सुनैना (sunaina) (@leave2025) 's Twitter Profile
सुनैना (sunaina)

@leave2025

रङ्गहिन बिन्दु हु म `without any corelation,without any comparison, नितान्त independent ´

ID: 1488018608240267264

calendar_today31-01-2022 05:17:56

41 Tweet

66 Takipçi

221 Takip Edilen

सर्मिला💕 (@sarmilagc72) 's Twitter Profile Photo

संसारकाे सबैभन्दा ठूलो शक्ति भनेको सकारात्मक साेच हो जाे हर काेहि सङ हुँदैन 🙏

😍बनिता😍 (@banita05384231) 's Twitter Profile Photo

सम्बन्धको जरा दह्रो बनाउन विश्वास र भरोसाको मलजल गर्नुपर्छ!❤🌿

सुनैना (sunaina) (@leave2025) 's Twitter Profile Photo

दाइ भनेकै कारण एउटा ३२वर्षे भाइ ले मलाई ब्लक गरे छ 😊😀😀

सुनैना (sunaina) (@leave2025) 's Twitter Profile Photo

दारी पालेको केटा हरु प्रायः तस्बिर मा मात्रै राम्रा भन्थे है छ 😁😁😀😀😀😂😃

Sita Neupane (@serratiasitatia) 's Twitter Profile Photo

पर सर्दा हजुर हरुले भोग्नु भाको देख्नु भयको रमाइला या दुखद केही घटना छ?

😘मन्दिपा😘 (@kabipiyari2) 's Twitter Profile Photo

बोल्न को लागी मन र feelings हुनु पर्छ्❤️ "Topic" होइन नि माया !!😍😍

सुनैना (sunaina) (@leave2025) 's Twitter Profile Photo

कसैले तपाईँलाई माया गरिदिओस् अथवा मन पराइदिओस् भनेर तपाईँले जोरजुलुम गर्नु तपाईँको माया होइन, एक प्रकारको बिमारी/पागलपन हो जसको उपचार आवश्यक हुन्छ।

सुनैना (sunaina) (@leave2025) 's Twitter Profile Photo

भन्ने गर्छन आईमाईहरु केही कुरा पनि मनमा अडयाएर राख्न सक्दैनन , तर सत्यता त यो हो कि आईमाईले कुरा लुकाएकै कारण आज धेरै पुरुषहरु शिर ठाडो पारेर हिडन सकिरहेका छन !!

सुनैना (sunaina) (@leave2025) 's Twitter Profile Photo

सबभन्दा कोमल मन प्रेममा हारेको पुरुषको हुन्छ भने कठोर मन प्रेममा छलकपट पाएको नारिको हुन्छ🤗

सुनैना (sunaina) (@leave2025) 's Twitter Profile Photo

कुनैपनि भगवानले मलाइ "पुजा" गर, मेरो मात्र "बिश्वास" गर अर्को धर्मको "बिरोध" गर्दै हिन त भन्नु हुन्न होला त जुन धर्म माने पनि भगवानको भक्त भएर अर्को धर्मलाई "हेप्नु " "बिरोध" गर्नु नै सबैभन्दा ठुलो मुर्खता हो ✋✋✋✋ #क्रीस्मस

सुनैना (sunaina) (@leave2025) 's Twitter Profile Photo

नेपाली ढाका टोपी खासमा कसले लगाउने हो ? महिला पुरुष दुबैले हो कि पुरुष मात्रै ? नबुझेर सोधेको है ! टोपी दिवसको शुभकामना ! नेपालीको शिर सदा उच्च रहोस् ।

Binu pokharel (@binuebhi) 's Twitter Profile Photo

आँखा भरिन्छ्न,, मै बोलिरहेको छु झै लाग्छ 😭😭❣️❣️👇️

सुनैना (sunaina) (@leave2025) 's Twitter Profile Photo

कहिले छिटो न उठने नि ! कति छिटो उठेर post गरेछ्न त बे 😜

Vijay Kumar Panday (@vijaykumarko) 's Twitter Profile Photo

यो कुन युग हो ? थाहा छ ? कि त्यसै सुर्ती माडदै छौ ? 😂 यो युगको नेता को हो ? हर युगको एउटा बिशिष्ट पात्र हुन्छ , ‍नेता हुन्छ । त्यसले जनाउ दिन्छ हामी कुन युगमा बाच्दै छौ भनेर । आफु बाचेको युग थाहा छ ? हामी बाचेको युग ‘वैश्य युग’ हो । कारोबारी युग हो । कारोबारी राजनिति ,

सुनैना (sunaina) (@leave2025) 's Twitter Profile Photo

महिनावारीमा पेटीकोट किन फोहोर गरिस ला जरिवाना तिर भनेर श्रीमतीको हातमा पत्र थामाउने ट्यापे व्यवस्था आएछ।

सुनैना (sunaina) (@leave2025) 's Twitter Profile Photo

अभागीको त chatgpt ले पनि मेसेज seen गरेर छोड्दो रछ। एकताल टणाई गर्नु त।

सुनैना (sunaina) (@leave2025) 's Twitter Profile Photo

भाग्यमानीको त घुम्न पोखरा जाँदा पनि राष्ट्रिय समाचार बन्छ। आफ्नो त वर्षमा एकताल पिलेन चढेको पनि स्टेटस लेखेर सुनाउनु पर्ने अवस्था छ।

सुनैना (sunaina) (@leave2025) 's Twitter Profile Photo

बिध्यार्थी संगठन, शिक्षक संगठन मात्र हैन रमाईलोको लागी २ बोटुका जाँड खाँदा नि आईमाई हरु हुल बाँधेर आएर कुट्ने गाँउ तिरका आमा समुह पनि खारेज हुनु पर्छ भन्दौ थिए हाम्रा काका😜😜