Kharel Bro (@kharelsamir1) 's Twitter Profile
Kharel Bro

@kharelsamir1

News

ID: 930292698069848064

calendar_today14-11-2017 04:33:57

39 Tweet

30 Followers

252 Following

Kharel Bro (@kharelsamir1) 's Twitter Profile Photo

सबैभन्दा धेरै बिस्वास आफूले आफैलाइ गर्नुस, दुनिया त तपाइको सपनाको मलामी जाने मिती पर्खेर बसिरहेका हुन्छन।

Kharel Bro (@kharelsamir1) 's Twitter Profile Photo

जिन्दगीमा एउटा एस्तो मान्छे आओस😍 ढिलो आओस चाहे चाडाे आओस्😊 बस मलाई छोडेर जाने साहस कहिले नजुटाओस😌

जिन्दगीमा एउटा एस्तो मान्छे आओस😍
ढिलो आओस चाहे चाडाे आओस्😊 
बस मलाई छोडेर जाने साहस कहिले नजुटाओस😌
Kharel Bro (@kharelsamir1) 's Twitter Profile Photo

तिमिले मागेको जस्तै छोड पत्र मा हस्ताक्षर गर्दै हिडेको भए आज सम्म कत्रो फाईल बन्थेयो होला म सङ😂😂😂😂

Kharel Bro (@kharelsamir1) 's Twitter Profile Photo

हिजो आमाले भुटेको भात खान आउ बाबु भनेर बोलाउदा खान्न त्यस्तो भन्दै हिड्ने छोरा आज फ्राइ राइस को अडर गर्दै हिड्छ ! # त्यो पनि केटि सङ आएर ! ! तोइट जमाना 😄😄😄😄

Kharel Bro (@kharelsamir1) 's Twitter Profile Photo

कतिनै bg भा जस्तो फ्लो ब्याक नै गर्दैनन केटि हरु !!!

कतिनै bg भा जस्तो फ्लो ब्याक नै गर्दैनन केटि हरु !!!
Kharel Bro (@kharelsamir1) 's Twitter Profile Photo

मोदि नेपाल आए पछि हिन्दी कियो बल्ल , ओलि लाई हिन्दी मा कोलि भन्दा रचन 😄😄😄😄

Kharel Bro (@kharelsamir1) 's Twitter Profile Photo

मोदिलाइ यस पटक बिदाईको को दिन सोध्न न बिर्सिनु कि ओलि जि अब नाकाबन्दी कब्से सुरु होराहाहे ? ? ? 😖😖😖😖