☆जेनि बाबा☆ (@jeni_baba) 's Twitter Profile
☆जेनि बाबा☆

@jeni_baba

Dreamer..
@FCBarcelona ❤❤
👉may 23

ID: 763664775972696064

calendar_today11-08-2016 09:14:05

59,59K Tweet

3,3K Followers

192 Following

R.. (@rpss_12) 's Twitter Profile Photo

के सोच्न लागिराथेँ, के सोचिराछु, अतीत अनि बर्तमान मा "भबिस्य" खोजिराछु। #सफल

बुद्धि पाण्डे (@buddhipandey4) 's Twitter Profile Photo

राजनीतिमा सहमति गरेर त्यसलाई पालना नगर्नु परम्परा थियो तर भद्र सहमतिका आधारमा राजीनामा गरेर सत्ता हस्तान्तरण गरि दाहालले सुखद सुरूवात गरे ।

:)મન્જરી🍁 (@manjhare_) 's Twitter Profile Photo

म तेहि दिन को प्रतीक्षामा छु प्रीए ,जुन दिन बाट तिमिले नि मैले जतिनै मलाइ माया गर्ने छौ 😊

बुद्धि पाण्डे (@buddhipandey4) 's Twitter Profile Photo

काठमाडौबाट नेपाल जति टाढा,संघीय व्यवस्था उति बलियो,संघीय व्यवस्था जति बलियो देशको सार्वभौमिकता र अन्तर्राष्ट्रिय पहिचान उति सर्वमान्य हुन्छ।

बुद्धि पाण्डे (@buddhipandey4) 's Twitter Profile Photo

को छ यहॉ सर्वमान्य नेता? किन नाच्नु त्यही बकमफुसे राजनीतिक गीत र संगीतमा?र किन लड्नु त्यो युद्धभूमिमा, जहॉ हार र जितको कहिल्यै फैसला हुँदैन।

बुद्धि पाण्डे (@buddhipandey4) 's Twitter Profile Photo

गाउँबस्तीमा राणा,राजा,प्रजातन्त्र कसैले भनेजस्तो संस्था नै पुर्‍याएन ।संस्थारहित विकास कहिल्यै टिक्दैन ।काठमाडौँ र गाउँबस्तीमा यहि अन्तर छ ।

बुद्धि पाण्डे (@buddhipandey4) 's Twitter Profile Photo

हामि नेताको सधै मुँख ताक्छौ तर केही नपाएर जिउँदै रहेका जनता नै देश निर्माता हुन र रहनेछन।वास्तवमा यो नदेखेको सत्य हो।कसैले नमानेको तथ्य हो।

बुद्धि पाण्डे (@buddhipandey4) 's Twitter Profile Photo

पहिलो चरणको निर्वाचनले तीनवटा सकारात्मक पाटो उजागर गर्यो। पहिलो भोटिङ सिस्टम, दोस्रो गठबन्धन संस्कृति र तेस्रो माओवादी नेतृत्वको रूपान्तरण ।

R.. (@rpss_12) 's Twitter Profile Photo

त्यो केटाको ईमान मा कहिल्यै शक नगर्नुहोला, जस्ले केटि को लागि गालि सालि सबै गर्छ, अनि बलक पनि उसैको खान्छ र तारिफ फेरि उहीँ केटिको गर्छ।😋

R.. (@rpss_12) 's Twitter Profile Photo

ई केटिहरुले अैले ट्विटराँ जतिसुकै खुट्टा उचालेर हातले टेकेपनि लास्टमा बिहे भएपछि चाहिँ खुट्टा झराल्नै पर्छ क्यारे😋 #बिहे भएपछि बन्द ट्विटर

ड्रीम ब्वाई मादु (@dreamboymadu) 's Twitter Profile Photo

सोच्दैछु अब यो गर्मी मौसमलाई मध्यनजर गर्दै कसैलाई #Propose गरौँ, गर्मी मौसममा फलाम त पग्लिन्छ भने एउटी न एउटीको मन कसो नपग्लेलार हैन त😁😜😛

बुद्धि पाण्डे (@buddhipandey4) 's Twitter Profile Photo

कसैको छवि बिगार्नु छ भने सरकारमा पठाइदिए हुन्छ,सबै सरकार सफल हुँदैनन।सरकारमा बसेर निर्वाचनमा जॉदा कुनै पनि दललाई खासै फाइदा पुगेको देखिँदैन।

R.. (@rpss_12) 's Twitter Profile Photo

मेरो भाग को आधा पेग पनि तै पि, कति धेरै त्याग छ है यी शब्दहरु मा😋 😜🙂

R.. (@rpss_12) 's Twitter Profile Photo

जिन्दगिले पनि हल गोरु खेदे झै खेदिराछ मलाई;😋

R.. (@rpss_12) 's Twitter Profile Photo

कोहि कोहि मुन्छे त "Hippo" "Raino" फिता वाला चप्पल के😊… हो तेस्तै हुन्चन्, , साथ त दिन्छन् तर पछाडि पछाडि धुलो उडाई रहन्छन्।।😋

Zeni (@palmo_dth) 's Twitter Profile Photo

जुन मानिसलाई चिप्लो-चाप्लो कुरा बाहेक सत्य-तथ्य कुरा Attitude र Rude लाग्छ नि,, तिनीहरुलाई चिप्लेर लड्ने बानी लागिसकेको हुन्छ…।

R.. (@rpss_12) 's Twitter Profile Photo

1. देश कै सबसे ठूलो समस्या , "बिबाह गर्दिए छोरो सुध्रिन्छ"😇