Elina_Pokhrel (@elinapokhrel2) 's Twitter Profile
Elina_Pokhrel

@elinapokhrel2

स्वागतम् 🙏
थाहा थ्यो भेट्न अवश्य आउनु हुनेछ । खुसि लाग्यो 😊

#B+ve
गोदामको यात्रा@EliPokhrel

ID: 969944950757625856

linkhttp://instagram.com/eli_na_pokhrel calendar_today03-03-2018 14:37:51

3,3K Tweet

3,3K Takipçi

35 Takip Edilen

सम्झना 😍 (@samjana24) 's Twitter Profile Photo

'एक्लोपन' पनि एउटा लत हो, यो लत लागेपछि मान्छेलाई 'साथ' मन पर्दैन । 😐😐😔

Elina_Pokhrel (@elinapokhrel2) 's Twitter Profile Photo

हेर तिम्लाई भेट्न आए तिम्रो मोहनिले तान्यो धेरै पछि तिम्रो याद आयो।। #Twitter 💞

Elina_Pokhrel (@elinapokhrel2) 's Twitter Profile Photo

बुद्दि नपुगेको हो कि, दिमागले नसमाको हो, अहिलेको देशको परिस्थितिको बिषयमा आफ्नो सोचसगँ पनि मन सहमत छैन।। #सिमा_विवाद #कोरोना

Elina_Pokhrel (@elinapokhrel2) 's Twitter Profile Photo

गल्ति सरकारको मात्र होइन सम्पुर्ण राजनैतिक दलको हो। देशको सिमा हेर्ने जिम्मेवारि सबको हो। देशको सेवा गर्छु भन्ने अनि अहिले हामि सरकारमा छैनौ भन्दै सुत्ने। सरकारले देखेन भन्दै तर्क गर्दा, मेरो सुताइ कुम्भकर्ण भएन भनेर नि सोच्नु पर्यो।।

Elina_Pokhrel (@elinapokhrel2) 's Twitter Profile Photo

हाम्रो गल्ति र आखाँ एउटै हो ।। आखाँले सन्सांर देख्दानि , आखाँमा परेको फोहर देख्दैन।। अनि हामि अरूको एक गल्ति देख्दा आफ्नो कैँयौ गल्ति भेट्दैनौ।।

Elina_Pokhrel (@elinapokhrel2) 's Twitter Profile Photo

हत्केला हेरेर भाग्य खोज्दै गर्दा..... हत्केलामा रङ्गा भर्ने गरि मेहनत गर्न बिर्सिन्छ मानव।।

Elina_Pokhrel (@elinapokhrel2) 's Twitter Profile Photo

#धर्म गर्न गएका केही पाप गरेर फर्किए।। #परम्परा सबैलाई प्यारो हुन्छ र सबैले सम्मान पनि गर्नु पर्छ तर सायद सबैको परम्परा भन्दा माथि मानवता होलाकि।। #हेर साथि जतिनै धर्मको पाठ पठाउन खोजेनि गलत सहि हुदैन।। #रातोमत्स्येन्द्रनाथ🙂🙏 #ललितपुर

Elina_Pokhrel (@elinapokhrel2) 's Twitter Profile Photo

विचार ....... स्वतन्त्रता...... समयले गर्दा मौन होला खुसि के हुनु_हुन्छौ, टेर्दैन.... उड्छ पनि, गुन्जिन्छ पनि।। #विचार😊

Binu Subedi (@subedibinu) 's Twitter Profile Photo

म मर्माहत थिएँ लागेर फूलको थुंगाले मलाई आउ आँसु पुछिदिन्छु भन्यो एउटा ढुंगाले मलाई -शितल कादम्बिनी

म मर्माहत थिएँ लागेर फूलको थुंगाले मलाई 
आउ आँसु पुछिदिन्छु भन्यो एउटा ढुंगाले मलाई 
-शितल कादम्बिनी
Elina_Pokhrel (@elinapokhrel2) 's Twitter Profile Photo

जिवनलाई फर्केर हेर्न....... थोरै समय आफूलाई आफ्नो लागि

Elina_Pokhrel (@elinapokhrel2) 's Twitter Profile Photo

धेरै दिन पछि यस घरमा आउँदा message भरि प्राय सम्झाइयो..... मनले प्रश्न गर्दै छ, साथि माग्ने हो कि कमाउने?? #💕

पोखरेली🇳🇵 (@pokhreli_p) 's Twitter Profile Photo

"आफ्ना सिमित बिचारका कारणले गर्दा पनि हामी धेरै मौकाहरु यतिकै गुमाउँछौ।" #शुभबिहानी 🙏🍵 #शुभदिन 👌🌹😍

Dipak Karki (@dipakkrk) 's Twitter Profile Photo

इतिहास नहुनेहरु इतिहास देखि तर्सिन्छन डराउछन ,इतिहास हुनेहरु इतिहास लाई आत्मासाथ गर्दै भविष्य को मार्ग निर्माण गर्छन ।

Elina_Pokhrel (@elinapokhrel2) 's Twitter Profile Photo

पहिलो, दोश्रो र तेश्रो भन्न त तयारि पनि त्यस्तै हुनु पर्छ नि। हामि नेपालमा बस्नेलाई चरणको नामले के फरक पर्लार.....।। #Corona

Elina_Pokhrel (@elinapokhrel2) 's Twitter Profile Photo

सन्तान जन्माउदाँ महिलालाई सरकारले दिने रकम खारेज गर्नु पर्यो। सन्तान जन्मार खुसि उ हुन्छिन पैसा सरकारले किन दिने। सन्तान जन्माउँदा सरकारले होईन, सरकारलाई कर दिनु पर्ने नियम ल्याईयोस। अनि हुन्छ राज्य सम्पन्न।।😡 #प्याडमा_कर #नालायक_पन्ति #DoNotImposeTaxOnPeriod

Elina_Pokhrel (@elinapokhrel2) 's Twitter Profile Photo

अब महिलालाई स्वास्थ्य रहन र भबिष्यमा आउने सन्ततिमा नि कर उठाम। त्यो रातो रगतको मोल गरम।😡 #नालायक_सोच #DoNotImposeTaxOnPeriod

Elina_Pokhrel (@elinapokhrel2) 's Twitter Profile Photo

आखाँले हेरेर, मनले चाहाँदा धेरै बास्तविकता कोतारिएको जमिन जस्तै हुन्छ।। #अहम्💕