Kedar Aryal (@knaryal7) 's Twitter Profile
Kedar Aryal

@knaryal7

जिन्दगी रमाईलो छ । यो उत्सव हो । खुलेर हाँसौ ।

ID: 2833404642

calendar_today27-09-2014 02:07:56

1,1K Tweet

425 Takipçi

1,1K Takip Edilen

Kedar Aryal (@knaryal7) 's Twitter Profile Photo

ओरालो लागेको मृग लाई खेद्न बाघ चाहिदैन बाछो नै काफि छ भन्छन नि आजकल वजारमा 😊😊

bHUSANdAHAL🇳🇵 (@dahaltbd) 's Twitter Profile Photo

courtesy: the rightful poet कस्को रचना हो कुन्नि ? चुनावले रंगिएको मुलुकमा एक पटक बाँड्न मन लाग्यो।

courtesy: the rightful poet

कस्को रचना हो कुन्नि ?
चुनावले रंगिएको मुलुकमा एक पटक बाँड्न मन लाग्यो।
Kedar Aryal (@knaryal7) 's Twitter Profile Photo

भ्रष्टाचारिले न्यायाधिसलाई स्प्रष्टिकरण सोध्छन ।चोरले पुलिसलाई कारवाहि गरि निलम्वन गर्छन । धर्मनिरपेक्षताको ब्यापारी पशुपतिनाथको पुजारिको ब्यापार गर्छन । ज्यानमारा सेनापति लाई निलम्वन गर्छन । हाम्रो नेपालमा ।

Rabindra Mishra (@rabindramishra) 's Twitter Profile Photo

'१२ बुँदे'हरूले 'एक बुँदे'सँग भिड्न तयारी सुरू गरेछन्, किनभने: १। व्यवस्था संकटमा पर्ने जस्तो देखियो रे -- राजसंस्थावादीले गर्दा। २। देशभर ५०% शटर बन्द छ -- राजसंस्थावादीले गर्दा। ३। ठूला व्यापारी ठूलो संकटमा छन् -- राजसंस्थावादीले गर्दा। ४। अर्थतन्त्रमा ऋणभार झण्डै ४५% भयो

'१२ बुँदे'हरूले 'एक बुँदे'सँग भिड्न
तयारी सुरू गरेछन्, किनभने:

१। व्यवस्था संकटमा पर्ने जस्तो देखियो रे -- राजसंस्थावादीले गर्दा।

२। देशभर ५०% शटर बन्द छ -- राजसंस्थावादीले गर्दा।

३। ठूला व्यापारी ठूलो संकटमा छन् -- राजसंस्थावादीले गर्दा।

४। अर्थतन्त्रमा  ऋणभार झण्डै ४५% भयो
Kantipur (@ekantipur_com) 's Twitter Profile Photo

सरकार र सार्वजनिक संघसंस्थाबाट जाजरकोटका लागि पठाइएका राहत सामग्रीका ट्रक शर्माको निर्देशनमा सल्लीबजारबाट मोडेर रुकुम पश्चिम पुर्‍याइयो ekantipur.com/news/2023/11/0…

bHUSANdAHAL🇳🇵 (@dahaltbd) 's Twitter Profile Photo

वाह! लोकतंत्र ३५ बर्षको मेरो टेलिभिजन यात्रामा पहिलो पटक, बनेर तयार कार्यक्रम हेदै नहेरी व्यवस्थापनको हवाला दिंदै प्रसारण नगरिने जानकारी AP1HD बाट प्राप्त भएकोले, खेदपुर्ण रुपमा संपूर्ण दर्शकहरुलाई जानकारी गराउँदछु। आजको कार्यक्रम Sajhakatha youtube channel @ 8pm #सुचनाकोहक

Rabindra Mishra (@rabindramishra) 's Twitter Profile Photo

"च्याँखे दाउ" हानिरहेका राजा अनि "नलीखुट्टा फुकेर राजतन्त्र फर्काउन हिँडेका मुर्खहरू!" राजा सिधै "खालमैँ खेल्न" नआउँदा त यस्तो छ। देशैभरी यस्तै छ। जनताले साँच्चिकै "नलिखुट्टा" बजाउँदै राजालाई "खालमैँ खेल्न" उतारेको दिन के होला? बलेको आगो सबै ताप्छन्। तर आज झापामा

"च्याँखे दाउ" हानिरहेका राजा अनि
"नलीखुट्टा फुकेर राजतन्त्र फर्काउन हिँडेका मुर्खहरू!"

राजा सिधै "खालमैँ खेल्न" नआउँदा त यस्तो छ। देशैभरी यस्तै छ। जनताले साँच्चिकै "नलिखुट्टा" बजाउँदै राजालाई "खालमैँ खेल्न" उतारेको दिन के होला?  

बलेको आगो सबै ताप्छन्। तर आज झापामा
Manish Jha (@manishjhanepal) 's Twitter Profile Photo

युवाले सपना माग्यो, उसले जंगल देखायो। युवाले रोजगारी माग्यो, उसले बन्दुक बोकायो। युवाले बैदेशिक रोजगारी देख्यो, के-के प्रक्रियामा अल्झायो र दुख दियो। युवाले दुई छाकको लागी देश छोड्छु भन्यो, राज्यले संसार छोड्न लगायो। राज्यले दुर्घटना भन्ला, तर यो हत्या हो।

Rabindra Mishra (@rabindramishra) 's Twitter Profile Photo

“मपछि उही नै हो राजा!” सन्देश यही हुनुपर्छ। राजाले सबै कुरा बोल्दैनन्। संकेतलाई बुझ्नु पर्छ। अहिलेको समयमा सार्वजनिक मञ्चमा राज परिवारबाट राजा ज्ञानेन्द्र र नवयुवराज हृदयेन्द्र दुईजनाको मात्रै उपस्थितिको ठूलो राजनीतिक अर्थ छ। तर विशाल जनसागरबीच भएको त्यो उपस्थितिको अर्थपूर्ण

“मपछि उही नै हो राजा!”
सन्देश यही हुनुपर्छ।

राजाले सबै कुरा बोल्दैनन्। संकेतलाई बुझ्नु पर्छ। अहिलेको समयमा सार्वजनिक मञ्चमा राज परिवारबाट राजा ज्ञानेन्द्र र नवयुवराज हृदयेन्द्र दुईजनाको मात्रै उपस्थितिको ठूलो राजनीतिक अर्थ छ।

तर विशाल जनसागरबीच भएको त्यो उपस्थितिको अर्थपूर्ण
Rajendra Lingden (@rajendralingden) 's Twitter Profile Photo

देशको राजधानीको पनि केन्द्र भृकुटीमण्डप जसले दिनमै लाखौं आम्दानी गर्छ त्यस ठाउँको यस्तो पुर्वाधार हेरेर धुरुधुरु रुन मन लाग्छ। सपना शुन्य,योजना विहीन,द्रव्य पिसाचहरुलाई कहिलेसम्म देश जिम्मा दिई राख्ने ?

Kedar Aryal (@knaryal7) 's Twitter Profile Photo

x.com/KTnepal/status…लोकतन्त्रको भद्दा मजाक भयो। संसद भ्रष्टाचारिहरुको अखडा भो । एकले अर्काको गाँड कोराकोर गर्दा लगौटी फुस्केला है भुईन भाडाका साँडेहरु। यी मनुवा अनुहारको पशुहरुले मुलुक समाप्त नपारी नछोडने भए । थुईक्क तिम्रा गणतन्त्र । छि छि छि........

Kedar Aryal (@knaryal7) 's Twitter Profile Photo

रुमानियाका शासक चाउचेस्कु भन्थे मेरो शासन त्यसबेला ढल्छ जब स्याउको बोटमा नासपाती फल्छ!तर एकदिन जनबिद्रोह भयो र जनताले उनलाई पत्नी सहित गोली हानेर मारे!भनिन्छ उनको बाथरुमको नलको टुटी समेत सुनको थियो!ऊनी रक्सीले हात धुन्थे!विलासी जीवनशैली संसारभरी कम्युनिस्ट पतन हुने मुख्य कारण हो!

रुमानियाका शासक चाउचेस्कु भन्थे मेरो शासन त्यसबेला ढल्छ जब स्याउको बोटमा नासपाती फल्छ!तर एकदिन जनबिद्रोह भयो र जनताले उनलाई पत्नी सहित गोली हानेर मारे!भनिन्छ उनको बाथरुमको नलको टुटी समेत सुनको थियो!ऊनी रक्सीले हात धुन्थे!विलासी जीवनशैली संसारभरी कम्युनिस्ट पतन हुने मुख्य कारण हो!