेरै धेरै धन्यवाद । 😊🙏

प्रकृति शर्मा (@love_nature123) 's Twitter Profile Photo

जिन्दगिमा धेरै बुक पढियो तर सबै भन्दा सजिलो facebook लाग्यो कि कसो भाई हा😀हा😀#helloEveryone #everywhere

प्रकृति शर्मा (@love_nature123) 's Twitter Profile Photo

बालेन लाई जति फोन गर्दा नी उठाउदैन रे हक लाई miss call गर्दा नि कल ब्याक गछ्न रे के हो कुरो😂

प्रकृति शर्मा (@love_nature123) 's Twitter Profile Photo

आन्दोलनमा सबैको नजरमा हिरो बनेर आगो लगाऊने र ढुङ्गा हान्ने काम गरियो अहिले पुलिस ले खोजेर हैरान बनाईरा छ जे गरेनि सुख छैन हामि वेरोजगारिलाई #Everyone give some suggestions please what do ?

नेपालडायरी (𝗡𝗲𝗽𝗮𝗹𝗱𝗶𝗮𝗿𝘆) (@nepaldiary) 's Twitter Profile Photo

देशभरी पानी परेको पर्यै छ , कारागारहरु असुरक्षित छन्, रवीदाइलाई कारागार मुक्त गर्ने बेला भएन हौ ? 🙄 ए मनिष दाजु !

प्रकृति शर्मा (@love_nature123) 's Twitter Profile Photo

जेन्जी भन्दै दिनैपिच्छे शिंहदरबार छिर्न खोज्ने बेरोजगारीहरुलाई । भाटै भाटा हानेर लखेट्नु ।। ताईनतुईकोहरु ।।#hellosarkar