कोइराला बाहुन
@koi_samip
एकात्मकता आजको आबश्यकता।
ID: 3314261040
13-08-2015 12:26:06
5,5K Tweet
2,2K Followers
2,2K Following
1. कुलमानलाई जनताले अहिले पिपल पाते भन्न थालेका छन्। 2. प्रधानमन्त्रीको अफर गर्दा नलिने तर बालेनसँग रविको सम्झौतापछि पुरानै सम्झौता खोज्नु हुँदैन थियो 3. समयको चाप बुझ्न सक्नुभएन। 4. ओली, प्रचण्ड, देउवाको लागि कुचाले बढार्नु पर्ने कसिङ्गर हावाले उडाएर लग्यो। Tika Ram Yatri
बालेन शाहलाई गोली हानि मार्ने योजना बनाउँदै रहेछन् । TikTok user BG giri Nepal Police
Tika Ram Yatri १२ भाईकाे अपार सफलता पछि टिकाराम नामधारीबाट पापी अेालि उचाल्ने र चाेख्याउने काम हुँदै। हत्यारा संग बहस गराउने रे। छि।
धोविघाट वस स्टप नजिकका ठुला भैसकेका रुखहरु काटिएछ अव गमला राख्ने हो?Lalitpur Metropolitan City Office
Hello Sarkar, Government of Nepal नमस्कार ! क्यानडाका लागि मेरा आफन्तको Work permit अन्तर्गत भिसा लागिसकेको छ । श्रम स्वीकृतिका लागि सम्पूर्ण प्रक्रिया पूरा भइसकेको छ । अभिमुखीकरण, बिमा, मेडिकल, सामाजिक सुरक्षा कोष, स्वघोषणा आदि काम भइसके । तर, श्रम कार्यालयका कर्मचारीले हरेक पटक नयाँ-नयाँ बहाना