सुस्मी कुलुङ्ग राई
@kulungsusme
मुटु थामेर, मन बलियो पारेर हेर्नुहोला। प्रार्थना गरौँ, Aadarsh Kumar Mishra को बुबाको नियति कसैले भोग्न नपरोस्। त्यसका लागि पैसा भएरमात्र पुग्दैन। यो देशको स्वास्थ्य सेवा गुणस्तरीय र निशुल्क बनाउनै पर्छ, जुन अकाट्य र आधारभूत मानव अधिकार हो। आदर्शजी, त्यो संघर्षमा हामी तपाईंसँगै छौँ।