#दुखिआत्मा🤞 (@lekhnath31) 's Twitter Profile
#दुखिआत्मा🤞

@lekhnath31

होस् हौ के हालिराख्नु र Bio बिजोग छ 🤣🤣🤣

ID: 1454161165475622918

calendar_today29-10-2021 19:00:49

241 Tweet

169 Followers

265 Following

#दुखिआत्मा🤞 (@lekhnath31) 's Twitter Profile Photo

चरासँग ठोक्किएको जहाज सुरक्षीत हुन सक्छ तर घण्टी सँग ठोक्किएको पुरानो नेता 100 % दुर्घटनामा ।😂 🔔❤️ कुरो के हो?

#दुखिआत्मा🤞 (@lekhnath31) 's Twitter Profile Photo

सपना लिलाम नभए सम्म शहर, शहर हुँदैन होमिएपछि पुतली बत्तिमा, उज्यालो अब रहर हुँदैन ! पर्खाइको आयु कति सम्म हुन्छ तिमी नै बताऊ म्याद नाघिसकेपछी त जहर , जहर हुँदैन !! #दुखिआत्मा🤞 मरेको छैन है