Keshav Regmi(हरामी) (@keshavregmi777) 's Twitter Profile
Keshav Regmi(हरामी)

@keshavregmi777

Instagram=keshav_regmi777-😎Never give up on your dreams😎-👉Turn that white follow button to blue😛-हरामी✋😂

ID: 815097020436230144

calendar_today31-12-2016 07:27:28

615 Tweet

758 Followers

1,1K Following

Manisha Koirala (@mkoirala) 's Twitter Profile Photo

Thank you for keeping the dignity of our small nation..we all are looking forward for a peaceful and respectful dialogue between all three great nations now 🙏

Keshav Regmi(हरामी) (@keshavregmi777) 's Twitter Profile Photo

बिवाह मात्र एउटा यस्तो चिज हो जस्ले बाजा बजाएर पनौती भित्र्याउछ😂😝 #हरामी✋😂

Keshav Regmi(हरामी) (@keshavregmi777) 's Twitter Profile Photo

म घमण्डी छु,ईष्यालु छु,झगडालु छु,चित्त नबुझ्दा रिसाउन मलाई पुरा अधिकार पनि छ किनकी मेरो बानी नै यस्तो छ।यदि तिमीलाई मेरो बानी मन पर्दैन भने म बाट टाढा जान सक्छौ तर छेपारोले जस्तो रंड. फेरेझै मान्छे पिच्छे बानी बदल्ने बानी छैन मेरो। #हरामी

Suzata Tiwari💙 (@suzatatiwari181) 's Twitter Profile Photo

आठ बजे bedroom मा आएर, एघार/ बाह्र बजे सम्म कसैलाई कुरेर बसेपछि, उही मान्छे अन्लाईन नआएपछि कम त रुन्छ मन!! #शुभ_रात्री🙏 😥❣️😥

Keshav Regmi(हरामी) (@keshavregmi777) 's Twitter Profile Photo

कोरोना आए जसरी आउन तिमी झ्याप्प! मेरो जिन्दगीमा😁😝😋😘 #हरामी✋😂

Keshav Regmi(हरामी) (@keshavregmi777) 's Twitter Profile Photo

घरमा बुढी पुरानो कार्पेट फेर्न पर्यो भनेर कराको कराई थी.....अनी मैले गाली गर्दे राष्ट्रपति बन्न खोज्दी रैछे तेसै😂😂😂 #हरामी✋😂

Keshav Regmi(हरामी) (@keshavregmi777) 's Twitter Profile Photo

डेढ अर्बको हेलिकप्टरबाट फुत्त ओर्लियो,१८ करोडको गाडीमा चढ्यो ,गाडीबाट रातो कार्पेटको हुँदै १ करोडको गलैचामा खुट्टा !!! What a life #हरामी

Suzata Tiwari💙 (@suzatatiwari181) 's Twitter Profile Photo

तिमिलाई फुर्सद हुँदा मलाई समय दिनु! म त ब्यस्त हुँदा समेत समय निकाल्न सक्छु तिम्रो लागि!! #शुभ_रात्री!!!🙏 ❣️❣️

Suzata Tiwari💙 (@suzatatiwari181) 's Twitter Profile Photo

सबै भन्छन् "मुटुको कुरा सुन्!" अब ती टुक्राटुक्रा परेको मुटु हुनेहरुले, कुन चाहिँ टुक्राको कुरा सुन्ने होलान् फेरि? बिचरा!!😥 🙄❣️🙄

Suzata Tiwari💙 (@suzatatiwari181) 's Twitter Profile Photo

"आँसु"को मुल्य तिनिहरुलाई थाहा हुन्छ: जस्ले प्रेमको अन्तिम उपहारको रुपमा; "आँसु" पाएका हुन्छन्!! ❣️😥❣️

Keshav Regmi(हरामी) (@keshavregmi777) 's Twitter Profile Photo

मालिकको पिटाइ र चोटले घोँडा रेस जित्छ, तर उसलाई जित के हो थाहा हुँदैन; यदि जिन्दगीले पीडा/चोट दिन्छ भने सम्झनुस उ तपाईंलाई जिताउन खोज्दैछ !!! #हरामी

Keshav Regmi(हरामी) (@keshavregmi777) 's Twitter Profile Photo

नेपाली ज्वाईंका प्रकार : १) अमेरिकामा होइबक्सिन्छ । २) जापानमा होइसिन्छ । ३) कोरियामा हुनुहुन्छ । ४) दुवई तिर छन । ५) मलेशिया गाछन् ‌। ६) नेपालमै हल्लिराछ । #हरामी✋😂

Subin Bhattarai (@subinbhattarai1) 's Twitter Profile Photo

सबैभन्दा चोट तिनैले खाएको देख्छु, जो अरुलाई पातालमा पुर्याएर आफू आकाशमा पुग्ने भन्ने भ्रम पाल्छन् !

झाक्री (@madav_luitel) 's Twitter Profile Photo

स्वार्थ थियो भने पूरा गर्थे होला..... प्रेम थियो र त अधुरो रह्यो । 😣😣😣😥

Keshav Regmi(हरामी) (@keshavregmi777) 's Twitter Profile Photo

प्रधानमन्त्री ज्यू अब PUBG तिर पनि अाउनु न😁😜 #हरामी✋😂

Keshav Regmi(हरामी) (@keshavregmi777) 's Twitter Profile Photo

KESHAV हो है spelling, Mehendi लगाउँदा mistake गर्छौ कि भनेर मात्र !!! 😜😁😂 #हरामी

Keshav Regmi(हरामी) (@keshavregmi777) 's Twitter Profile Photo

कस्तो सन्चो नहोला नहोला जस्तो पो भयो 🤕 बासी भात नै बजाई क्या हो 😥 #shrawan_monday #हरामी

Keshav Regmi(हरामी) (@keshavregmi777) 's Twitter Profile Photo

यो girlfriend भनेको चैँ सिठ्ठी नलाग्ने pressure cooker जस्तै रहेछ...कतिबेला पाक्छ?कतिबेला डढ्छ? पत्तो नहुने! उस्तै पर्यो भने पड्किन पनि सक्ने। #हरामी