krishna jaishi (@krishna47146424) 's Twitter Profile
krishna jaishi

@krishna47146424

Kalpana electric and order supplayers

ID: 1428627960257413122

calendar_today20-08-2021 08:00:34

17 Tweet

146 Takipçi

519 Takip Edilen

krishna jaishi (@krishna47146424) 's Twitter Profile Photo

सोचे जस्तो हुन्न जीवन न सोचेको चै छितो हुदोर्‍अहे क्स खै क हो जिन्दगि

Baburam Bhattarai (@brb1954) 's Twitter Profile Photo

अर्को देशलाई गाली गर्ने‘राष्ट्रवादी’हैन आफ्नो देशलाई माया गर्ने‘देशभक्त’बनौं!२१औं शताब्दीमा भारत,चीन,अमेरिका मध्ये एउटाको समर्थन र अर्कोको विरोध हैन तीनवटै शक्तिसंग सन्तुलित सम्बन्ध राखेर मात्र देशको स्वाधीनताको रक्षा र समृद्धि हासिल हुन्छ भन्ने बुझौं!आवेगले हैन विवेकले काम गरौं!

अमिना पौडेल (@aminapoudel) 's Twitter Profile Photo

प्रमोट गर्न चाहानुहुन्छ भने मलाइ फलो गरेर ट्विटर आइडी कमेन्टमा राख्नु होला। retweet लाई प्राथमिकता दियेने छ्! तपाइहरुको फलोवर बढाउने जिम्मा मेरो है!

💞प्रकृतिकी रानी💞 (@prakritikirani) 's Twitter Profile Photo

मलाई तपाईंको नम्बर दिनुस्! म फोन गर्छु! साह्रै अल्छी लाग्यो! अल्छी भगाउँदै बस्नुपर्यो!! 😉🤗

Pradip Bhattarai (@realpbhattarai) 's Twitter Profile Photo

बधाई छ ! विपक्षलाई धुलो चटाउने गरि हार खुवाउनु भएकोमा। झन्डै ३ गुणा बढी मतका साथ बिजय हुदै @TheSunitaDangol

बधाई छ ! विपक्षलाई धुलो चटाउने गरि हार खुवाउनु भएकोमा। झन्डै ३ गुणा बढी मतका साथ बिजय हुदै 

@TheSunitaDangol