आकृति घिमिरे 💝 (@aakughimire10) 's Twitter Profile
आकृति घिमिरे 💝

@aakughimire10

अनुगच्छतु प्रवाहं🤗❤️

ID: 1397655558623137797

linkhttps://aakritighimire.com.np/ calendar_today26-05-2021 20:48:02

1,1K Tweet

817 Followers

278 Following

आकृति घिमिरे 💝 (@aakughimire10) 's Twitter Profile Photo

बस् एउटा सपना छ, पूरा भयो भने सीता राम भएन भने राधा कृष्ण🥹🥹 #शुभ_साँझ #शुभ_संध्या

आकृति घिमिरे 💝 (@aakughimire10) 's Twitter Profile Photo

यो तन जहाँसुकै होस्, आँखाले जतासुकै हेरून् तापनि कुनै परबाह छैन किनकि मेरो मनको हेराइको निसानामा सदैव तिमी नै हुन्छौ माया💝😘 #शुभ_रात्री #sundayvibes

आकृति घिमिरे 💝 (@aakughimire10) 's Twitter Profile Photo

तिमी बिनाको जीत भन्दा तिमी सँगको हार प्यारो छ माया💝 #शुभ_साँझ

आकृति घिमिरे 💝 (@aakughimire10) 's Twitter Profile Photo

देखेको सत्य, सुनेको सत्य र भोगेको सत्य सधैं फरक हुन्छन्। #शुभ_रात्रि

आकृति घिमिरे 💝 (@aakughimire10) 's Twitter Profile Photo

सम्पूर्णताको प्रप्तिबोध पनि अस्तित्वहीनताको संवाहक रहेछ। #राधा #शुभ_साँझ

आकृति घिमिरे 💝 (@aakughimire10) 's Twitter Profile Photo

आफ्नै मतलब नहुने गरी मानिसले जिउनु पनि अबोध बालकको जीवनजात्तिकै रहेछ। #राधा #शुभ_साँझ

आकृति घिमिरे 💝 (@aakughimire10) 's Twitter Profile Photo

भावलाई व्यक्त गरेर मात्रै मुक्त भइन्छ। #राधा #शुभ_साँझ

आकृति घिमिरे 💝 (@aakughimire10) 's Twitter Profile Photo

तिम्रो उपस्थितिले नै मलाई हामी भन्ने शब्द प्यारो छ माया❤️ #शुभ_साँझ

आकृति घिमिरे 💝 (@aakughimire10) 's Twitter Profile Photo

प्रेम भनेको त्यागमा, समर्पणमा र निस्वर्थतामा निर्भर हुन्छ। #शुभ_साँझ

आकृति घिमिरे 💝 (@aakughimire10) 's Twitter Profile Photo

मुस्कान पो सबैको अगाडि सजिलै निस्किन्छ आँशुले त विश्वास खोज्छ। #शुभ_साँझ

आकृति घिमिरे 💝 (@aakughimire10) 's Twitter Profile Photo

स्वार्थ र बाहाना भन्दा माथि उठेको सम्बन्ध नै सर्वोत्कृष्ट हुन्छ। #शुभ_साँझ

आकृति घिमिरे 💝 (@aakughimire10) 's Twitter Profile Photo

सुखमा होस् या दुःखमा साथ दिने भनेको छायाँले मात्र हो। #शुभ_साँझ

आकृति घिमिरे 💝 (@aakughimire10) 's Twitter Profile Photo

मलाई तिम्रो सम्पत्ति सँग कुनै चासो छैन, बरु एकछाक खाउँला तर माया सधैं उस्तै होस् एकैनास #माया ❤️🥰 #highlighs