😎सोझो😎 (@98comeall) 's Twitter Profile
😎सोझो😎

@98comeall

यो हेन्डलमा समस्या आयो#
कृपया यता follow गर्नुहोला👉 👉👉 @comeall98

मेरो tweet 👉👉👉 @99comeall

ID: 808149698

calendar_today07-09-2012 04:11:53

2,2K Tweet

7,7K Followers

5,5K Following

😎सोझो😎 (@98comeall) 's Twitter Profile Photo

म रोईरहे तिमी हाँसिरहेयौ हर पल हर दिन यसरी नै बाँचिरहेयौ 💔💔💔💔💔💔💔💔💔 भ्रम रहेछ माया भ्रम रहेछ बिस्वास म जोडिरहे तिमी भाँचिरहेयौ.!!💔💔💔

😎सोझो😎 (@98comeall) 's Twitter Profile Photo

कोही असल मानिसबाट केही गल्ती भयो भने पनि माफ गर्ने गरौ, किनकी, हिरा मोती जस्तै फोहोरमा झरेपनि त्यसको महत्व सधै उस्तै रहन्छ !! 😊😊

😎सोझो😎 (@98comeall) 's Twitter Profile Photo

जीवनमा ठुलो जीत हासिल गर्नको लागी साना तिना हारहरू पनि जरूरी हुन्छन !! 🙏 🙏 🙏 🙏 🙏 🙏

😎सोझो😎 (@98comeall) 's Twitter Profile Photo

यदी कोही खास मान्छेले तपाईलाई नजरअन्दाज गर्छ भने, तपाई सम्झनुस की उसका सारा जरूरत सबै पुरा भैसकेका छन !! # यथार्थ#😕😕

😎सोझो😎 (@98comeall) 's Twitter Profile Photo

त्यो माया नी के माया: जहाँ, आठ दश पटक म्यासेज रिप्लाई हुदैन जहाँ दुई चार पटक ब्लक हुदैन !!😍😍

😎सोझो😎 (@98comeall) 's Twitter Profile Photo

सरिरको हड्डि तोड्नमा त्यती मज्जा हुन्न जती मज्जा कसैको घमन्ड तोड्नमा हुन्छ !! 😊😊😊😊😊😊

😎सोझो😎 (@98comeall) 's Twitter Profile Photo

मलाई मन पर्छन ति मान्छेहरु जस्ले मलाई मन पराउदैनन!!😊😊

✌️✌️सोझो केटो म✌️✌️ (@comeall98) 's Twitter Profile Photo

Attitude देखाउन मलाई पनि आउछ मैयाहरू, तर के गर्नु,😏😏 ☝️ 🙏 Mami ले केटीहरुलाई सधै इज्जत र माया मात्र गर्न सिकायकी छिन र पो त !!😍😍😂😂😂

🌹नि:शा अधिकारी🌹 (@nishaadhikari96) 's Twitter Profile Photo

दुखी तै हुन्छ जस्ले ठुला ठुला सपना देख्छ तर पूरा गर्दैन । खुसी तै हुन्छ जस्ले साना साना सपना देख्छ तर पूरा गर्छ ॥

✌️✌️सोझो केटो म✌️✌️ (@comeall98) 's Twitter Profile Photo

म😎 चाहेर पनि #सायद लेख्न सक्दिन 📝तेस्तो केही, जून #कुरा पढेर📖 उनले बुझ्न सक्छिन कि✔मलाई कती माया 💞 छ उनको👫 #कम्जोरी त धेरै नै छ म सँग !😟😏😏

✌️✌️सोझो केटो म✌️✌️ (@comeall98) 's Twitter Profile Photo

चाहत त्यो होईन कसैको लागी ज्यान दिओस चाहत त्यो होईन कसैको लागी मुस्कान दिओस चाहत त्यो हो, जुन पानीमा खसेको आँसुको पनि पहिचान दिओस!😍😍😍😍

✌️✌️सोझो केटो म✌️✌️ (@comeall98) 's Twitter Profile Photo

इच्छा पूरा नभयमा रिस बढछ, अनी इच्छा पूरा भयमा लोभ बढछ, 👉त्ससैले जीवनको हरेक परिस्थितिमा धैर्य रही रहन सक्नु नै माहानता हुन्छ!!😊😊😊

✌️✌️सोझो केटो म✌️✌️ (@comeall98) 's Twitter Profile Photo

जो मानिस आफुसँग देखाउनको लागी कुनै Talent हुदैन नी बिचार गर्नुस की, प्रायः तेस्ता मानिसले आफ्नो औकात देखाउने गर्दछन!😏

✌️✌️सोझो केटो म✌️✌️ (@comeall98) 's Twitter Profile Photo

दिल अनि दिमागले यौटै जिदी गरेको छ यहा धेरै छन केटि तर ऊनकै पछि परेको छ के गरी पनि बुझदैन मेरो मन, बायाँबाट अलिक मुटू दायाँ तीर सरेको छ!😉😜😉

✌️✌️सोझो केटो म✌️✌️ (@comeall98) 's Twitter Profile Photo

कसैलाई चाहनु यती धेरै चाहनु की उसको माया नपाए पनि जब उनले आफ्नो माया गर्ने मान्छे पाउछ त्यो बेला तिमीलाई पनि धेरै याद गरोस!!😊

✌️✌️सोझो केटो म✌️✌️ (@comeall98) 's Twitter Profile Photo

किन बोल्दिनौ प्रिय लजाएर हो कि बोल्न मनमा कुरा केहि नपाएर हो कि छुट्टै बेग्लै देख्दै छु तिमीलाई अचेल कि त मुटुमा कोहि अरुलाई सजायर हो कि😉

✌️✌️सोझो केटो म✌️✌️ (@comeall98) 's Twitter Profile Photo

जुनेलीको जुन तारा राम्रो प्रक्रृतीको सुन्दर हरियाली सारा राम्रो तेस्तै राम्री तिमी ..... त्यो भन्दा पनि तिम्रो मिठो रिसाउने पारा राम्रो!😍😍

✌️✌️सोझो केटो म✌️✌️ (@comeall98) 's Twitter Profile Photo

झर्छ आसु रोकिदैन पिएर हिडेकोछु छिया छिया भको मुटु सिएर हिडेकोछु तिमीले दिएको पिडालाई मनमा समेटी तिम्रो मायाको उपहार सम्झी लिएर हिडेकोछु!

✌️✌️सोझो केटो म✌️✌️ (@comeall98) 's Twitter Profile Photo

Time को value नबुझ्नेको लागी हो भ्यालेनटाईन डे आफु त time को value बुझ्ने खाले परीयो, भ्यालेनटाईन डे मुर्दावात होली,शिवरात्री जिन्दावात✊️✊️