अन्तरीक्ष यात्री (@lazyroshan) 's Twitter Profile
अन्तरीक्ष यात्री

@lazyroshan

tweet @R0shanpoudel

ID: 746339410812112897

calendar_today24-06-2016 13:49:16

102,102K Tweet

2,2K Takipçi

734 Takip Edilen

Subin Bhattarai (@subinbhattarai1) 's Twitter Profile Photo

सरस्वती माताको प्रभावले हामीमा ज्ञान, बुद्धि र विवेक हाँसिल गर्ने उर्जा मिलोस्, मिहिनेत गर्ने जाँगर मिलोस् । सबैलाई सरस्वती पूजाको शुभकामना !

प्रमोद काैडिन्य (@prmdneupane) 's Twitter Profile Photo

दुई महिनाअघि मन्त्री छाेडेका नेकपाका नेता भन्दै छन्, 'याे सरकारले भ्रष्टाचार संस्थागत गर्याे ।' याे सुनेर हाँस्नु कि रुनु हाे ?

चिम्से अ〜जे (@ajayrai__) 's Twitter Profile Photo

रात भरि सपनामा छोरा-छोरी आएर सोध्छन् ए बा हामी कहिले जन्मिन्छौ हँ भनेर🙄😂😂

चिम्से अ〜जे (@ajayrai__) 's Twitter Profile Photo

अर्चना पनेरु को भर्जिनिटी फुट्नु भन्दा पहिला नेकपा फुट्यो 😁😁😂

उपाध्य बाहुन (@hi5govinda) 's Twitter Profile Photo

रान्डल च्याम्पियनले बिजुलीको पोलमा काम गर्दा-गर्दै गल्तीले हाई-वोल्टेज लाइन छून पुगे र उनी त्यही पोलमा लडे । तत्काल उनका साथी लाइनमेन जेडी थम्पसनले उन्को मुखमा आफ्नो मुखबाट स्वास भर्न सुरु गरे, च्याम्पियनले जीबन पाए । यो फोटो "जीवनको चुम्बन" को रूपमा संसार भरी प्रसिद्ध छ । (१९६७)

रान्डल च्याम्पियनले बिजुलीको पोलमा काम गर्दा-गर्दै गल्तीले हाई-वोल्टेज लाइन छून पुगे र उनी त्यही पोलमा लडे । तत्काल उनका साथी लाइनमेन जेडी थम्पसनले उन्को मुखमा आफ्नो मुखबाट स्वास भर्न सुरु गरे, च्याम्पियनले जीबन पाए ।
यो फोटो "जीवनको चुम्बन" को रूपमा संसार भरी प्रसिद्ध छ । (१९६७)
Balen Shah (@shahbalen) 's Twitter Profile Photo

हरेक पार्टीसँग झन्डा छ, त्यो झन्डा उनीहरुकै पार्टीको झन्डा हो । मसँग पनि झन्डा छ, तर मसँग देशको झन्डा छ । चन्द्र सुर्य अंकित द्धित्रिकोणात्मक झन्डा । यो झन्डा मात्रै बोकेर राजनीतिमा लाग्दा मलाई स्वतन्त्र भनिरहेछन् । आउनुस्, देशको मात्रै झन्डा बोकौँ । स्वतन्त्र बनौँ ।

हरेक पार्टीसँग झन्डा छ, त्यो झन्डा उनीहरुकै पार्टीको झन्डा हो । मसँग पनि झन्डा छ, तर मसँग देशको झन्डा छ । चन्द्र सुर्य अंकित द्धित्रिकोणात्मक झन्डा । यो झन्डा मात्रै बोकेर राजनीतिमा लाग्दा मलाई स्वतन्त्र भनिरहेछन् । 

आउनुस्, देशको मात्रै झन्डा बोकौँ । स्वतन्त्र बनौँ ।
च्यवन (@chghimire) 's Twitter Profile Photo

जग्गा फिर्ता गर्ने - अर्थ मन्त्री पद फिर्ता गर्ने - स्वास्थ्य राज्यमन्त्री पासपोर्ट पीआर फिर्ता गर्ने - गृह मन्त्री हतियार फिर्ता गर्ने - प्रधानमन्त्री