बिनोद (@binodsapkota12) 's Twitter Profile
बिनोद

@binodsapkota12

फेसबुक चलाउदा चलाउदै उछिट्टिएर ट्वीटरमा छिरेको एउटा साधारण युवक__ #Followback का लागी मेन्सन गर्नुहोला !

ID: 2182732816

linkhttps://instagram.com/binod_sapkota5?igshid=OGQ5ZDc2ODk2ZA== calendar_today16-11-2013 03:56:28

24,24K Tweet

8,8K Followers

2,2K Following

पाैडेल साब❤️ (@paudel_saab) 's Twitter Profile Photo

बिनोद किसिम तरिकाले बेपत्ता भईयाे त बाबै किन हाे यसाे अरेकाे ?

बिनोद (@binodsapkota12) 's Twitter Profile Photo

महोत्सबमा उफ्रीनि बाहेक अरू केहा नजान्या ले ज्ञानका कुरा गर्न सुहाउन्न है ठुला ठुला ज्ञान पनि हुन पर्च का ति मात्रै भर हुन्न

बिनोद (@binodsapkota12) 's Twitter Profile Photo

उपमेयर ले नि ठोके एउटो बैठक गतिलो दैख्या छैन आज स घरानको

Mahesh Mal (@maheshmal71294) 's Twitter Profile Photo

नेपाल हिन्दु राष्ट्र हुदा केपी वली,प्रचण्ड,माधवकुमार नेपाल ,झलनाथ खनाल ,शेर बहादुर देउवाको के बिग्रेको थियो?हिन्दु राष्ट्र नेपाल हुदा रवि लामिछानेको के नै बिग्रिन्छ?जनताले बुझ्न चाहेको गम्भीर प्रश्न

बिनोद (@binodsapkota12) 's Twitter Profile Photo

खुल्ला पत्र सामाजिक सॅजाला धरा ढोका बन्द राजनिति यस्तै हो

बिनोद (@binodsapkota12) 's Twitter Profile Photo

गृहमन्त्रिले सामाजिक संजालमा म निर्दोष छु भनेर स्पष्टीकरण दीनुहुन्च “गृहमन्त्रालय सम्लालेर संजालमा स्पष्टीकरण” मीडीयाले भ्रम छरेकै भय कारबाही अर्न अनुसन्धान गर्न निर्देशन दिन परो गृहमन्त्रि हो क्या हजुर

बिनोद (@binodsapkota12) 's Twitter Profile Photo

सुरूङ भित्र सोफा र कार्पेट चैते दशैमा आलु र काउलि अचम्म लाउच देशा टीक्न कत्ति मन छैन भौमान

बिनोद (@binodsapkota12) 's Twitter Profile Photo

पोछा लाको नि हेरीयो भाडा माझेको नि हेरीयो अरू त क्यार्न सकीन्च र बाई

बिनोद (@binodsapkota12) 's Twitter Profile Photo

अलि पैला पोछा लाको नि हेरेकै हो अहीले भाडा माझेको नि हेरीयो अरू त क्यार्न सकीनि रच र बाई

बिनोद (@binodsapkota12) 's Twitter Profile Photo

2 महीना भो हुदैछ गरीदछै बाहेक अरू देखीया र सुनिया छैन

ShIvA DaHaL (@dahalshivaji) 's Twitter Profile Photo

'गौशाला २६ को निवेदन अंश :- ''मैले कसैको दबाबमा जाहेरी दिएको थिइनँ, ऊ गलत भएकैले मैले निवेदन दिएको थिएँ । मेरो नियत जम्माजम्मी अरु कोही किशोरीले मैले जस्तो भोग्नु नपरोस् भन्ने थियो '' (१)

बिनोद (@binodsapkota12) 's Twitter Profile Photo

कहीले काही लाउखुट्टे भिलेन बन्दीन्च ठ्याक्कै उनि आउनि बेला मेरो निद्रा बिगारेर सपना नि प्यारो लाउनि रच बाई😊