🇳🇵Kiran Sapkota🇳🇵 (@kiran_chem) 's Twitter Profile
🇳🇵Kiran Sapkota🇳🇵

@kiran_chem

MSc Chemistry, MA Sociology, Youtube, Govt. Servant, Myagdeli, Old User

ID: 2426725633

linkhttps://www.youtube.com/kiransapkotamyagdi calendar_today04-04-2014 05:23:36

5,5K Tweet

2,2K Takipçi

1,1K Takip Edilen

Sagar Dhakal (@watersagar) 's Twitter Profile Photo

** हजुरबुवा पुस्तालाइ आराम र युवा पुस्तालाइ आशाको ज्योति बाल्न नाइट बसमा डडेलधुरा तिर लागियो । हाम्रो/मेरो हरेक राजनीतिक कदम यसरि लिइनेछ कि राजनीति गर्न खोज्ने करोडौं युवाले जस्ताको तेस्तै एक एक पाइला कपि गर्न सकुन् । **

** हजुरबुवा पुस्तालाइ आराम र युवा पुस्तालाइ आशाको ज्योति बाल्न नाइट  बसमा डडेलधुरा तिर लागियो ।   हाम्रो/मेरो हरेक राजनीतिक कदम यसरि लिइनेछ कि राजनीति गर्न खोज्ने करोडौं युवाले जस्ताको तेस्तै एक एक पाइला कपि गर्न सकुन् । **
💘💘मुखिया बा💘💘 (@mukhiya_ba) 's Twitter Profile Photo

अघि अघि बालेन दाजु पछि पछि डोजर बढी हल्ला खल्ला होईन खुरुक्क ढोग गर

🇳🇵Kiran Sapkota🇳🇵 (@kiran_chem) 's Twitter Profile Photo

बायोमा No DM लेख्नेलाई गरेको लाइक नि फिर्ता लिईन्छ । 😀

Keki Adhikari (@kekiadhikari) 's Twitter Profile Photo

पानीको थोपाको संगीत बनाइ मन मयूर नाच्दछ रङ्ग फिजाइ -मयूरी

Tanka Dahal (@shishirdahal) 's Twitter Profile Photo

चन्द्रागिरी को जग्गा प्रति हेक्टर रु ५००० प्रतिवर्ष ? कस्तो महँगो? यसरी त ब्यापारी मर्छन त सरकार। सस्तो गर्न मिल्दैन?

चन्द्रागिरी को जग्गा प्रति हेक्टर रु ५००० प्रतिवर्ष ?
कस्तो महँगो? यसरी त ब्यापारी मर्छन त सरकार। सस्तो गर्न मिल्दैन?
Naya Patrika (@naya_patrika) 's Twitter Profile Photo

अनुसन्धानमा सत्ताको छाया : प्रतिशोध र हस्तक्षेपका दुई ताजा उदाहरण १. रविविरुद्ध संगठित मुद्दा नचलाएको भन्दै चितवनका सरकारी वकिलको सरुवा २. कांग्रेस सांसद चौधरी जोडिएको बाँसबारी जग्गामा मुद्दा नचलाउने निर्णय Nawa Raj Mainali nayapatrikadaily.com/news-details/1…

🇳🇵Kiran Sapkota🇳🇵 (@kiran_chem) 's Twitter Profile Photo

भुलेर अर्कै संग झुलेर अर्कै संग। छाती दुख्यो तिमी डुलेर अर्कै संग। लुक्छ्यौ म देखि खुलेर अर्कै संग। उजाड बनायौ हेर फुलेर अर्कै संग।