parmila kattel gautam (@kattel_parmila) 's Twitter Profile
parmila kattel gautam

@kattel_parmila

ID: 1379393098992607234

calendar_today06-04-2021 11:21:53

139 Tweet

89 Followers

165 Following

parmila kattel gautam (@kattel_parmila) 's Twitter Profile Photo

एउटा मान्छे खालिखुट्टै मन्दिर जादै थियो । मैले हेरेर बिचरा भनेर मन मनै सम्झिदै थे एकछिन पछि मन्दिर बाट आउदा त नया जुत्ता पो छ त खुट्टामा ! अब किन जानु पसल ?? 😁मन्दिर तिर पो जानु पर्ने रछ ! 😁

parmila kattel gautam (@kattel_parmila) 's Twitter Profile Photo

मेरो माया तिमिलाई कसरि देखाउॅं ! नत यो जोख्न नै मिल्छ ,न त सङ्ख्या मै गन्न !

parmila kattel gautam (@kattel_parmila) 's Twitter Profile Photo

यदि म तिम्रो लागि बिष बने भने , तिमि बाट म टाढा जानेछु तिम्रो शुरक्षाको जिम्मा भयो है माया

parmila kattel gautam (@kattel_parmila) 's Twitter Profile Photo

😔सपनाहरु त धेरै थिए , कति टुटेर गए..कति टुटेर जादैछन् ! तै पनि अझै बटुल्दैछु समाल्दैछु 😔

parmila kattel gautam (@kattel_parmila) 's Twitter Profile Photo

😁😁💄हैन हौ छोरि मान्छेले lipstick 💄 लगार पो राम्रो राम्रो मन भाको केटा को मन 😁😁पगाल्दा रैछन् त !😁😁

parmila kattel gautam (@kattel_parmila) 's Twitter Profile Photo

भग्वानले पनि त हजुरलाई फुर्सदमा बनाउनु भयो होला जुन मेरा लागि बनेउ थाहा छैन कुन प्राथना हाम्रो एउटै भयो जुन हजुरलाई म सगॅं भग्वानले मिलाउनु भयो

parmila kattel gautam (@kattel_parmila) 's Twitter Profile Photo

जिबनमा आफ्नो लक्ष्यमा पुगेपछि केहि बेर त्यहा रोकिनु , पछाडि फर्केर हेर्नु , त्यस्तो व्यक्तिलाई धन्यवाद दिनु जसको कारणले तिमि त्यहा सम्म पुग्यौं ।

parmila kattel gautam (@kattel_parmila) 's Twitter Profile Photo

अहिले आफ्नो प्रेमि खुट्टाले हिडेको देखेर छोड्छौ! पछि प्रेमिले गाडि लिएर आउदा तिम्रो सिर नझुकोस है , 😁😁मैया हरु 😁😁

parmila kattel gautam (@kattel_parmila) 's Twitter Profile Photo

मान्छे जब एक्लो हुन्छ नि तब उसको आखा पनि कम झिम्किन्छन् !

parmila kattel gautam (@kattel_parmila) 's Twitter Profile Photo

🙏🙏एउटि आमा आफ्नो छोरा छोरिको लागि नर्स पनि बनेकि हुन्छिन । नत ति आमा सगॅं license नै हु्न्छ नत Certificate नै 🙏🙏🥰🥰

parmila kattel gautam (@kattel_parmila) 's Twitter Profile Photo

पैसा जसले चिनेर बचत गर्छ , त्यो मान्छे अगाडि बड्छ।

parmila kattel gautam (@kattel_parmila) 's Twitter Profile Photo

😆ए …ए …धरान पस्ने गेट , घुम्दै फिर्दै आउनु है बिजेपुर .. त्यहि हुन्छ भेट !😁😁 😃😃😃😃 (शुभ रात्रि सबैमा )

parmila kattel gautam (@kattel_parmila) 's Twitter Profile Photo

उसकै लागि यो मुटु धड्किन्छ उसकै लागि यि आखाले सपनाहरु बुन्छन । के यो माया ???❤️❤️❤️❤️

parmila kattel gautam (@kattel_parmila) 's Twitter Profile Photo

❤️❤️सम्झिएन भनेर गुनासो नगर्नु है हजुरलाई मैले बिर्सिएको पनि त छैन नि ।❤️❤️ मेरो याद अनि मेरो बात मा केबल हजुर नै हुनुहुन्छ । 😊😊

parmila kattel gautam (@kattel_parmila) 's Twitter Profile Photo

माथि बस्ने भग्वानले बनाएर पठाएको जोडि तल बस्ने मान्छेलाई मन पर्न पनि सक्छ नपर्न पनि।