Kedar Subedi (@kedar_subedi_) 's Twitter Profile
Kedar Subedi

@kedar_subedi_

Advocate
(पोखरेली)

ID: 1443198425319673861

calendar_today29-09-2021 12:58:26

663 Tweet

87 Followers

266 Following

Kedar Subedi (@kedar_subedi_) 's Twitter Profile Photo

भूतपूर्व भगवानले वर्तमान भगवानविरूद्ध उजुरी हाले। को ठुलो भगवान भन्ने प्रतिस्पर्धाले भुँडी फोराफोर हुँदै छ। जे होस् देशमा भगवानको कमी छैन। #RameshVsKulman

Kedar Subedi (@kedar_subedi_) 's Twitter Profile Photo

बालेनविरुद्ध देशको एउटा प्रमुख शक्ति हात धोएर लागेको देख्दै थाहा हुन्छ कि शासकहरु नयाँको लोकप्रियतासङ्ग कति डराएका छन्। सहकारी पीडितलाई न्याय दिनेभन्दा पनि कसैलाई 'तह' लगाउने मनसायले; सत्ता र शक्तिमा भोलि फरक पार्नसक्ने पात्रको जरो उखेल्ने प्रयास हुँदै छ।

Kedar Subedi (@kedar_subedi_) 's Twitter Profile Photo

कहिले घरको पिर; कहिले मनको पिर; कस्तो हुन्छ होला; पिर बिनाको तकदिर!!??

Kedar Subedi (@kedar_subedi_) 's Twitter Profile Photo

पैसा र वैँशको विनिमय गरेको खराब सन्देश दिने दीपक दीपाको छक्कापन्जाको तथाकथित गीतलाई गीतको मान्यता दिन सकिएन।

Kedar Subedi (@kedar_subedi_) 's Twitter Profile Photo

पहिलो शब्द लेख्न जति कठिन हुन्छ, दोश्रो शब्द लेख्न त्यति नै सहज हुन्छ। त्यसैले पहिलो शब्द लेख्ने हिम्मत गर्नुपर्छ, दोश्रो शब्द लेख्ने मनोबल आफैं आउँछ।

Kedar Subedi (@kedar_subedi_) 's Twitter Profile Photo

यो संसारमा पैसाले किन्न पाइने मात्रै होइनन्, पैसाले किन्न नपाइने चिज पनि धेरै छन्। तर फरक यो छ कि; पैसाले किन्न पाइनेलाई भनेजस्तो पैसाले किन्न नपाइने चिजलाई यो पाइन्न भनेर शब्दमा भन्न सकिन्न।

Kedar Subedi (@kedar_subedi_) 's Twitter Profile Photo

विवाहको अंगुठी, मंगलसुत्र र गरगहना दराजमा राखेर सुरक्षित गर्न सकिन्छ। तर प्रेमलाई दराजमा राखेर संबन्ध सुरक्षित बनाउन त सकिन्न! बिषय र प्रशंगले जीवनमा 'नाटक' त हुन्छ नै, तर कहिल्यै पनि नाटकलाई नै 'जीवन' बनाउन भने सकिन्न।

Kedar Subedi (@kedar_subedi_) 's Twitter Profile Photo

तिमी आफैंमा जित्न सक्दैनौ, तिमी आफैंमा हार्न सक्दैनौ। तिम्रो जित र हार परिस्थितिले निर्धारण गर्ने हो। परिस्थितिले जुनसुकै नतिजा सुम्पेपनि त्यसलाई दुई हातले कबुल गर्नु तिम्रो परम धर्म हो।

Kedar Subedi (@kedar_subedi_) 's Twitter Profile Photo

कुखुरे बैँसका उन्मादमा; रोमान्टिसिज्मको कोणबाट हेर्दा निकै मुलायम देखिएका फुलहरुले भोलि मौकामा घिच्चुकमा रेट्न आइपुग्ने प्रवल संभावना हुन्छ।

Kedar Subedi (@kedar_subedi_) 's Twitter Profile Photo

नमिठो कल्पना गर्न पुग्छु जहाँ गोजीमा रुपैयाँ हुनेछैन; संगै पेट पनि भोको हुनेछ। त्यतिबेला गुमाउनका लागी केहि हुनेछैन तर पाउनका लागी आकाश हुनेछ।

Kedar Subedi (@kedar_subedi_) 's Twitter Profile Photo

अबिराम पैसालाई लक्ष्य मानेर अगाडि बढेको मान्छे जब जीवनको उत्तरार्धमा पुगेपछी जीवनमा पैसा बाहेक अरुथोक पनि रहेको महसुस गर्छ;तब उसलाई आफुप्रति हीनताबोध हुन्छ।

Sharad Raj Pathak (@sharadrpathak) 's Twitter Profile Photo

**** नेपाल: Potemkin Democracy **** आजभन्दा झण्डै साढे २ सय बर्षअघि सन् १७८७ को कुरा। रुसी साम्राज्यकी प्रसिद्ध शासक क्याथरिन दि ग्रेट क्राइमिया(Crimea) भ्रमणमा जाँदा उनलाई प्रभावित पार्न Gregory Potemkin नाम गरेका सेनापतिले नक्कली समृद्ध गाउँहरू बनाएछन्। ती गाउँहरू टाढाबाट

**** नेपाल: Potemkin Democracy ****

आजभन्दा झण्डै साढे २ सय बर्षअघि सन् १७८७ को कुरा। 

रुसी साम्राज्यकी प्रसिद्ध शासक क्याथरिन दि ग्रेट क्राइमिया(Crimea) भ्रमणमा जाँदा उनलाई प्रभावित पार्न Gregory Potemkin नाम गरेका सेनापतिले नक्कली समृद्ध गाउँहरू बनाएछन्। ती गाउँहरू टाढाबाट
Angelo Giuliano 🇨🇭🇮🇹🔻🔻🔻 (@angeloinchina) 's Twitter Profile Photo

In America, the oligarchs do not fight the president—they fund him. They do not hide. They sit in the front row. They donate, they lobby, they dine in the White House. Then they return to their corporations and write policy like their own personal diary. The revolving door

In America, the oligarchs do not fight the president—they fund him.

They do not hide. They sit in the front row.
They donate, they lobby, they dine in the White House.
Then they return to their corporations and write policy like their own personal diary.

The revolving door
Historic Vids (@historyinmemes) 's Twitter Profile Photo

In Michelangelo's The Creation of Adam, God's finger stretches fully outward, while Adam's finger is bent at the last joint. It illustrates that God is always present, but it is up to humans to take the initiative to connect with Him...

PoliticsVideoChannel (@politvidchannel) 's Twitter Profile Photo

Trump's son-in-law thought he could buy Serbs sacred ground — the NATO-bombed Generalštab ruins in Belgrade — and turn it into a luxury Trump hotel for global elites.