♨उज्वल↩ (@uzwal51) 's Twitter Profile
♨उज्वल↩

@uzwal51

Bio त इन्टरमै २ बर्ष पढेको थिए
राजनिती शास्त्र देखि अर्थशास्त्र सम्मको बिद्यार्थी हु

ID: 4373597668

linkhttps://twitter.com/search?q=from%3Auzwal51%20-filter%3Areplies&s=09 calendar_today04-12-2015 15:45:25

58,58K Tweet

10,10K Followers

747 Following

♨उज्वल↩ (@uzwal51) 's Twitter Profile Photo

यदि नदिले समुन्द्रसम्म पुग्न short cut बाटो रोज्यो भने नि यहाँ भयावह स्थिति आउने थियो।त्यसकारण सबै परिस्थितिमा short cut लिनु उपयुक्त हुदैन।

anuptimilsina (@capitalzero11) 's Twitter Profile Photo

म आजाद छु तर कैदमा छु म कैदमा छु तर स्वतन्त्र छु।मानिस हुंनुको धर्मले मलाई सिमित बन्धँनहरुमा बाँधेको पनि छ अर्को एउटा धर्मले मलाई सपना देख्न भन्छ र हावामा उडांउछ मेरा मनहरु तरङ्गित भएर उडिं रहन्छ तर फर्किन्छन।म जन्जिरमा छु तर स्वच्छन्द छु म स्वच्छन्द छु तर बांधिएको पनि छु।

🇳🇵बिष्णु खनाल🇳🇵 (@bishnubsk) 's Twitter Profile Photo

तिम्रै हुम पर्खी बस्छु भनेकै छिन्।। सधैं म फर्किने, दिन गनेकै छिन्!! पछिकै लागि दुःख गरी भए नि!! ठूलो पदको_ मान्छे बनेकै छिन्!!

प्रर्कु (@_prarku7) 's Twitter Profile Photo

खबर पाए मरेको आउनु तिमी! चिहान देखे मेरो रमाउनु तिमी! जिन्दगी देखि म' खसेको प्रहर; सिरमा सिन्दुर "सजाउनु तिमी! शुखमा भुल्नु मलाई "बिर्सिएर; सम्झना'छ जति घटाउनु तिमी! जे छ सबै आधा अधुरो भाग्य; मेर ती 'तस्बिर जलाउनु तिमी! हारेर म जिताउछु तिमीलाई नै; जितमा रवाफ' जताउनु तिमी!

किरण (@runthapaliya) 's Twitter Profile Photo

डोरमनी को आजको बिदा त बिद्रोही पार्टी ले आह्वान गरेको बागमती प्रदेशको बन्द हडताल जस्तै भयोकतै बन्द कतै खुल्ला😂

किरण (@runthapaliya) 's Twitter Profile Photo

साथीहरू शेयर किनबेच गर्न जान्दैन जान्दैन भन्थे त्यही रातोमा किन्ने हरियोमा बेच्ने त रैछनी..... #शेयरबजार #comedy

अंकला (@ghimire_akaraj) 's Twitter Profile Photo

जिवनमा सबैभन्दा महंगो चिज भनेकाे मानिस काे वर्तमान हाे, जाे एकपल्ट बितिसके पछि संसार काे कुनै पनि शक्ति ले फिर्ता ल्याउन सक्दैन,

🇳🇵गोपाल लम्साल🇳🇵🕉️म र ऊनी🚾 (@gopalgopalgita1) 's Twitter Profile Photo

हाम्रो नेपालीपनको महान गुण मध्ये कोठा सफा गरी बाटो फोहोर गर्ने पनि एक हो ।।

Forever 🌟👰 (@me__foreverr) 's Twitter Profile Photo

तिमी मेरो मन मुटु अनि मस्तिष्कमा छौँ त्यो भाग्यमा नभएर के भो र...

आरुसी कार्की (@aarusikarki) 's Twitter Profile Photo

मानव सबै आमाको गर्भबाटआउने हो प्राण रहित शरीर पन्चतत्वमा बिलिन हुन्छ,प्राणले शरीर त्याग गरे पश्चात आत्माको स्थान कहाँ हुन्छ कसैलाई थाहा हुदैन!जीवित रहदा महगो शहरमा सबैको लागि घडेरी किन्न सक्ने हैसियत हुदैन,मृत्यु पश्चातआत्माको गन्तव्यको लागि कुनै पैसा लाग्दैन सबैको लागि-बाकी👇️

आरुसी कार्की (@aarusikarki) 's Twitter Profile Photo

सित्तैमा उपलब्ध छ। स्वार्ग नै जाने हो भने पनि पैसाले मात्र काम गर्दैन। कर्मले निकै ठूलो भूमिका खेल्दछ!!

Disaster kamal (@kamal_kafle) 's Twitter Profile Photo

ज़िन्दगी पनी अच्चम को छ तिमी के चाहिरहेछौ त्यो पनी थाहा छैन के खोजिरहेछौ त्यो पत्तो नै छैन तर पनी यो यात्रा चलिरहेछ।काहा पुग्ने गन्तब्य बिना यात्रा जारी छ🤔🤔 #जय #सम्भु

किरण (@runthapaliya) 's Twitter Profile Photo

तिम्रो मन मेरो लागी घर हो❣️ तिम्रो मुटु मेरो लागी शहर हो❣️❣️ तिम्रो आँखा मेरो लागी ऐना हो❣️ तिमी मेरो लागी जीबन हो ❣️❣️ #मेरि अामा😊 #शुभ पल

किरण (@runthapaliya) 's Twitter Profile Photo

आधा दु:ख गलत मानिससँग भरोसा राख्दा हुन्छ, बाँकी दुख सत्य मानिसमाथि शङ्खा गर्दा हुन्छ । #शुभ_प्रभात 😋😊🙏🌹

अंकला (@ghimire_akaraj) 's Twitter Profile Photo

समाज एउटा यस्ताे बजार हाे?? जहाँ सल्लाह थाेक काे भाउ मा अनि सहयाेग ब्याज काे रुपमा उपलब्ध हुन्छ..!!

♨उज्वल↩ (@uzwal51) 's Twitter Profile Photo

त्यो ब्यक्ति महान हो जस्ले आफ्नो आँसु लुकाइ अरुको निम्ति मुस्कान दिई आफू खुसी भएको उदाहरण दिन्छ ।