झाक्री (@madav_luitel) 's Twitter Profile
झाक्री

@madav_luitel

जिन्दगी जिउने तरिका दुई तरिकाका छ।
✌ 😍 एक जो मन लाग्छ त्यो गर या जे भेटेको छौ त्येस्लाई मन पराउन सिक 👆

ID: 3234790954

calendar_today05-05-2015 02:21:31

5,5K Tweet

2,2K Followers

445 Following

झाक्री (@madav_luitel) 's Twitter Profile Photo

कतै सुन्या !!! मान्छेले सम्बन्ध त्याग गर्न सक्छन तर प्रेम त्याग गर्न सक्दैनन ...

झाक्री (@madav_luitel) 's Twitter Profile Photo

मुस्कान नै तपाइको सबैभन्दा बहुमुल्य गहना हो त्येसैले मुस्कुराउनुस😊

झाक्री (@madav_luitel) 's Twitter Profile Photo

तिमीलाई बिर्सेको छैन मैले, त्यसैले सधै याद गर्नु पर्दैन 😍😍😍😍

झाक्री (@madav_luitel) 's Twitter Profile Photo

सबैले तपाइलाइ राम्रो भन्ने छैनन् आलोचना स्विकार्न पनि सधै तयार बस्नुस्😍

झाक्री (@madav_luitel) 's Twitter Profile Photo

हतियार चाहिदैन नि चोट दिन😊 कहिलेकाही शब्द हरु पनि काफी भैदिन्छन्♥️

झाक्री (@madav_luitel) 's Twitter Profile Photo

खुसी त्योबेला मिल्दोरहेछ जब अरुले गर्न सक्दिनस भनेको काम गरेर देखाइन्छ 😍😍😍

झाक्री (@madav_luitel) 's Twitter Profile Photo

सबै कुरा किताबले मात्र सिकाउदैन😊 केही त समयले पनि सिकाउछ 😍

झाक्री (@madav_luitel) 's Twitter Profile Photo

मुस्कुराउने बहाना खोज्दै थिए तिमीलाई भेटे मैले 😍😍😍

झाक्री (@madav_luitel) 's Twitter Profile Photo

मान्छेको पाउ त जस्ले पनि छुन सक्छ,दिल छुनु पो ठुलो कुरा त🌹

झाक्री (@madav_luitel) 's Twitter Profile Photo

धेरै घमण्डि छ मेरो मन !!! एकचोटि कसैलाई चाहेपछी अरुलाई चाहनु मन नै गर्दैन 😋

झाक्री (@madav_luitel) 's Twitter Profile Photo

फूललाई माया गरेपछि उ संग भएको काँडाको पनि कदर गर्न सक्नु पर्छ #goodmorning

झाक्री (@madav_luitel) 's Twitter Profile Photo

मौसम बर्सातको छ अनि प्रेमको पनि सम्हालिएर हिड है चिप्लेर लड्न सक्छौ ।❤️

झाक्री (@madav_luitel) 's Twitter Profile Photo

अन्तिममा आएर मैले हारे किन कि म सम्बन्ध जोडने पक्षमा थिए उनी तोडन .।

झाक्री (@madav_luitel) 's Twitter Profile Photo

निभाउने चाहना दुबै तर्फ र बिस्वास हुनपर्छ😊 जति नै टाढा को सम्बन्ध नि टिक्छ

झाक्री (@madav_luitel) 's Twitter Profile Photo

गलत ठाउमा आफुलाइ नखोज्नुस् कसैको निर्णयले तपाइको महत्त्व कम हुदैन

झाक्री (@madav_luitel) 's Twitter Profile Photo

केही गुमाउनुको पीडा उसैलाइ थाहा हुदोरहेछ जस्ले आफ्नो सबैभन्दा करिबी गुमाएको हुन्छ♥️

झाक्री (@madav_luitel) 's Twitter Profile Photo

तिमीले खुशीको आँसु निकै देख्यौं होला, मेरो नजिक आउ म तिमी लाई पिडाको हासो देखाउने छु ।

parbati dharel (@dharellama) 's Twitter Profile Photo

प्रधानमन्त्रीले राजिनामा नदिने ! २९ दिनमा खेल कता जान्छ हेरौ , Picture अभि बाकि हे भाइ ....!!