Bishal (@lahsibadh) 's Twitter Profile
Bishal

@lahsibadh

ID: 4399905014

calendar_today29-11-2015 14:44:22

362 Tweet

2,2K Followers

3,3K Following

कलियुगको कृष्ण (@krish__cool) 's Twitter Profile Photo

सबै कुरावाट सन्तुष्ट छु पढाई भयो आलु रातदिन मिहिनेत गर्दा खुईलिसक्यो तालु यो पढूँ कि त्यो बिषय विभिन्न छन् दिमाग एउटै छ लौन कताकता हालु 😁😂😁

ब्युतपात (@agyani_ma) 's Twitter Profile Photo

👇👇👇👇👇 अब त किताब 📖खोल्यो भने किताबले 📖 पनि जवाफ दिन थाल्छ कि झै लाउछ छोड्दे भाई💂 त twitter नै चला तैले पढेर खादैनस! 💯💯🔂🔂🔂🔂 🇳🇵🇳🇵

uff (@guffu_) 's Twitter Profile Photo

सबै निर्णन रहरले मात्र गरिदैन रहेछ कतिपय निर्णय अाफ्नाे चाहनालाई पेलेर पनि गर्नुपर्दाेरहेछ ।

Moon Light (@timilsina_cp) 's Twitter Profile Photo

दुई चारजना पछाडि लाग्दैमा आफुलाई महान नसम्झनु मित्र,किनकी झिंगाहरु दुर्गन्धको पछाडि छिटोदौडने गर्दैछन् ,सुगन्धमा होइन। #सन्ध्याकालिन_अभिवादन

Dharma Raj (@draj_adh) 's Twitter Profile Photo

मेरो अध्यनको लागि कुनै university छैन प्रकितिले नै सबै कुरा सिकाउछ ।

🌹काभ्रेली निशु🌹 (@nisu_urlv) 's Twitter Profile Photo

जिन्दगि पनि साउन महिना जस्तो लाग्न थाल्यो । कुन बेला घाम लाग्छ अनि कुन बेला मुसल धारे पानि पर्छ पत्तो नहुने

विरु दा- द फेक™ (@sixer_d) 's Twitter Profile Photo

कि त मेरो माया कमजोर हुनुपर्छ । या त तिम्रो मुटु कठोर हुनुपर्छ । तिम्रै हुन पाँउ भनी धेरै मन्दिर धाँए, अब त भगवान पनि बोर हुनुपर्छ ।

😎सोझो😎 (@98comeall) 's Twitter Profile Photo

तिम्रोअभाब जिन्दगीमा खड्किएको बेला तिम्रै नाममा मनमुटु धड्किएको बेला फर्केर नि हेरिनौ कती सम्म निस्ठुरी मिर्तुको सैया सँगै तड्पिएको बेला😂😂

Nirmal Bhandari (@bhandarinirmal5) 's Twitter Profile Photo

कुराले होईन, बरु छुराले हान साथी, पटकपटक मरेर बाचेको "जिन्दगी" भन्दा एकैपटक मर्नुको "दर्द" मलाई प्यारो लाग्छ ।।

Sana 🔴 🐦 (@real_kamlu2) 's Twitter Profile Photo

म कति धेरै स्वार्थी थिए आफ्नो खुसिको लागि उसलाई प्रेमको बन्धनमा बाधेको रैछु।उसको खुसि खुल्ला आकाशमुनि रमाउनु थियो प्रेमको कुनै मतलब नै थिएन।

बिक्रम तिमिल्सिना (@bikramtimilsin2) 's Twitter Profile Photo

पन्डितको अगाडीको भेटी र ड्राइभरको नजर परेकी केटीको कहिलै आस नगर्नु।

मीन  बि क (@min_bishwo) 's Twitter Profile Photo

सबैका कुरा सबैलाई मन नपर्नु स्वभाविक नै हो यस्मा कसैको दोष हुदैन दोषी त त्यो हो जस्को कुरा मन पराईदिएन भनेर रिसाउछ

NAJ Entertainment (@najnepal) 's Twitter Profile Photo

एकोहोरो त सास पनि चल्दैन, ० सम्बन्ध कसरि चल्छ र खै!!😂😂

Dharma Raj (@draj_adh) 's Twitter Profile Photo

आज बिहान बिरौटामा Dharma Raj Adhikari नाममा रहेको पर्स हराएको हुदा पाउनु हुनेले visiting card मा रहेको Ofc no मा सम्पर्क गर्न अनुरोध गर्दछु