Krishna (@krishna15353757) 's Twitter Profile
Krishna

@krishna15353757

फलो गरिसो निरास गर्दिन, म अरु जस्तो भाउ खोज्ने मान्छे परिन,

ID: 1031330612760772609

calendar_today20-08-2018 00:02:34

20 Tweet

615 Followers

2,2K Following

keshab Prasad Poudel (@keshabpoudel2) 's Twitter Profile Photo

चाणक्यले तेसै भनेको होइन मा बाहिरका हजार सत्रुलाइ परास्त गर्न सकिन्छ/ तर घर भित्रका एक-दुइ सत्रु घातक हुन् सक्छन/ प्रधान मन्त्री केपी शर्मा ओलीलाइ पनि चाणक्यले भने जस्तो हुने हो कि क्या हो/

meme NEPAL (@nepalmeme) 's Twitter Profile Photo

Cure to Cancer, AIDS & other acute diseases are just secondary things. What really has happened to Tirsana Budhathoki is still a biggest challenge to all the medical doctors 😜

Elina_Pokhrel (@elinapokhrel2) 's Twitter Profile Photo

दुरि यसकारण राखेँ मैले ।। ऊ नजिक थियो , हर एकको ।।😲 #अहम्💕

DON❣️ (@itsme_pravina) 's Twitter Profile Photo

भाउ त तिन्ले खाको सुहाॅउछ जस्ले डिजर्व गर्छन, कौडिको भाउमा नबिक्नेको एटिट्युड किन र कस्का लागी ??😊😊

पुष्पाञ्जलि भारती (@bharatiambika) 's Twitter Profile Photo

पेटिकोट लाई अर्धनग्न बस्त्र भन्ने तोर्पेलाई त्यही पेटिकोट भित्र १ घण्टा छोपेर गुम्स्याएको हेर्ने ठुलो रहर छ।😂😅

Dr.फलानो™🇳🇵 (@riderprabesh11) 's Twitter Profile Photo

ईतिहास साच्ची छ बा आमा ले हेर्देकै केटा सग बिहे गर्छु भन्ने केटि पनि तिज मा भने पोइला जान पाम भन्दै उफृन्छे।। 😂😂😆😆😉 😋😋😋

Krishna (@krishna15353757) 's Twitter Profile Photo

अब यो हल्ला कस्ले फैलायेछ कि केपि बा ले हवाइजहाज बाट किकि च्यालेन्ज गरेर रास्ट्रपतिनि आमै लाई इम्प्रेस्स गर्छन अरे😂😂

Krishna (@krishna15353757) 's Twitter Profile Photo

डा. के सि को सेतो कोट को मुद्दा त कालो कोटे हरु लाई सुन्न धौ धौ परेकोथ्यो झन पेटिकोट को मुद्दा खै के सुन्लान र?

DON❣️ (@itsme_pravina) 's Twitter Profile Photo

जिन्दगी हास्दै मुस्कुराउदै बिताउनुहाेस् , के थाहा भाेलि तपाईंको दात रहला नरहला!! 😂😂😂

🇳🇵विशाल🇳🇵 (@khadkabishal36) 's Twitter Profile Photo

पसले-- दाई कस्तो चिया बनाम?? म-- पानी कम, दूध बडा, चियापती कडा, चिनी हाल्न नडरा😂😉😃

Dr.फलानो™🇳🇵 (@riderprabesh11) 's Twitter Profile Photo

उनि: ओइ तिमिलाइ झन्डै ट्रकले किच्यो रे?😐 म: हो नि बाल बाल बचियो😊 तर अब पो झन डर लाग्या छ😑 उनी: किन अब चै? म : ट्रकको पछाडी फेरि भेटौला लेख्या थियो 😏😂😂😋

Krishna (@krishna15353757) 's Twitter Profile Photo

2368 मा 367 जना ले मात्र follow back गर्नु भयेको छ , दोस्ती कि हात मैले बडाये उता बाट हात दिनु हुन्न भने मैले नि लज्जास्पद भयेर फर्काउन पर्छ यो म आफ्नो आत्मसम्मान को लागि गर्दै छु/

लुटेरा (@lutera_7) 's Twitter Profile Photo

माइति नेपाल खोलेर बसेको हो र म !!दाई र मामा मामा मात्र भन्नलाई? कसैले त भिनाजु ज्वाइ पनि भनौन यार☹️ 😢

Imran Khan (@imrankhanpti) 's Twitter Profile Photo

On behalf of the people of Pakistan, we send our prayers and best wishes to those who have been devastated by the floods in Kerala, India. We stand ready to provide any humanitarian assistance that may be needed.

Sambridhi Rijal (@sambridhi__) 's Twitter Profile Photo

यदि छायाँ उचाइ भन्दा , र बोलि आैकात भन्दा, ठुलाे भयाे भने बुझ्नुपर्छ कि घाम अस्ताउन लागेको छ।। 😋😊