Ujjwal_niro (@koblehavn) 's Twitter Profile
Ujjwal_niro

@koblehavn

ID: 1528907528675160064

calendar_today24-05-2022 01:15:46

174 Tweet

312 Followers

412 Following

Routine of Nepal banda (@ronbupdates) 's Twitter Profile Photo

KP Sharma Oli regarding current political scenario says, "पूर्ण पाठ किन चाहियो? कण्ठ गर्ने हो पाठ? सहमति अनुसार गृह मन्त्रालय रास्वपाको भागमा हो। उसलाई गृह मन्त्रालय दिन हुँदैन भन्ने एकतर्फी निर्णयले अप्ठ्यारो अवस्था आउन सक्छ।"

KP Sharma Oli regarding current political scenario says, "पूर्ण पाठ किन चाहियो? कण्ठ गर्ने हो पाठ? सहमति अनुसार गृह मन्त्रालय रास्वपाको भागमा हो। उसलाई गृह मन्त्रालय दिन हुँदैन भन्ने एकतर्फी निर्णयले अप्ठ्यारो अवस्था आउन सक्छ।"
नीराजन शर्मा (उमेश दुलाल) (@davils_advocate) 's Twitter Profile Photo

हत्याका आराेपी सभामुख हुँदा नैतिकता नचाहिने, तर प्रक्रियागत त्रुटी गरेका रबि गृहमन्त्री हुँदा भएजति सबै नैतिकता चाहिने ? रबि नेपाली नागरिक बन्न अयोग्य भएर सांसद पद गुमाएका हैनन् नि प्रक्रिया नमिलाएकाले सांसद पद गुमाएका हुन !

Dr. Syed Rizwan Ahmad satire (@we_indianin) 's Twitter Profile Photo

आंखों में रोशनी नहीं है पर आवाज अत्यंत अलौकिक है ❤️ x.com/i/spaces/1YpKk…रसायन

Vijay Kumar Panday (@vijaykumarko) 's Twitter Profile Photo

आफ्नो शरीरमा लागेको आगोको ज्वाला बोकेर आज रबि लामिछानेले '१२ भाइ मिडिया मठ' सल्काइदिएका छन। उनका कयौ कुरा आवेगी भएता पनि मिडियालाई आत्मनिरिक्षणको मौका पनि हो।

नेपालको सत्य (@thenepalitruth) 's Twitter Profile Photo

कान्तिपुरले चन्द्रागिरीको बारेमा हरेक दिन स्कुपका स्कुपका लेख्यो, पछि सेयर लियो केस गायब। Apex कलेज बारेमा कान्तिपुरले अनेक लेख्यो यो त्यो भनेर, पछि बार्गेनिङ भयो, apex कलेजमा कान्तिपुरको लगानी भयो। यस्तो अनगिन्ती छन्, अरूले बोल्ने आँट गरेका थिएनन्, आज रबीले बोले।।

नीराजन शर्मा (उमेश दुलाल) (@davils_advocate) 's Twitter Profile Photo

रबिले त नेपाली मिडियाकाे बिकृतीकाे बारेमा १% मात्र भने, बाँकी ९९% भन्ने हाे भने जनताले पत्रकारलाई थुक्छन।

Gokul Prasad Baskota (@gokulpbaskota) 's Twitter Profile Photo

रवीले निष्फिक्री बोले।प्रतिरक्षा र जवाफदेहिता अरुको काम हो।प्रश्न उठेपछि दागा धर्नु भन्दा जवाफ दिनु राम्रो हो।

Ujjwal_niro (@koblehavn) 's Twitter Profile Photo

कुनै बेला पत्रकारिता गरिन्थ्यो बेलैमा छोडेर बिदेस लागेर राम्रै गरेछु, नभए आज सामजिक बहिस्कारमा परिने रैछ

Jp Gupta (@jpanandajp) 's Twitter Profile Photo

के झगडामा फसेछन् नेपाली मिडीयाहरू, यिनलाई न त टर्की र सिरीयामा आएको भूकम्पमा परी अहिलेसम्म ४३ सय मृत्यूको चासो छ। न त, यहाँका किसानले कयौ दिन देखि सडममा फालिरहेका सब्जी तरकारीको चिन्ता नै। ऋणीहरू लहरै आत्महत्यामा अन्मुख छन न त यसको हेक्का नै। “Storm in tea-pot” भनिछन नि !

Rabindra Mishra (@rabindramishra) 's Twitter Profile Photo

निभ्न लागेको बत्ती यसैगरी चम्किन खोज्छ! -नेपालीले नेपाली मारेकोमा 'दिवस' मनाउने? -४६/६२-६३ कोलाई जनआन्दोलन भन्न मिल्छ , जतिबेला लाखौं सडकमा निस्किए। -४/५ हजारले लुकेर मान्छे मार्दा त्यसलाई जनयुद्ध भन्ने? -यो समाजमा यस्ता गलत भाष्यहरू धेरै निर्माण भएका छन्। (फोटो: Nepali Times)++

निभ्न लागेको बत्ती यसैगरी चम्किन खोज्छ!

-नेपालीले नेपाली मारेकोमा 'दिवस' मनाउने?
-४६/६२-६३ कोलाई जनआन्दोलन भन्न मिल्छ , जतिबेला लाखौं सडकमा निस्किए।
-४/५ हजारले लुकेर मान्छे मार्दा त्यसलाई जनयुद्ध भन्ने?
-यो समाजमा यस्ता गलत भाष्यहरू धेरै निर्माण भएका छन्। (फोटो: <a href="/NepaliTimes/">Nepali Times</a>)++
Sarmila Acharya (@acharyasarmila) 's Twitter Profile Photo

मान्छे मार्न शुरू गरेको दिन फागुन १ नेपाली इतिहासको कालो दिन हो ! कम्युनिस्ट पतन भएको दिन मात्र नेपाली जनताले शान्तिको श्वास फेर्ने छन् !

Purushottam Dhungel (@dhungelpuru) 's Twitter Profile Photo

राजनिती स्थिर छैन र देशको राजनिती त झन सम्बिधानले नै स्थिर हुन दिदैन।सधै गँजागोल,ढुलमूल राजनिती।उत्तर र दक्षिण तिर फर्केको।झन यस्तो राजनितीमा प्रचन्ड सँग राजेन्द्र र रबि छामिलानेले तिरो तिरेको राजनैतिक एकता।अनि नेपालीहरुलाई त्यो जनयुद्धको झझल्को सम्झना गराईदएकोमा खुट्टै देखि नमन।

राजनिती स्थिर छैन र देशको राजनिती त झन सम्बिधानले नै स्थिर हुन दिदैन।सधै गँजागोल,ढुलमूल राजनिती।उत्तर र दक्षिण तिर फर्केको।झन यस्तो राजनितीमा प्रचन्ड सँग राजेन्द्र र रबि छामिलानेले तिरो तिरेको राजनैतिक एकता।अनि नेपालीहरुलाई त्यो जनयुद्धको झझल्को सम्झना गराईदएकोमा खुट्टै देखि नमन।
युगद्रष्टा 🕉️🇳🇵 (@yugadrasta) 's Twitter Profile Photo

ताउलोमा जाउलो छैन प्रधानशत्रु अमेरीका ! यो उफ्रिउफ्रि नाँच्ने नेपाली "तालीवान" अरबमा बेल्चा हान्दै होला ! आतंकवाद दिवसको शुभकामना

Binod Acharya (@hello_acharya) 's Twitter Profile Photo

आजको दिनमा यिनिहरु लाई पनि सम्झम यिनिहरुको के दोष थियो ?

आजको दिनमा यिनिहरु लाई पनि सम्झम यिनिहरुको के दोष थियो ?
रमेश कँडेल (@kandeldai) 's Twitter Profile Photo

काङ्ग्रेसले निजीकरणको नाममा नेपाली उद्योगधन्दा कसरी सिध्याएको थियो भन्ने कुरा युवराज संग्रौलालाई सुन्दा प्रष्ट हुन्छ। मधेस गरिब बनाउने पुरानो व्यवस्था हो कि काङ्ग्रेस? आफै बुझौं। मधेसमा रहेको अधिकांस उद्योग निजीकरणको नाममा बन्द गराएर बहुराष्ट्रिय कम्पनी पोसेको हो काङ्ग्रेसले।

Nirmala Dhakal (@nirmaladhakal44) 's Twitter Profile Photo

नसिबमा पायल चप्पल पनि थियो कि नाइ, तर जनयुद्दले आज एडिडासको जुत्ता लगाउने बनाइदियो भनेर खुशीयाली मनाउनुस् है कम्रेडहरु | तर पापले त पोल्छ पोल्छ कुनै दिन |

फिक्का चिया(२) खिर्रावटे (@krishna65311801) 's Twitter Profile Photo

बाउको साहारामा मागि बिहे गरेकाले पनि बुढाबुढि को फोटो टाँसेर भ्यालेनटाइन डे को विस गरिराछन अनि रिस उठ्दैन त ओतारिहरु