उपाध्य बाहुन (@hi5govinda) 's Twitter Profile
उपाध्य बाहुन

@hi5govinda

म उपाध्य बाहुन, तपाईकाे प्रगतीमा खुशी हुने मान्छे अझ प्रगती गर्नुस्, म झनै खुशी हुनेछु ।
Microsoft Student Partner,
IT Instructors,
Graphics Designer,
JCI, Leo

ID: 364140709

calendar_today29-08-2011 08:11:49

10,10K Tweet

6,6K Followers

2,2K Following

उपाध्य बाहुन (@hi5govinda) 's Twitter Profile Photo

समयले संसारको जुनसुकै कुनामा पुर्याए पनि ,हाम्रो मित्रता चाहिँ कहिले नबिर्सिनु है ।

उपाध्य बाहुन (@hi5govinda) 's Twitter Profile Photo

जसले जेसुकै भन्नुस् यहि नै सत्य हो 👇 गोली पहिले चलेको हो, त्यसपछि मात्र सिंहदरबार जलेको हो। बच्चाहरू सुरुमा ढलेका हुन्, त्यसपछि मात्र संरचनाहरू जलेका हुन्। सत्ताको आगोभन्दा निर्दोषको रगत पहिले बगेको थियो । यो सत्य कहिल्यै नबिर्सिऔँ। #ThinkBeforeVote

उपाध्य बाहुन (@hi5govinda) 's Twitter Profile Photo

अरूलाई सम्मान गर्ने मान्छे आफैं महान बन्छ। सम्मान भनेको धनले होइन, व्यवहारले कमाइने सम्पत्ति हो ।

उपाध्य बाहुन (@hi5govinda) 's Twitter Profile Photo

यदि मैले आफैंलाई एकचोटि परिवर्तन गरेभने, तिमीले फेरि कहिल्यै पूरानो म देख्ने छैनौँ ।

उपाध्य बाहुन (@hi5govinda) 's Twitter Profile Photo

छेवैको गोबर देखेर नाक थुन्दै अर्गानीक साग किन्न हिंड्नेहरूको समाजमा बाँच्दैछोँ हामी......... #साभार

उपाध्य बाहुन (@hi5govinda) 's Twitter Profile Photo

धोका भ्रम हो, भरोसा कमजोरी, आसा सधै निरासा हो तर कर्म जिबनको प्रतिफल दिने वृक्ष ।

उपाध्य बाहुन (@hi5govinda) 's Twitter Profile Photo

कलियुग हो यो आफूले गरेको कर्मको प्रसाद सबैले पाउँछन्। ढिलो चाँडो पालैपालो😳

उपाध्य बाहुन (@hi5govinda) 's Twitter Profile Photo

जीबनलाई जीबन जस्तो बनाउन जीबन भरी संघर्ष गर्नुपर्छ, यही जीबन हो ।

उपाध्य बाहुन (@hi5govinda) 's Twitter Profile Photo

हतारले चोट दिन्छ धैर्यताले औषधि । सबै कुरा अहिले नै हुनुपर्छ भन्ने छैन, केही कुरा सहि समय मै मात्र सुन्दर हुन्छ..!! 🤍

उपाध्य बाहुन (@hi5govinda) 's Twitter Profile Photo

धेरै ठाऊमा सुन्ने गर्छु: “राम्रो मान्छे आउनको लाई नराम्रो मान्छेहरु जिन्दगीबाट आफै टाडिन्छन” ।

उपाध्य बाहुन (@hi5govinda) 's Twitter Profile Photo

जिबनमा पछाडी फर्केर हेर्नू नै छैन, जे छुटो त्यो मेरो भागमा थिएन चाहे सम्बन्ध होस या समय !

उपाध्य बाहुन (@hi5govinda) 's Twitter Profile Photo

आफु खुशी हुनु ठूलो कुरा रहेछ, अरुलाई त जे गरेपनि चित्त बुझाउन सकिदैन । 🤍

उपाध्य बाहुन (@hi5govinda) 's Twitter Profile Photo

गलत मानिसहरुको साथ छुट्‌नु पनि भगवानको ठूलो आशिर्वाद हो ।