Karn Thapa (@karnthapa4) 's Twitter Profile
Karn Thapa

@karnthapa4

ID: 1577888750302298112

calendar_today06-10-2022 05:10:22

12 Tweet

6 Takipçi

131 Takip Edilen

Aastha (@alive_aastha) 's Twitter Profile Photo

जब थाहा पाएँ कि मैले राम्ररी आँखा हेर्न, दृश्यहरु ठम्याउन सकिरहेकी छैन।तब आँखा जबर्जस्त सचेततापूर्वक च्यातेर हेरेँ। बस, आँखाहरु त ठूला देखिए।तर दृष्टि उस्तै धमिलाे, मधुराे देखियाे। बाहिरी काेशिषले मात्र कहाँ हुने रहेछ र भित्रबाट दृष्टि नखुलेपछि ।