Karma Khanal🎸💖😷 (@khanalkarma) 's Twitter Profile
Karma Khanal🎸💖😷

@khanalkarma

follow back 100%

ID: 1319603058926514176

calendar_today23-10-2020 11:34:44

36 Tweet

498 Followers

506 Following

Karma Khanal🎸💖😷 (@khanalkarma) 's Twitter Profile Photo

जिन्दगी न खरायो न त कछुवाको तालमा, टिप्परको तालमा चलाउन पर्ने रहेछ। "शुभरात्त्री"🙏

Karma Khanal🎸💖😷 (@khanalkarma) 's Twitter Profile Photo

Twitter मा के tweets गर्नी हो थाहा नै भएन 🤣🤣... "शुभ बिहानी "🙏🙏

Karma Khanal🎸💖😷 (@khanalkarma) 's Twitter Profile Photo

कथा भए पो लेख्न सकिन्थो😥ब्याथा छ न लेख्न सकियो न देख्न 💔💔💔😥😥

Karma Khanal🎸💖😷 (@khanalkarma) 's Twitter Profile Photo

हरेक नाता म दिल बाट नै निभाउछु💕❤️ चाहे मलाई मित्र बनाउ या सत्रु😶😑 "शुभ रात्रि "🙏🙏

Karma Khanal🎸💖😷 (@khanalkarma) 's Twitter Profile Photo

खुसी नै छु जिवनमा 😊 किनकी चाहेको सबै कुरा नपाए पनि धेरै कुरा सिकाएको छ जिन्दगी ले।😔❤️

Karma Khanal🎸💖😷 (@khanalkarma) 's Twitter Profile Photo

साथ निभाउन त कोहि आकाशको बादल सङ सिकोसन , जो धर्ती बाट कोसौ टाढा भए ता पनि भेट्न आउँछ ,"थोपा थोपा बनेर "। (भोगाइ 😓)

Karma Khanal🎸💖😷 (@khanalkarma) 's Twitter Profile Photo

धनीले सुनको मुर्ति पुजा गर्ला , गरिबले ढुंगाको तर उदेश्य दुबैको एउटै हुन्छ ।

Karma Khanal🎸💖😷 (@khanalkarma) 's Twitter Profile Photo

केही गुनासो छैन जिन्दगी सङ जो भाग्यमा थिए जोडीदै गए जो थिएनन् छाेडिदै गए ।🤗

Karma Khanal🎸💖😷 (@khanalkarma) 's Twitter Profile Photo

मनको धनी होस् जीवन साथी 😊 जाबो धन सम्पती त मिलेर कमाउला नि !❤️❣️😍 शुभ बिहानी 🙏🙏

Karma Khanal🎸💖😷 (@khanalkarma) 's Twitter Profile Photo

वचन रुखो नै किन नहोस् तर सधै सत्य बोल्नु पर्छ । ❤️ ( शुभ रात्रि )

Karma Khanal🎸💖😷 (@khanalkarma) 's Twitter Profile Photo

कहिले काहीं त यो जीवन रहरले होइन ,😌😌 बाच्नै पर्ने भएर मात्रै बाचे जस्तो 🤔🤔 लाग्छ । 😶😶 ( भोगाइ 😏)

Karma Khanal🎸💖😷 (@khanalkarma) 's Twitter Profile Photo

माग्न हैन कमाउन सिक्नुहोस , चाहे इज्जत होस् या पैसा ।

Karma Khanal🎸💖😷 (@khanalkarma) 's Twitter Profile Photo

बोल्ने शब्द र गरिने व्यबहार नै मान्छेको पहिचान हो, अनुहार र औकात त कतिबेला बदलिन्छ थाहा नै हुदैन ।❤️🌻