Lokendra aidi (@lokendra_a97649) 's Twitter Profile
Lokendra aidi

@lokendra_a97649

ID: 1833039853199486976

calendar_today09-09-2024 07:09:04

19 Tweet

16 Followers

73 Following

🎓️youngestसाहित्यकार✍️🇳🇵🦋 (@butterfly6546) 's Twitter Profile Photo

मुक्तक❤️ तिम्रा ती हरेक तस्बिरहरु सजाइ राखेकी छु तिम्रै लागि मनमा अथाह माया बचाइ राखेकी छु तिमीलाई प्रेम गर्ने औकात पाउने भाग्य छैन थाहा पाएर पनि बिश्वास नलाग्ला मनमा तिम्रै याद नाम अडाइ राखेकी छु!! #✨🔮♥️

❤️बिपना❤️ (@pana_bee01) 's Twitter Profile Photo

तिम्रो आफ्नो मर्जिले जति मेरो बन्न सक्छौ त्यतिनै स्विकार छ मलाइ ! तिमिलाइ जबर्जस्ती बदल्न लगाएर आफ्नो बनाउन मेरो नैतिकताले पनि दिदैन । #सुभसन्ध्या 🌼🌼

💕MAYABI💕 (@mayabi56) 's Twitter Profile Photo

रुने काँध भाग्यमा होला नहोला, तर घुँडा टेकेर प्रार्थना गर्ने भुँई पक्कै छ !! शुभ बिहानी 🙏🌺💐🍀

🦋🦋डा.पुतली🦋🦋 6K (@dr_butterfly90) 's Twitter Profile Photo

अरुका सुखहरुसँग आफ्ना दुखहरु दाँज्न छोड्नुहोस आफैलाई अरुभन्दा खुसी पाउनु हुन्छ ...।☺️💞 शुभदिन 🌼🙏🏼

🦋🦋डा.पुतली🦋🦋 6K (@dr_butterfly90) 's Twitter Profile Photo

बाटो काट्ने बिरालो र कुरा काट्ने मान्छे एउटै हुन् थु -थु गर्दै अगाडि बढ्नुपर्छ कसैले केहि बिगार्न सक्दैनन 😂😂

sapana❤️ (@sanusapana_1) 's Twitter Profile Photo

जो संग जिन्दगी बिताउने सपना देखिन्छ, अक्सर त्यही मान्छेसँग दूर हुनपर्छ ।

👑धनकी देबी (@11dhankidevi) 's Twitter Profile Photo

जेब्रा झोला बोकेर गाउको बाटो लाग्ने दिन पनि आयो शहरिया हरुको। 😁

mAuN (@nnmaun) 's Twitter Profile Photo

मनोलिसाको फोटो भन्दा हजारौ गुणा बढि रहस्यमय छ मेरो भावनाहरु साधारण रुपमै व्यक्त गरे पनि बुझ्दैन्न कसैले ❤️👨‍💻

susri💛 (@susrinamaste) 's Twitter Profile Photo

...🌿 मान्छे मात्र अगाडि बढेर के गर्नुर मानवता पछाडी छुटे पछि..!

❣️राधा पियारी❣️ (@chakletigirl) 's Twitter Profile Photo

समय ले देखाउछ सबैको वास्तविकता, पहिलो भेटमा सबै इमानदार लाग्छ ।।

फलानी (@dearfalani) 's Twitter Profile Photo

मै जिद्दी छु, मसँग नै जिद्दी गर्न खोजेर हुन्छ?😆😆 ना बेटा ना

बिरोजी🚵‍♀️🪕 (@birojicm) 's Twitter Profile Photo

आङ्गालोमा बाँधिने हरेक प्रेमी हुन्छन् भन्ने छैन!! कुखुरा काट्दा पनि आहारा खुवाउने चलन हुन्छ॥ #विनोदविनोदी

🎓️youngestसाहित्यकार✍️🇳🇵🦋 (@butterfly6546) 's Twitter Profile Photo

गुनासो त यो "यात्रा" संग छ तिमी त दोबाटोमा भेटिएर दोबाटोमै छुटियौ के गुनासो गरौ...!!! #✨🔮♥️

सिर्जु शाह......✍️ (@srijushah) 's Twitter Profile Photo

किनेको औसधीमा निद गहिरो छ आजकाल, आँखामा निष्ठुरी मनमा पहिरो छ आजकाल ।

Sunita (@sunita720951281) 's Twitter Profile Photo

धूम्रपान मात्रै होईन हाम्रो जीवनमा, कुण्डलीमा शनि,दिमागमा मनि, र जिन्दगीमा दुश्मनी पनि हानिकारक छ नि!!✍️

👨‍⚕️ डा. राेहन 👨‍⚕️🇳🇵❣️... (@rohanpoudel33) 's Twitter Profile Photo

तपाईं cc क्यामेराको निगरानीमा हुनुहुन्छको सट्टा तपाईँ आशिका दिदीको निगरानीमा हुनुहुन्छ लेखेर टाँस्दा जहाँपायो त्यहाँ मुत्न छोड्लान की??😁

प्रतिभा बराल (@prativa_baral1) 's Twitter Profile Photo

केही पाउनलाई केही गुमाउनु पर्छ, तर खुट्टै गुमाएर जुत्ता पाउनुको अर्थ चै छैन। 🙏🏻