खेम पाण्डे (किसान) (@khatrakisan) 's Twitter Profile
खेम पाण्डे (किसान)

@khatrakisan

###नेपाल मा कृषि को सम्भावना । ####

ID: 829942074162151424

calendar_today10-02-2017 06:36:24

349 Tweet

489 Followers

1,1K Following

Hello Sarkar, Government of Nepal (@hello_sarkar) 's Twitter Profile Photo

कर तिर्न सहज होस् भन्ने विषयको गुनासोमा उद्योग मन्त्रालयले गर्दै गरेको कारवाहीको जानकारी | cc: उत्साही

कर तिर्न सहज होस् भन्ने विषयको गुनासोमा उद्योग मन्त्रालयले गर्दै गरेको कारवाहीको जानकारी | cc: <a href="/Lok_Pokharel/">उत्साही</a>
Lumbini Development Trust (@lumbinidtrust) 's Twitter Profile Photo

लुम्बिनीमा आज कार्तिक १६ गते वृहत सरसफाई कार्यक्रमको आयोजना गरियो । लुम्बिनी विकास कोषका कर्मचारी, नेपाल प्रहरी, सशत्र प्रहरी, पर्यटक प्रहरी, दंगा प्रहरी, स्थानीय व्यक्ति एव‌ं विद्यार्थी लगायत पर्यटकहरु पनि सरसफाइ कार्यक्रममा उत्साहका साथ सहभागी भएका थिए । #CleanLumbini #Lumbini

खेम पाण्डे (किसान) (@khatrakisan) 's Twitter Profile Photo

सक्छौ भने जित सक्दैनौ भने सानदार रूपबाट हार तर बिचैमा कायर जसरी नभाग