Sundar (@kavreli10) 's Twitter Profile
Sundar

@kavreli10

म एउटा खुला किताब हु ! जसरी मन लाग्छ उसैगरि पढे हुन्छ ! तर जान्नी भएर सच्याउने अधिकार कसैलाई पनि छैन!

ID: 3777072794

calendar_today04-10-2015 03:55:27

1,1K Tweet

190 Followers

47 Following

स्वस्तिका लामिछाने ❤️ (@swosti1234) 's Twitter Profile Photo

सपनिमा थालेछौ सताउन, मन थियो कि केही कुरा बताउन…...😉 #सम्झनामनैमा❤️

🇳🇵परदेशी .... (@kushalbhai6) 's Twitter Profile Photo

खुशी दिने सँग नै प्रेम कहाँ हुन्छ र अक्सर साँचो प्रेम त मन दुखाउने सँग नै हुने रहेछ ।🤔 #ओ३म ❣️🙏❣️

sirjana paudel (@sirjanapaudel12) 's Twitter Profile Photo

आफु खुशी हुनु ठुलो कुरा रहेछ, अरुलाई त जे गरेपनि चित्त बुझाउन सकिदैंन।💚🍀

OMG!! (@omg_55k) 's Twitter Profile Photo

तिमिले देखेभन्दा बेग्लै छु म..! एउटा फूल हातमा लिएर, बगैंचाको फूलहरुसँग दाँज्ने नगर...!🌸🫶🏻

सिस्टर 👩‍⚕️💉💊 (@caregiver122) 's Twitter Profile Photo

धनले होइन 😊मनले रोजेको मान्छे पो हो त ❤️हजुरसँग केही नहुँदा पनि हजुरको साथमा सधैं हुनेछु ढुक्क हुनुस् सानु ❤‍🩹🤗

💕DpA💞 (@dpa_spk) 's Twitter Profile Photo

किन आत्तिन्छौ दुःख भयो भनेर, जिन्दगीको सुरुवात पनि त रुदै भएको होइन र !!

Rekha Thapa (@rekhathapas1) 's Twitter Profile Photo

हाँसेर जिउने गर हरेक दिन घाम मात्र होइन जिन्दगी पनि बिस्तारै ढल्किरहेको हुन्छ

💕DpA💞 (@dpa_spk) 's Twitter Profile Photo

आफ्नो यात्रामा गर्व गर, किनकि हाँसो पछाडि लुकेको संघर्ष तिमीले मात्रै देखेको छ।

💌पार्थ!💕 (@bijk0) 's Twitter Profile Photo

ती तस्वीरहरु जहाँ म छैन केवल तिमी छौ!🤨 मैले मैलाई किन हेर्नू र हेर्नू पर्ने त तिमी हौ!😍

मान्छे (@peace39poem) 's Twitter Profile Photo

•••🍁🌱 समयले मलाई पनि त यस्तो उपहार देओस कुनै दिन तिम्रा पाउ मेरा शिरमा राख्न पाऊ •••❤️😍 #Deep_Love ❤️ #Feel_Love 💝 #Express_Love 💖 #शुभरात्री 🌕️⭐️🌸

✍️दारी (@iamsdari16) 's Twitter Profile Photo

सबै कुरा सोचेको जस्तै हुँदैन तर धैर्य गर, मिहिनेत गर सोचेभन्दा राम्रो हुँदै जान्छ।😍 #शुभरात्री💞 #दारी💞

💖Sa-rishma Gtm💖 (@sarishma_gtm) 's Twitter Profile Photo

कसैको मुख बोल्छ कसैको व्यवहार बोल्छ कसैको मौनता बोल्छ अनि कसैको घमण्ड बोल्छ तर अन्त्यमा एकदिन सबैको कर्म बोल्छ....!!!🥰 #शुभ_बिहानी ☕️☕️

MAISAAB-मैसाब🫅🌹💫 (@imurgirl78) 's Twitter Profile Photo

तितो करेलामा चिनी हालेर गुलियो बनाउन खोज्नु र मतलबीहरूलाई गुन लगाएर आफ्नो बनाउन खोज्नु एउटै हो । शुभबिहानी ☕🌷🙏🏼

रिया 💞 (@rhea2204) 's Twitter Profile Photo

सबै चिज मेहनत गरेर नपाइदो रहेछ! केही चिज पाउन भाग्य पनि हुनुपर्दो रहेछ 😌❤️ Good morning ☕️🌹 #शुभप्रभात 🙏🌺

Pratiksha (@pariprat) 's Twitter Profile Photo

रहर छुटे । सपना छुटे । तिमी छुटेउ अनि म छुटे । खै कहाँकहाँ के के छुटे । सबै छुटे । तर पनि जिन्दगी निरन्तर चलिरहेकै छ। ✌️

🇳🇵 ...शाश्वत🙏सनातन...❣️ (@poudel26) 's Twitter Profile Photo

...🌿 मनको मुस्कान मुखमा लिएर आउनु, दिमागको तनाव तै कतै दिएर आउनु । के छ सोधे कसैले साइनो तिम्रो हाम्रो, गमेर अनि रमेर प्रीतिले सिएर आउनु। ❣️🙏❣️

💘आशिका शर्मा 💘 (@aashi432) 's Twitter Profile Photo

काँडाकै साथमा पनि फूल मुस्कुराए जस्तै कठिन उकालो उक्लिएपछि सुस्ताए जस्तै साधारण लागोस तिमि असाध्यै सुन्दर पनि रात बितेपछि बिहानिको घाम उदाए जस्तै #शुभप्रभात शुभदिन 🙏💐💜

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

उमेर बढ्दै जाँदा मुस्कान सस्तो हुँदै जान्छ र जिम्मेवारी महँगो।❤️

विस्मय ! (@nepali_poetry) 's Twitter Profile Photo

हामी भेटिएथ्यौँ कुनै आकस्मिक आकस्मिकताको संयोगले। तर जोडियौँ एउटा चिरस्थायी बन्धनमा। मिलेथ्यौँ कतै जिन्दगीको उल्झनमा तर अल्झियौँ जीवनभरका लागि बाँधिएर। कस्तो तृषा? कस्तो प्यास? हरेक दिन स्पर्शको तलतल पाएर पनि अतृप्त सबै जानेर पनि अझै अनभिज्ञ म तिम्रो सपनामा बाँच्न चाहन्छु। 😊

Sundar (@kavreli10) 's Twitter Profile Photo

एउटा जीवन केवल एउटा जीवन हुन्न, बरु सङ्गै जोडिएका हुन्छन् अरु एकाध जीवनहरु। एउटा व्यक्ति फगत व्यक्ति रहँदैन बरु छरिएको हुन्छ परिवारमा, अफिसमा समाजमा, भिडमा.. एउटा शरीर जो हिँडिरहेछ बिच बाटोमा ऊ एक्लो छ? या छन् केही अरु शरीरहरु? जो उसलाई हिँडाइरहेछन् बिहानदेखि साँझसम्म! ☺️