Yadab Lamichhane (@lamichhaneyadab) 's Twitter Profile
Yadab Lamichhane

@lamichhaneyadab

म लामिछाने केटाे मलाई चित्त नबुजेकाे हरकुरा मा अाफ्ना भनाई राख्छु।कसैलाई चित्त बुज्दैन भने मलाई बाल छैन।बाेल्न कै लागि भनेर इ नेताले एत्राे मान्छे मारे।

ID: 1221285017818562561

calendar_today26-01-2020 04:14:16

1,1K Tweet

1,1K Followers

1,1K Following

Yadab Lamichhane (@lamichhaneyadab) 's Twitter Profile Photo

महेश basnet लाई पार्टी बाट निकाल्नुपर्छ अनि मात्र नेकपा एमाले पार्टीलाई राम्रो हुन्छ भन्दैथिए तल्लाघरे काका।

Yadab Lamichhane (@lamichhaneyadab) 's Twitter Profile Photo

एमालेको यदि भलो चाहने हो भने संकर पोख्रेल स्वयम ले सुरेन्द्र पाण्डे कमरेड लाइ भोट दिनु पर्दछ |

Yadab Lamichhane (@lamichhaneyadab) 's Twitter Profile Photo

अब फेरि कसै कसैलाई निन्द्रा लाग्ने अौषधी प्रयोग गर्नु पर्ने अवस्था आईसक्यो🤣🤣

Yadab Lamichhane (@lamichhaneyadab) 's Twitter Profile Photo

चुनाब पछि थाहा हुन्छ युवा हरुले भोट कता तिर दिन्छन भन्ने कुरा.. अहिले धेरै चुमुक चुमुक नगर हरामिहरु।

Yadab Lamichhane (@lamichhaneyadab) 's Twitter Profile Photo

बधाई छ👏👏नेपालको राजनीतिमा नयाँ आयाम थपिएको छ, सबैको जय होस् सबैको भलो हस्🙏🙏🔔🔔

Yadab Lamichhane (@lamichhaneyadab) 's Twitter Profile Photo

लाज सरम छैन भाइ,राता रात पार्टी एकता,त्यो पनि आलो पालो प्रधानमन्त्री,तिमेरुको ६/६ १२/१२ महिना मा आलो पालो भन्दै भाग लगायेको चै राम्रो थियो मुला ..

Yadab Lamichhane (@lamichhaneyadab) 's Twitter Profile Photo

केपि वलिले याे चुनावमा 31 लाख खर्च गर्न पाउने।पुग्ला त बुडालाई?

Yadab Lamichhane (@lamichhaneyadab) 's Twitter Profile Photo

दुखकाे खबर: युएईमा इरानकाे अाक्रमणमापरि एक नेपालिकाे मृत्यु भएकाे छ।

Yadab Lamichhane (@lamichhaneyadab) 's Twitter Profile Photo

पितृशोकमा रहनु भएका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली लाई भेट्न राष्ट्रपति रामचन्द्र पौडेल स्वयं गुण्डु उपस्थित भए।

Yadab Lamichhane (@lamichhaneyadab) 's Twitter Profile Photo

जन्ताले आसा गरेको छ । तेइ भयर 2 तिहाइ को नजिक बहुमत दियको छ ।यो आसालाइ निरासा नबनाइयोस्🔔🔔

Yadab Lamichhane (@lamichhaneyadab) 's Twitter Profile Photo

रास्वपा असफल बनाउने खेल शुरु भैसकेको छ साथीहरु बजार कालोबजारी कृत्रिम अभाव महंगीले जनताको जनजीवन अझै कष्टकर बन्दै गैरहेको छ सुशिला कार्की ज्यु ले निर्वाचन भैसकेको भन्ने ठानेर खुसी मनाउँदै गर्दा अहिले बजार कसैको पनि नियन्त्रणमा छैन भन्ने देखिएको छ ।

Yadab Lamichhane (@lamichhaneyadab) 's Twitter Profile Photo

सुधन गुरुङ ले हेर्दै छन् भनी यो एमाले को पत्ता साफ हुनु पर्छ है यो पाली

Yadab Lamichhane (@lamichhaneyadab) 's Twitter Profile Photo

यो भोगटे हद भन्दा पार छ पहीला यस्को उपचार गर्नु पर्छ।

Yadab Lamichhane (@lamichhaneyadab) 's Twitter Profile Photo

सोभा पाठक को फाईल खोलेर महेश बस्नेत लाई कार्वाही गर्नुपर्छ सरकार ।

Yadab Lamichhane (@lamichhaneyadab) 's Twitter Profile Photo

कारागारको कमी हुनसक्छ अब एउटा कारागार पनि बनाउनु पर्यो । हर्क दाई कहाँ हुनुहुन्छ श्रमदानमा बनाऔ कि कसो

Yadab Lamichhane (@lamichhaneyadab) 's Twitter Profile Photo

१४ लाख भन्दा बढी फलोअर्स भएको हर्क साम्पाङको फेसबुक पेज एकाएक गायब भएको छ। कारण के होला??

१४ लाख भन्दा बढी फलोअर्स भएको हर्क साम्पाङको फेसबुक  पेज एकाएक गायब भएको छ।
कारण के होला??