कुमार ChHeTrY (@kumar_imkumar12) 's Twitter Profile
कुमार ChHeTrY

@kumar_imkumar12

COMPUTER लिगेकाे BIO के था,,,Crazy about CRICKET(MSD),MESSI,१D,,,,, (FCB)****(((SRK)))
मेरा मात्र टुइटका लागि follow this account --- @kumar_imkumar11

ID: 3184730198

linkhttp://fb.com/kumar.chhetry.7092 calendar_today04-05-2015 03:22:43

23,23K Tweet

2,2K Followers

848 Following

टिपी खनाल (चैतन्य पथ) (@chaitanyapath) 's Twitter Profile Photo

खुला निलो आकाशको काखमा एउटा सुन्दर हिमाल l अनि त्यहिँ हिमालको काखमा चिटिक्क परेको एउटा जंगल l त्यहिँ जंगलको काखमा अवस्थित निलो कन्चन पानी l अनि यति सुन्दर प्रकृतिको काखमा एउटा सामान्य पदयात्री म l हिमाली पदयात्रामा जाँदा भेटिने सुन्दरता वास्तवमै गज्जवको हुन्छ l 🙏🕉️🙏

खुला निलो आकाशको काखमा एउटा सुन्दर हिमाल l 

अनि त्यहिँ हिमालको काखमा चिटिक्क परेको एउटा जंगल l 

त्यहिँ जंगलको काखमा अवस्थित निलो कन्चन पानी l 

अनि यति सुन्दर प्रकृतिको काखमा एउटा सामान्य पदयात्री म l 

हिमाली पदयात्रामा जाँदा भेटिने सुन्दरता वास्तवमै गज्जवको हुन्छ l 🙏🕉️🙏
Deepa (@deepaparajuli11) 's Twitter Profile Photo

आकाश छोई हाल्नु पर्दैन, हिम्मत ले उड्न थाल्नु भयो भने बादल आफैले बाटो छोडिहाल्छ।❤️😌#शुभरात्रि

Suneeta Regmi 📿 (@pristine_regmi) 's Twitter Profile Photo

तिमी त मुक्तिनाथ गएर नुहाउॅदा पनि , मुक्ति नमिल्ने खालको मान्छे रहेछौ ! 🤓

Sushma Dahal (@susmadahal43054) 's Twitter Profile Photo

भिजेको कागज जस्तै भएको छ जिन्दगी न लेख्न मिल्छ , न जलाउन !!

अनुराग™❣️ (@anu_raag1) 's Twitter Profile Photo

त्यो धागोको के गर्छौ तिमी भगवान जस्को भाकल अधुरै रहने गर्छ!!

अनुराग™❣️ (@anu_raag1) 's Twitter Profile Photo

आस्थाले मुत्र सम्म पिलाइदिन्छ तर जातले पानी सम्म पिउन दिदैन!!

❤️बिपना❤️ (@pana_bee01) 's Twitter Profile Photo

ओहो ! जिन्दगी , जिन्दगी सङ्ग नाराज छ अचेल । #सुभसमय 🌼🌼

श्रेया (@me_sherya) 's Twitter Profile Photo

धेरै पार्टि हुनुको फाइदा चै एउटा पार्टिसगँ रिस उठ्ने बित्तिकै अर्को पार्टिको केन्द्रिय सदस्य पाइन्छ😉 #think_positive

Binod Chaudhary (@binodkchaudhary) 's Twitter Profile Photo

देशमा परिवर्तन जरूरी छ । युवाहरूको चाहना अनुसार हामीले परिवर्तनका लागि योगदान गर्नुपर्छ । नेपाली कांग्रेसको दोश्रो विशेष महाधिवेशनमा मैले राखेको धारणा .

sirjana paudel (@sirjanapaudel12) 's Twitter Profile Photo

पहिले मान्छे मर्थे, आत्मा भट्किन्थ्यो, अहिले आत्मा मर्छ, मान्छे भट्किन्छ.!!

चिम्से अ〜जे (@ajayrai__) 's Twitter Profile Photo

मोबाइलमा त घण्टी नबजोस् भनेर silent mode मा राख्ने मान्छे म तिमीहरु ले भन्दैमा घण्टीमा भोट हाल्छु 👊👊😆

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

मैले मेरै तस्बिर नखिचेको निक्कै भएछ, आफैलाई आफै मन पर्न छोडेको वर्षौ बितेछ ..!! 🥺

पोखरेली🇳🇵 (@pokhreli_p) 's Twitter Profile Photo

खुसी हुन खर्च लाग्दैन ! दुनिंयालाई म कती खुसी छु भनेर देखाउंन खर्च लाग्छ। #शुभ_पल 😍🙏

सुदिप 🙏 (@dipsu023_sudip) 's Twitter Profile Photo

पासा घरको चिरहरणलाई अधर्म देख्नेहरुले , आमाले भनेकै भरमा श्रीमति बाँड्ने लाई चाहिँ मातृप्रेम भनेर परिभाषित गरिदिन्छन । चाहे सत्य युग का कुरा हुन या आज कलिका । तपाई भगवान वा राक्षस जे पनि बन्न सक्नुहुन्छ । व्याख्या गर्ने व्यासहरु कतापट्टि झुकाव राख्छ भन्ने कुरा मात्र हो ।

कुमार ChHeTrY (@kumar_imkumar12) 's Twitter Profile Photo

#NepalPolice सत्ता जसको भए पनि आरोप उहीँ—प्रहरी सरकारको कठपुतली रे। कहिले प्रदर्शनकारीले प्रहरीलाई पिट्ने, कहिले प्रहरीले प्रदर्शनकारीलाई। तर प्रहरी पनि यही समाजका मानिस हुन्। केहीको गल्तीले सम्पूर्ण संगठनलाई बदनाम गर्नु उचित होइन।

कुमार ChHeTrY (@kumar_imkumar12) 's Twitter Profile Photo

ओली, शेरबहादुर वा बालेन — जुन सरकार आए नि ल्याउने त अध्यादेश नै रहेछ । बेकार विरोध गरियाछ क्या पहिला ? 🤔