laxmi kafle (@lkafle) 's Twitter Profile
laxmi kafle

@lkafle

ID: 1610591795712524288

calendar_today04-01-2023 11:00:07

0 Tweet

3 Followers

10 Following

laxmi kafle (@lkafle) 's Twitter Profile Photo

न देखाए थाहा पाउदैनन् , देखाए नाटक भन्छन् ,मरे पछि कठै भन्छन्, बाचुन्जेल कुरा काटछन् !🙂

laxmi kafle (@lkafle) 's Twitter Profile Photo

मन परेको फूल अरूको बगैँचामा फुल्दो रहेछ, हाम्रो भागमा त बस काँडै काँडो झर्दो रहेछ।🥺

laxmi kafle (@lkafle) 's Twitter Profile Photo

छुट्टिने अर्को तरीका खोज प्रिय, यसरी रिसाउँदा झन माया बढ्छ॥

laxmi kafle (@lkafle) 's Twitter Profile Photo

कुनै दिन एक्लो भयौ भने फर्कन नबिर्सिनु।।❤️‍🩹

सिर्जु शाह......✍️ (@srijushah) 's Twitter Profile Photo

प्रेम पूजा हो, जसलाई प्रेम गरिन्छ, उसलाई पूजा गरिन्छ-देव मानेर ,चाहे त्यो दृश्य होस् वा अदृश्य, नजिक होस् वा टाढा होस् ,जहाँ चाहना भन्दा श्रद्धा ठूलो हुन्छ,जहाँ अधिकार भन्दा समर्पण गहिरो हुन्छ।♥