Ashok Kumar Khadka (@ashokkhadka2018) 's Twitter Profile
Ashok Kumar Khadka

@ashokkhadka2018

संस्थापक महामन्त्री, राष्ट्रिय स्वतन्त्र पार्टी गण्डकी प्रदेश @party_swatantra || Social Political Activist ||

ID: 953970542608044034

linkhttps://www.facebook.com/iamAshokKhadka/ calendar_today18-01-2018 12:41:16

7,7K Tweet

3,3K Takipçi

634 Takip Edilen

Ashok Kumar Khadka (@ashokkhadka2018) 's Twitter Profile Photo

ओली र गगन जस्ता गफकै भरमा आजसम्म टिकेकाहरुलाई म्यासेज 'क्लियरकट' छ। यो समय 'चतुर चकापे' हरुसँग डिबेटमा कोपाराकोपार गर्ने हैन, यो काम गर्ने बेला हो।

Milan Pandey (@milanpandey) 's Twitter Profile Photo

बालेनलाई प्रश्न: तपाईँ किन झापा ५ बाट निर्वाचन लड्नुभयो? बालेनको उत्तर: मैले कानुनी रुपमा जेनजीको लागि गर्न सक्ने भनेको झापा ५ बाट लड्ने हो

Ashok Kumar Khadka (@ashokkhadka2018) 's Twitter Profile Photo

हैन यो एमालेको घोषणा हो की टेलिकम कम्पनीको ? अहिलेको युवालाई १० GB डेटाले महिनादिन सम्म पनि पुग्दैन। एमालेलाई यो कुरा थाहा छैन। बर्षको १० GB निशुल्क दिने घोषणा नै बकम्फुस छ। हो ... एमालेको पुरानो सोच र आज समयको गति र मागमा कति अन्तर छ भन्ने प्रश्नको सतिक उत्तर यहि हो।

Ashok Kumar Khadka (@ashokkhadka2018) 's Twitter Profile Photo

धन्यवाद सुर्खेत ! रास्वपा सहर केन्द्रित पार्टी हैन भनेर कर्णालीले जानकारी दिएको छ। 🔔 #RSP #Ghanti #Balenshah #RabiLamichhane

Ashok Kumar Khadka (@ashokkhadka2018) 's Twitter Profile Photo

समाजिक संजाल बन्द गरेर Gen Z आन्दोलन निम्त्याएको एमालेले बार्षिक १० GB डेटा नि:शुल्क गर्ने घोषणा गरेपछि डा. निको*लसको प्रतिक्रिया ! 😂

Ashok Kumar Khadka (@ashokkhadka2018) 's Twitter Profile Photo

शंकर पोखरेलले दाङमा मासुभात र रक्सीमा टोले गुण्डा प्रयोगगरी राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालय तोडफोड गर्नु अत्यन्त निन्दनीय र लज्जास्पद कार्य हो।

Ashok Kumar Khadka (@ashokkhadka2018) 's Twitter Profile Photo

उल्टो गिन्ती शुरु भएको एमालेले सुल्टो गनेर हुदैँन। भन्ने कम्रेडले बुझ्नु भएको छ।

उल्टो गिन्ती शुरु भएको एमालेले सुल्टो गनेर हुदैँन। भन्ने कम्रेडले बुझ्नु भएको छ।
Ashok Kumar Khadka (@ashokkhadka2018) 's Twitter Profile Photo

'पहिला संसद जल्यो, त्यसपछि गोली चल्यो!' भन्दै बन्द कोठामा प्रशिक्षण दिने कास्कीका एमाले नेता खगराज अधिकरीको Gen Z आन्दोलनको घटनाक्रमप्रति आजको बुझाई, दृष्टिकोण र धारणा के हो ? जनतालाई स्पष्ट पार्नु पर्दैन ?

Ashok Kumar Khadka (@ashokkhadka2018) 's Twitter Profile Photo

भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीले सभापति रबि लामिछाने र वरिष्ठ नेता बालेन्द्र साहलाई टेलिफोनमार्फत शुभकामना व्यक्त गर्नु भएको छ। #india #nepal #rsp

Ashok Kumar Khadka (@ashokkhadka2018) 's Twitter Profile Photo

कुरा कमनसेन्सको : बिहानको योगा सुट पाईन्ट, दौरा सुरुवाल र सारीमा गरिदैँन।