AB Less (@less_ab) 's Twitter Profile
AB Less

@less_ab

bf/gf बनाउन भन्दा नि
असल साथी बनाउन तिर लागै
bf/ gf काे नाता कहिले टुटछ थाहा हुदैन
तर साथीकाे नाता सधैं भरिकाे लागि हुन्छ।। 😌😌

ID: 706730680332386304

calendar_today07-03-2016 06:38:19

88 Tweet

677 Followers

2,2K Following

tistung (@tistung) 's Twitter Profile Photo

पृथ्वीनारायण शाहको एकिकरण अघि र पछिको नेपाल, पुराना युरोपेली नक्शाहरूमा ।

पृथ्वीनारायण शाहको एकिकरण अघि र पछिको नेपाल, पुराना युरोपेली नक्शाहरूमा ।
☆जेनि बाबा☆ (@jeni_baba) 's Twitter Profile Photo

सुन प्रिय मेरो कुरा सिदा हुनेछ! तिम्रो मेरो जोडी देखेर सँसार फिदा हुनेछ! जुनदिन म तिम्रो सिउदो भर्ने छु त्यो दिन देशमा सार्बजनिक बिदा हुनेछ!

immortal (@immortal9114) 's Twitter Profile Photo

तिमी बिना त निन्द्रा नै लाग्दैन, के गरेको तिमीले एस्तो.. ह....! भन त टुईटर।।

immortal (@immortal9114) 's Twitter Profile Photo

याद त उसको अलि अलि आउछ।। तर किन हो........................... यो अलि अलि पनि किन आउछ।।

immortal (@immortal9114) 's Twitter Profile Photo

मेरो आँखामा आँखा जुधाएर त एक चोटि हेरि देऊ...... यो मेरो आँखाले नै तिमीलाई मेरा सारा मनको कुरा प्रस्ट पारिदिनेछन्।

Dhakal Sushista (@dhakalsushista) 's Twitter Profile Photo

साथ छोडने छैन भन्थेउ कैले तर साथी निकै एक्लो छु ऐले। RIP यम बुद्ध(yama buddha) तपाइको सम्झना हमेशा यो मुटु मा रहेनेछ।

जय शम्भो (@bibekvanja) 's Twitter Profile Photo

Exam Hall 📋✍📝 सर: Why Aren't You Writing? रामु: सर केही पनि आएन.. सर: याद गर केही त आइरा होला? रामु: रुन मात्र आइराछ सर😐😰 #एक्जाम_पिडित

AB Less (@less_ab) 's Twitter Profile Photo

कोइ पनि मान्छेले आफै गलत बातो रोज्दैनन,,खराब समय र परिस्थिती ले मान्छे लाई गलत बातो तर्फ लान्छ।।। मेरो पनि समय अनि परिस्थिती उस्तै उस्तै छ।

AB Less (@less_ab) 's Twitter Profile Photo

आजकल का केता केतिहरु आफू युवा युवती हुदा खूब ऊफ्रीन्छन।।तर हामीले यो कुरा बिर्सिन्छौ कि हाम्रो आमा बुबा को उमेर चाइ घत्दै छ।आमाबुबा को माया।

सर्मिला उप्रेती (@lost_souls0) 's Twitter Profile Photo

मनै नपर्ने मान्छेलाइ कतै भेट्दा त मुस्कुराउन मन लाग्छ तिमी त आफ्नै मान्छे तिम्लाइ देखेर खुसी नहोउ भनेनी ओठमा मुस्कान आइहाल्छ।। मेरो के दोष

Deepa Neupane 🌸 (@neupanedeepa4) 's Twitter Profile Photo

bf/gf बनाउन भन्दा नि असल साथी बनाउन तिर लागै bf/ gf काे नाता कहिले टुटछ थाहा हुदैन तर साथीकाे नाता सधैं भरिकाे लागि हुन्छ।। 😌😌

AB Less (@less_ab) 's Twitter Profile Photo

bf/gf बनाउन भन्दा नि असल साथी बनाउन तिर लागै bf/ gf काे नाता कहिले टुटछ थाहा हुदैन तर साथीकाे नाता सधैं भरिकाे लागि हुन्छ।। 😌😌

चिम्से अ〜जे (@ajayrai__) 's Twitter Profile Photo

सिङ्गल पनि यति सम्म भईयो कि साला अचेल त कसैले GF भन्दा पनि गोडा फाट भन्या झै लाग्छ😉😂😂

AB Less (@less_ab) 's Twitter Profile Photo

तिमी र म भनेको एक सिक्काको दुई पाटा जस्तै दुरिको हिसाबमा नजिक तर मिलन हुन असम्भव त्यसैले तिमी आफ्नो बाटो म आफनो्………………!!

AB Less (@less_ab) 's Twitter Profile Photo

झुठो बोल्छु म,खुसी नै छु भनेर तिमी बिना के म,जिउन सक्छु र हासे पनि खुसी देखिये पनि तिमी टाढा हुदा,,भित्र भित्रै मर्छु म...मर्छु म....