kishor bhandari (@kishorb38130491) 's Twitter Profile
kishor bhandari

@kishorb38130491

शक्ति बिहिन हरुकाे शक्ति ,
आवाज बिहिन हरुकाे आवाज

ID: 1602194300258856960

calendar_today12-12-2022 06:51:50

6 Tweet

153 Followers

982 Following

kishor bhandari (@kishorb38130491) 's Twitter Profile Photo

"समय र आफन्त " ले जब एकै पटक चाेट पुर्याए भने मान्छे बाहिर बाट हैन भित्रैबाट ढुङ्गा बनीदाे रहेछ , त्यसैले मेहनत र ज्ञानले यति धेरै सक्षम बन्नु पर्ने रहेछ कि, कसैले जित्नका लागि प्रयास हैन षडयन्त्र गर्नु पराेस।

"समय र आफन्त " ले
 जब एकै पटक चाेट पुर्याए भने
 मान्छे बाहिर बाट हैन भित्रैबाट ढुङ्गा बनीदाे रहेछ ,
 त्यसैले मेहनत र ज्ञानले यति धेरै सक्षम बन्नु पर्ने रहेछ कि,
 कसैले जित्नका लागि प्रयास हैन षडयन्त्र गर्नु पराेस।
kishor bhandari (@kishorb38130491) 's Twitter Profile Photo

जन्मदा नाम हुदैन सास मात्रै हुन्छ। मृत्यु हुँदा सास हुदैन नाम मात्रै हुन्छ । यहि सास र नाम बिचकाे यात्रालाई जिन्दगी भनिदाे रहेछ ।।

जन्मदा नाम हुदैन सास मात्रै हुन्छ।
मृत्यु हुँदा सास हुदैन नाम मात्रै हुन्छ ।
यहि सास र नाम बिचकाे यात्रालाई जिन्दगी भनिदाे रहेछ ।।
kishor bhandari (@kishorb38130491) 's Twitter Profile Photo

अबसरहरु बाजा बजाउँदै आउँदैनन , सङ्केतहरु दिँदै आउँछन । अबसरहरुले साहस र जाँगर माग गर्छन । धैर्यको भुक्तानी चुक्ता गर्न सक्नुपर्छ ।

अबसरहरु बाजा बजाउँदै आउँदैनन , सङ्केतहरु दिँदै आउँछन । अबसरहरुले साहस र जाँगर माग गर्छन । धैर्यको भुक्तानी चुक्ता गर्न सक्नुपर्छ ।
kishor bhandari (@kishorb38130491) 's Twitter Profile Photo

पागल लाई कसैले बिश्वास गर्दैनन , तर कुनै बिश्वासले नै उ पागल भएकाे हाेला भनेर चै कसैले बुझ्दैनन।।

पागल लाई कसैले बिश्वास गर्दैनन ,
                                           तर कुनै बिश्वासले नै उ पागल भएकाे हाेला भनेर चै कसैले बुझ्दैनन।।
kishor bhandari (@kishorb38130491) 's Twitter Profile Photo

स्वार्थि भएको होइन ,मैले दुरि बढाएकाे मात्रै हो म हुनु र नहुनुमा फरक नपर्ने आफन्त भनाउदा हरु संग ।

स्वार्थि भएको होइन ,मैले दुरि बढाएकाे मात्रै  हो   म हुनु र नहुनुमा फरक नपर्ने आफन्त भनाउदा हरु संग ।