Kushma (@kush_love123htt) 's Twitter Profile
Kushma

@kush_love123htt

I don't know who i am
........................
.................
twitter.com/search?q=from%…

ID: 764332786975055872

calendar_today13-08-2016 05:28:31

55,55K Tweet

3,3K Takipçi

141 Takip Edilen

एस पि पौडेल (@shivasallely) 's Twitter Profile Photo

दिलभूषण पाठकलाई पक्राउपूर्जी जारी गर्दा सबै भन्दा पहिले विरोध गर्ने राजाबादीहरु रहेछन्।गणे झोले हो,तिमीहरु भन्दा Thousand times ठिक छन् राजाबादीहरु।कम्तिमा नैतिकता त देखाउँछन्।लेख्न बोल्न पाउने तिम्रा शासनमा यो भन्दा बढि नभनुम् होला हौ।

RN🇳🇵....! (@nirajaniru) 's Twitter Profile Photo

पहिले नेरु श्री ५ को सरकार थियो जस्तो लाग्छ तर अहिले भारु श्री ५ को सरकार हो कि झै लाउछ 🤔😜😁…! #शुभसन्ध्या_सम्पुर्णमा 🙏☕️💝💐

विधायक जी 𓀛 (@vidhyakraaj) 's Twitter Profile Photo

राजनीती अब सेवा नही, सबसे मुनाफेदार व्यापार बन गई है...!

💘आशिका शर्मा 💘 (@aashi432) 's Twitter Profile Photo

म कति प्रतिक्षा गरौ यो पिडा कि खुशि हो न असह्य पिडा न खुशि बेचैनी लाग्दैछ कहिले सम्हालिने सकिन्छ/ सकिदैन समय आयो गयो रोकिन्न म रोकिए पोखिए बिस्तारै बिस्तारै खिईदैछु मासिदैछु उही प्रतिक्षाले थाहा पनि छ गाह्रो छ कोहीको आशमा म मौन छु मेरो स्वाससँगै मन हल्लिन्छ तिमी आयौ भनेर तर..

श्रेया (@me_sherya) 's Twitter Profile Photo

पानि ओभाउनुजेल सम्म नि फुर्सद नभएर भर्खर हिलोमाथि पिच गरेर गए देश तिब्र गतिमा अघि बढ्दै छ तपाइको तिर केछ ?

Sumana (@sumanashrestha) 's Twitter Profile Photo

भिजिट भिसामा काममा जान्छन् नेपाली, हरेक किसिमको शोषणमा पर्छन्, कुनै कानुनी अधिकार हुदैन - यो मानव तस्करी हैन भने के चै हो? देशमा रोजगारी छैन, सिर्जना गर्न खोज्नेलाई हैरान पारिन्छ, बिदेश गएरै भए पनि परिवार पाल्छु भन्नेलाई नि घुस नबुझाई जान दिदैनन्, घुस बाढ्नलाई सफ्टवेयर नै

Rajjit ✍ 🇳🇵 (@rajjitc) 's Twitter Profile Photo

शायद यही तो मोहब्बत है, जिसे समझा नहीं, पर महसूस हर पल किया। एक चेहरा जो दिल में बसा, न जाने क्यों… मगर हर जगह उसी को पाया।।✍

'मञ्जरी' (@manzari77) 's Twitter Profile Photo

बिना अर्थ कता हराउने भाछु अचेल साझ पर्ने बित्तिकै पिउने भाछु अचेल न निद्रा पर्छ,न सपनानै सजिन्छ रातमा बिना अर्थ आँखा भिजाउने भाछु अचेल न हाँसोमा रमाउछु,न रोएर केही भन्छु भावनालाई मनमै लुकाउने भाछु अचेल न संवाद गर्छु,न सम्बन्धनै जोड्दै हिड्छु कसैलाई बाल नदिई टाढिने भाछु अचेल

Rajjit ✍ 🇳🇵 (@rajjitc) 's Twitter Profile Photo

तिमी भन्छौ — कठिन छ प्रेमको अभिव्यक्ति, म भन्छु — प्रेम त त्यही मौन पीडा हो जो शब्दहरूमा अटाउँदैन, तर हरेक नशा हुँदै हृदयमा बगिरहन्छ । तिमीले बाँध्न मानेनौ प्रेमलाई, तर प्रेम त स्वच्छन्द नै हो — त्यो त सासजस्तै स्वतन्त्र, जो रोकिँदैन, तर महसुस हुन्छ । अधर सुक्दैमा भावना मर्दैन,

Prakash Dahal 🔔🇳🇵 (@officialprakass) 's Twitter Profile Photo

मानबतस्कर गम्भिर बिषय हो नछोड्नुहोला म बरु रुपन्देहि कारागार नै बस्न तयार छु बार्गेनिङ हुदैन चल्दैन ,मेरो अड्डासारको बिषय ठुलो हैन...✊-रबि लामिछाने

श्रेया (@me_sherya) 's Twitter Profile Photo

लेखक जोगाउन हिजोसम्म नागरिक रविको पालामा यति कविको पालामा यति भन्दै एउटै समाचार दिनमा ५ चोटि हाल्थ्यो दिनदहाडै भाउजुको भेटेछ आथ्थु😉 NagarikNews shame on you

▫️रद्दी पन्ने▫️ (@imraddi) 's Twitter Profile Photo

शिक्षा और रोजगार के लिए लड़ो, जाति और धर्म तो विरासत में मिल जाते हैं...

Rajjit ✍ 🇳🇵 (@rajjitc) 's Twitter Profile Photo

नेपालको नयाँ मन्त्र : 'धम्की दिने स्वतन्त्रता मन्त्रीलाई, सत्य बोल्ने अधिकार जनता बाट खोसिन्छ।' #धम्की_संस्कृति #PressFreedomMyFoot

Nirmal Prasai🇳🇵 (@nirmalprasai5) 's Twitter Profile Photo

माओवादीले एमाले, कांग्रेस हुँदै रास्वपा लाई समेत धोका दियो। नयाँ नामाकरण गरिदिए - ‘धोकावादी’!

Babu Lal Bhandari (@babulalbhandar2) 's Twitter Profile Photo

😎 कांग्रेस किचडबाट फोहर पखालेर सुधारमा जाँदै छ ! अर्को त्यस्तै दल झन पछि झन् फोहरको पोखरीमा डुब्दै सिद्धिने स्थितिमा छ ! भनेको पनि सुन्न छोड्यो !

छोरी(𝕯𝖆𝖚𝖌𝖍𝖙𝖊𝖗)💞💞 (@nepali_daughter) 's Twitter Profile Photo

बरु सिद्धिन तयार तर सुध्रिन तयार नहुने एमाले काँग्रेस र माओवादिका उग्रहरु हाम्रो एरियाको वर्षौ देखि झोला बोकेर २/४ पैसामा आत्मा बेचेकाहरुको चटक बढि भो पशुपतिनाथ, चाडो चुनाब सक्काई देउ र यिनका चर्तिकला थेचारिदेउ! 😂😂

Babu Lal Bhandari (@babulalbhandar2) 's Twitter Profile Photo

😎 यी कुहिएका अनुहारले समाजवाद ल्याउँछौं, लोकतन्त्र बलियो पार्छौं, विकास, न्याय, समृद्धि, सुशासन दिन्छौं आदि जे भने पनि कसले पत्याउनु? भ्रष्टाचार हटाउने कुरा गरेमा मान्छे हाँस्न थाल्छन्. उपाय नपाएर अब यिनले विदेशी षडयन्त्र र डिपस्टेटका कथा बनाउँदै छन् र मूर्खहरू ताली ठोक्दै छन्.

Babu Lal Bhandari (@babulalbhandar2) 's Twitter Profile Photo

🙏 म्याद सकिएपछि औषधिले त काम गर्दैन । सेवन गरे हानिकारक हुन्छ । विचार गर्नोस् त- म्याद सकिएको नेता काम लाग्ला ? ३६ वर्ष हेरेर पुगेन, अझै यस्तैका हातमा अफ्नो र सन्तानको भविष्य सुम्पिन सकिन्छ ? अहँ, हुँदैन ! सावधान !!

Narayan Amrit (@amritna) 's Twitter Profile Photo

केपी ओलीले सय तर्क गरे पनि, उनका भक्त र ‘वाइप्रोडक्ट’ विद्वानहरुले हजार तर्क गरे पनि– नेपालीको इतिहासमा नयाँ पुस्तामाथि यो तहको अपराध कहिल्यै भएको थिएन। राजनीतिक, सामाजिक र नैतिक रुपमा पनि यो अक्षम्य परिघटनाप्रति एक शब्द माफ नमागी केपी ओलीले अझै ‘म दोषी होइन, आदेश मेरो थिएन’

केपी ओलीले सय तर्क गरे पनि, उनका भक्त र ‘वाइप्रोडक्ट’ विद्वानहरुले हजार तर्क गरे पनि– नेपालीको इतिहासमा नयाँ पुस्तामाथि यो तहको अपराध कहिल्यै भएको थिएन। राजनीतिक, सामाजिक र नैतिक रुपमा पनि यो अक्षम्य परिघटनाप्रति एक शब्द माफ नमागी केपी ओलीले अझै ‘म दोषी होइन, आदेश मेरो थिएन’