कृष्ण प्रसाद पोखरेल (@krishna05577117) 's Twitter Profile
कृष्ण प्रसाद पोखरेल

@krishna05577117

✍️✍️लक्ष्यको सम्बन्धमा Better को लागि Good लाई र Best को लागि Better लाई छोड्नु !!!😍😍

ID: 1451741276227837955

calendar_today23-10-2021 02:44:57

15 Tweet

203 Followers

691 Following

Ishani Dankuti BsT (@ishanidankutib) 's Twitter Profile Photo

पहिला तिनीहरूले वेवास्त गर्नेछन्,त्यसपछी तिमी उपर हास्नेछन्, त्यसपछी लड्नेछन्, र अन्त्यमा तिमीले जित्नेछौ । #lovefromyourprincesdad

✨ दि~मन 🎗️क्षेत्री ✨🔺💊😎 (@dinu24) 's Twitter Profile Photo

आमाले भन्नू हुन्छ"छोरा आफ्नो बारेमा मात्र सोच तैले सोचेका हरुले तेरो बारेमा कहिले सोच्ने वाला छैनन "

Ishani Dankuti BsT (@ishanidankutib) 's Twitter Profile Photo

जबसम्म मान्छेले तपाईलाई Google मा खोज्दैनन् तबसम्म तपाईले आफुलाई खोजी रहनु पर्दछ #loveformyourprincesdad ❤️

निकीता शर्मा (@khetalaa) 's Twitter Profile Photo

कति लुकाउनु आफ्नो परिचय ☺️ वास्तविक रुप त आखिर एकदिन अगाडि आउने नै हो 🥰🥰

कति लुकाउनु आफ्नो परिचय ☺️ 
वास्तविक रुप त आखिर एकदिन अगाडि आउने नै हो 🥰🥰
Ishani Dankuti BsT (@ishanidankutib) 's Twitter Profile Photo

कुनै कुरा हासेर टाल्नु पर्छ अब सबैलाई गाली गर्न त मिल्दैन नि 😂😂😋 #GoodEvening 😊 #lovefromyourprincesdad

Pratikshya Poudel (@prateekshya08) 's Twitter Profile Photo

जिन्दगी त तिमीसंगै बिताउने हो आधि तिम्लाइ सताएर अनि आधि तिम्लाइ फकाएर 😊 #mattikhan❤️♥️

जिन्दगी त तिमीसंगै बिताउने हो आधि तिम्लाइ सताएर अनि आधि तिम्लाइ फकाएर  😊
#mattikhan❤️♥️
आकृति घिमिरे 💝 (@aakughimire10) 's Twitter Profile Photo

न्यानोपन त तिमीले नै लिएर गयौ, केवल धागो मात्र छ स्विटर सँग... #शुभबिहानी 🌅

न्यानोपन त तिमीले नै लिएर गयौ,
केवल धागो मात्र छ स्विटर सँग...
#शुभबिहानी 🌅
Innocent Lady😊😊 (@innocent_lady8) 's Twitter Profile Photo

पल पलको किताब हो जिन्दगी, सास र यादहरूको हिसाब हो जिन्दगी🤗 केही आवश्यकता पूरा, केही चाहाना अधुरा, बस् यहि प्रश्नको जबाफ हो जिन्दगी...!!🙃

पल पलको किताब हो जिन्दगी,
सास र यादहरूको हिसाब हो जिन्दगी🤗
केही आवश्यकता पूरा, केही चाहाना अधुरा,
बस् यहि प्रश्नको जबाफ हो जिन्दगी...!!🙃
Ujwal Thapaタパ🙏 (@ujwal_thapa12) 's Twitter Profile Photo

सेयर बजारका सबै उपसमूहमा हरियाली, नेप्से २४ सय नाघ्यो  अब बढ्लाकी बजार

Susma Dahal🕊️🦋 (@susmadahal13) 's Twitter Profile Photo

December 31 , 2021 Today is last day of this year ..2021 🦋 I wish 😊2022 is full of blessed & successful ❣️ May this year bring lots of joy and happiness for everyone .❤️

December 31 , 2021  

Today is last day of this year ..2021 🦋
I wish 😊2022 is full of blessed & successful ❣️
May this year bring lots of joy and happiness for everyone .❤️
Sewantika (@gautamnanu) 's Twitter Profile Photo

श्रीकृष्णजी भन्नुहुन्छ -"आफन्तहरू भनेका सबै भ्रम हुन सत्य भनेको केवल आफू मात्र हो ।"😁

श्रीकृष्णजी भन्नुहुन्छ -"आफन्तहरू भनेका सबै भ्रम हुन सत्य भनेको केवल आफू मात्र हो ।"😁
Saugat Nazarana ✍️ (@saugatnazarana) 's Twitter Profile Photo

सक्ने रहेछौ त नबोली म बिना बस्न । "फेरि तिमी बिना बाँच्न सक्दिन भनेर झुटो, वाचा कसम चैं किन खाको त...!" #copied