Kushal Poudel
@kushalpoudel18
जिन्दगी दुई दिनको हो भन्थे, हिजो एकदिन त गइहाल्यो!!
ID: 778608478248054785
21-09-2016 14:55:01
2,2K Tweet
435 Takipçi
382 Takip Edilen
त्यो फोटो/भिडियो AI generated थ्यो भन्ने बेला भएन ? Gagan Thapa Bishwa Prakash शर्मा
कसैले सेनाले कु गर्न लायो त कसैले राजा फिर्ता लेराउन लायो भने, केहिले सेना धेरै अग्रसर भयो भनि रहे तर यो सब घटनाक्रममा प्रधानसेनापतिको भूमिका साह्रै मिठो लायो।आन्दोलनको म्याण्डेट अनुसार नयापुस्ताको मागको लागि लबिङ्ग गरिरहे। धन्यबाद प्रधानसेनापति,धन्यवाद नेपाली सेना Nepali Army