Dipa lamichhane
@lamichhane29461
viator || Cricketer || interested in politics ||Masters in Economics पार्टीवाला हैन देशवाला मान्छे ।
ID: 1730116466127896576
30-11-2023 06:48:37
965 Tweet
435 Takipçi
221 Takip Edilen
कती आडम्बरी हो सरकार बाब्बा !! सि के राउतले हस्ताक्षर गर्यो, सिकेलाई सत्ताबाट आउट । गिर्नु पनी कती हो यो सरकार घिन लाग्यो । Dr. CK Raut you won heart ! सत्यको पक्षमा उभिनु कठिन छ तर जनमत कठिन घडीमै हुन्छ । उपेन्द्र यादव पहिले देखिकै लालचि हुन्। छी
हाम्रो पुस्ताको नेता बनी टोपलेको सबसे बडे हनुमान यीनै हुन । आउने दिनमा यस्ता नेताको उदय देख्न नपरोस ।पुच्छर लागेर नेता बन्ने र दिमाग नचलाउनेहरू देशका असली धमीरा हुन । Mahesh Bartaula I have no expectation from you. For now, authoritarianism. Next time people will kick you out.
आजको रोचक दृष्य: पोखरा पृथ्वीचोकमा राजनीतिक प्रतिशोध विरुद्ध हस्ताक्षर अभियानमा ३ फरक पुस्ताको ४ वटा कलम एकसाथ चलिरहेको छ। photo by : Ashok Kumar Khadka
रुपन्देही -३ का स्थानीय तथा आगामी उपनिर्वाचन रुपन्देही क्षेत्र न. ३ का आकाक्षी युवा उम्मेदवार अधिवक्ता सुलभ खरेल Sulav Kharel का बारेमा केही कुरा। १) के.पि ओलिले गरेको असंवैधानिक संसद विघठनको विरुद्ध कानुनको विधार्थी तथा सबैभन्दा कान्छो रिट निवेदकको हैसियतले सर्वोच्च अदालतमा
Dipa lamichhane Nirmala Dhakal Bal Mandir ko bhag ko swad paaki Samaj Sasti raichin myadam