Sagar Pokhrel (@nepalisagar) 's Twitter Profile
Sagar Pokhrel

@nepalisagar

ICT for Social Welfare | Developer | Educator | Entrepreneur | E-Biz Strategist | eTourism Enthusiast | Traveler

ID: 268875517

linkhttp://illionso.com calendar_today19-03-2011 17:04:50

15,15K Tweet

6,6K Takipçi

6,6K Takip Edilen

Dipa Dahal🇳🇵 (@dahaldeepa) 's Twitter Profile Photo

#Our #Follow_Up #News #बालमन्दिर जग्गा हिनामिना प्रकरण: २० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको दुई साता बित्यो, कोही पक्राउ परेनन् ✔️ सीआईबीले १४ दिनअघि #पक्राउ पुर्जी लिए पनि कोही समातिएका छैनन्। सीआईबीस्रोत भन्छ, ‘गृहमन्त्रीकै ग्रिन सिग्नल पाएनौँ।’ ukaalo.com/news/20240523-…

Sagar Pokhrel (@nepalisagar) 's Twitter Profile Photo

#help दमक ४ निवासी भाई सुहाङ्ग मादेन अत्यन्तै बिरामी भई हाल बिराटनगरको नोबेल अस्पतालमा उपचार भइरहेको र आर्थिक सङ्कटका कारण उपचार गर्न असहज भएकाले कृपया देश बिदेशमा छरिएर रहनु हुने सम्पूर्ण नेपाली दाजुभाई दिदीबहिनीहरुलाई साथ सहयोगको लागि हार्दिक अनुरोध गर्दछौँ। C: 9814341927 (आमा)

#help
दमक ४ निवासी भाई सुहाङ्ग मादेन अत्यन्तै बिरामी भई हाल बिराटनगरको नोबेल अस्पतालमा उपचार भइरहेको र आर्थिक सङ्कटका कारण उपचार गर्न असहज भएकाले कृपया देश बिदेशमा छरिएर रहनु हुने सम्पूर्ण नेपाली दाजुभाई दिदीबहिनीहरुलाई साथ सहयोगको लागि हार्दिक अनुरोध गर्दछौँ।
C: 9814341927 (आमा)
Sagar Pokhrel (@nepalisagar) 's Twitter Profile Photo

The magic of Christmas lingers, even as the day comes to a close. 🎄✨ Wishing you all a joyful holiday season and a bright start to New Year 2025! #merrychristmas #happynewyear #HNY2025 #KashiGarden #KashiGarden #WelcomeToDamak #easternnepal #NatureRetreat #WinterVibes

sabko.phone (@sabkophone) 's Twitter Profile Photo

"Elegance meets power – Capturing life in every detail with the iPhone 14 Pro Max!" For more info: sabkophone.com/buy-phone/ #sabkophone #refurbished #renewed #buy #iphone #14promax

Sagar Pokhrel (@nepalisagar) 's Twitter Profile Photo

"सामाजिक सञ्जाल नियमन र नियन्त्रण गर्न विधेयक संसदमा दर्ता.. विधेयकको परिच्छेद ५ मा ट्रोल गर्नेलाई तीन वर्षसम्म कैद वा पाँच लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजायँ हुने उल्लेख गरिएको छ ।" #freedomofspeech #FreedomOfExpression #trollnepal #NepalPolitics

Sagar Pokhrel (@nepalisagar) 's Twitter Profile Photo

DeepSeek’s success has forced traditional players to accelerate their own open-source initiatives. For example, Google has started open-sourcing parts of its Gemini & Microsoft is reviewing pricing of its Copilot. datasagar.com/deepseek-the-o… #AIWorld #DeepSeek #DeepSeekAI

𝐃𝐞𝐞𝐩𝐚𝐤 𝐑𝐚𝐣 𝐉𝐨𝐬𝐡𝐢 (@kapeed) 's Twitter Profile Photo

अश्रु ग्यास बारेमा नागरिक हरूको विचार यस्तो छ। हुनत सरकारले आफ्नो गल्ति जहिले पनि लुकाउँछ। आन्दोलनलाई फरक फरक कोण बाट हेरिनु पर्छ।

दामोदर🇳🇵 (@chalise_damodar) 's Twitter Profile Photo

यो जिम्मेवारी आहिले को असफल सरकारले लिनुपर्छ प्रहरीले लिनुपर्छ।

BRK🇳🇵🇳🇵 (@khadkabhoj) 's Twitter Profile Photo

घरमा बसेर बिदेशीहरुको हरियो डलर खाएर धारणा बनाउने भन्दा हिजो मैदान भएको के थियो उहाँ हरुको कुरा सुनेर धारणा बनाउन हो । राज्य नै हत्या गर्ने गरेर आएको हो । लुटपाट र आगो लगाउने केपि ओलि अबैध सन्तान हुन्न ।

नेपालको सत्य (@thenepalitruth) 's Twitter Profile Photo

हिजोको घण्टाको प्रतक्ष्यदर्शी नागरिकको आवाज सुनौं। सत्तापक्षीय मिडियामा त ३३ वर्ष देखि प्रोपागान्डा नै प्रोपागान्डा छन्। अझै कति सुन्नु/हेर्नु/पढ्नु हुन्छ तिनका प्रोपागान्डा narrative.

Sagar Pokhrel (@nepalisagar) 's Twitter Profile Photo

क्याम्पस-क्याम्पसमा भएका पार्टिका भ्रातृ संघठनहरू बिघटन हुन। शिक्षा क्षेत्र राजनीतीको अखड़ा अबको परिवर्तनमा रहन दिनहुन्न । #GenZ #NoCorruption #Nepal

Sagar Pokhrel (@nepalisagar) 's Twitter Profile Photo

Important Notice by Nepal Army HQ: For Security/ medical/ firefighters, please call 015979223 or 015979224 #NepalNOW #GenZ #NepalPolitics

BRK🇳🇵🇳🇵 (@khadkabhoj) 's Twitter Profile Photo

भर्खरै निकोलस भुसाल जिल्ला प्रहरी परिसरबाट हिरासतमुक्त भएका छन । तर मिडियाले उहांलाइ सुधार गृह पठाइने भनेर गलत भ्रम छरेको छ । हुनत मुलधार मिडिया कहिल्यै जनताको पक्षमा सत्यतथ्य लेख्ने र बोल्ने गरेको छैन किनभने भ्रष्ट नेताहरुको गोजिको मिडिया हुन तिनिहरु। तेस्ता मिडिया बहिष्कार गरौ।

भर्खरै निकोलस भुसाल जिल्ला प्रहरी परिसरबाट हिरासतमुक्त भएका छन । तर मिडियाले उहांलाइ सुधार गृह पठाइने भनेर गलत भ्रम छरेको छ । हुनत मुलधार मिडिया कहिल्यै जनताको पक्षमा सत्यतथ्य लेख्ने र बोल्ने गरेको छैन किनभने भ्रष्ट नेताहरुको गोजिको मिडिया हुन तिनिहरु।
तेस्ता मिडिया बहिष्कार गरौ।
Sagar Pokhrel (@nepalisagar) 's Twitter Profile Photo

सरकारी कागज किर्ते गरी प्रतिबन्धित औषधि भित्र्याउने कान्तिपुर भेटका अध्यक्ष पक्राउ ukaalo.com/news/29836/?fb… Ukaalo