Baburam Khanal (@khanalbram) 's Twitter Profile
Baburam Khanal

@khanalbram

ID: 1523908249

calendar_today17-06-2013 04:12:49

60 Tweet

221 Followers

195 Following

Basant Chaudhary (@basant_cg) 's Twitter Profile Photo

नर्भिकले आज नेपाल सरकारलाई १००० सेट PPE हस्तान्तरण गरे पछी एक पत्रकार मित्रले प्रति सेट कती पर्छ भनेर सोधे र म अलमल्लमा परें ! खरीद मूल्य ३,३०० भनौं कि, भाडा मात्रै १,३२० पनि जोडी ४,६२० भनौं या बजारमा १५,००० मा बिक्री भैरहेको मूल्य भनौं !!

Baburam Khanal (@khanalbram) 's Twitter Profile Photo

पिंध नभएको लोटा हो.....हल्लिने खम्बा त एक ठाऊँमा खडा हुन्छ।।

Baburam Khanal (@khanalbram) 's Twitter Profile Photo

विकास विरोधी गतिविधि😥 *************************************** नेकपाको प्रचण्ड समूहद्धारा नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निर्माणमा अबरोध dainiki.com/130893/

Baburam Khanal (@khanalbram) 's Twitter Profile Photo

प्रधानमंत्रीले थूक्दा बाढी आयो अब खोके भने के होला।।

CPN (UML) नेकपा (एमाले) (@umlcpn) 's Twitter Profile Photo

नेकपा (एमाले)का केन्द्रीय विभागका प्रमुखहरूको बैठक आज सम्पन्न भएको छ । बैठकलाई सम्बोधन गर्दै महासचिव कमरेड शंकर पोखरेलले पार्टीलाई नीतिगत रूपमा सुझावहरू दिन र आ-आफ्नो क्षेत्रका काम अघि बढाउन विभागीय प्रमुखहरूलाई निर्देशन दिनुभयो ।

नेकपा (एमाले)का केन्द्रीय विभागका प्रमुखहरूको बैठक आज सम्पन्न भएको छ । 
बैठकलाई सम्बोधन गर्दै महासचिव कमरेड शंकर पोखरेलले पार्टीलाई नीतिगत रूपमा सुझावहरू दिन र आ-आफ्नो क्षेत्रका काम अघि बढाउन विभागीय प्रमुखहरूलाई निर्देशन दिनुभयो ।
Baburam Khanal (@khanalbram) 's Twitter Profile Photo

टुईटर मेरो लागी बिल्कुल नयाँ हो | सहयोगको लागी सम्पुर्ण मित्रजनमा धन्यबाद

Baburam Khanal (@khanalbram) 's Twitter Profile Photo

सरकारले सारेको ३ बुँदे प्रस्ताव मोर्चा द्वारा ास्विकार ाब ाति भो

Baburam Khanal (@khanalbram) 's Twitter Profile Photo

भुईचालो र नाकाबन्दी एक ार्काका मित्र रैछन र भारत शत्रु x.com/krishnabaral3/…

Baburam Khanal (@khanalbram) 's Twitter Profile Photo

त्यहि त दाई ाब १टा २टा कुरा भए पो सध्धै नयाँ नयाँ ाभिब्यक्ती आईरहन्छ कतिलाई सम्झाउने #दाईकोपीडा x.com/comradearbind/…

Jibihang Rai (@jibihang) 's Twitter Profile Photo

आफुलाई त कसैलाई मरेर गालि गर्न र बिस्वास गर्न मन नि लाग्दैन यार के गर्नु यहा सोचेका मान्छे काम लाग्दैनन् नासोचेकाले साथ् दिन्छन

Baburam Khanal (@khanalbram) 's Twitter Profile Photo

माओवादी जंगल पस्नु भारत बसी माओवादको नारा ठोक्नु भारतिय नेताको दलाली गरि १२बुंदे सम्झौता गरि शहर पस्नुको कारण त#देश_बर्बाद_पार्नु_पो_रहेछ😸😸

Baburam Khanal (@khanalbram) 's Twitter Profile Photo

आफ्नो बाऊँ मर्दा सुट र टाई लगाई आफ्नो पूर्खाको संस्कार बिर्सी बाऊँको क्रिया पनी नबसी प्रधानमंत्रीको शपत खाने प्रचंडेले देश बनाउला र