ननभेज भाले। (@karkiprem933) 's Twitter Profile
ननभेज भाले।

@karkiprem933

पुरानो एकाउन्ट ह्याक भयो,फेरि आयको छु साथ दिनुहोला!💯💯💯💯फलोब्याक।

ID: 1626928803535798272

calendar_today18-02-2023 12:57:22

65 Tweet

341 Followers

336 Following

ननभेज भाले। (@karkiprem933) 's Twitter Profile Photo

हात मर्केर हस्पिटल गको एउटा साथिले हस्पिटल को बेड मा दुइटा हात मर्केको मान्छे देखेर सोदेछ। हजुर्को दुइ वटा श्रीमती छन?😂🤣 #इनोसेन्टसाथी।

ननभेज भाले। (@karkiprem933) 's Twitter Profile Photo

गौसला २६ ले सन्दिप आउट भएको भन्दै सशक्त अपिल गरे पनि DRS चेक गर्दा ब्याट र बलमा कुनै टच नभएको र स्टम्प पनि आउट देखिए पछि अम्पायरले Not out दिएका हुन ।

ननभेज भाले। (@karkiprem933) 's Twitter Profile Photo

Dating आउदा कमसेकम छोरा त घरमा छाडेर आउनुनी आमा छोरा मिलेर 5 हजार सक्दिए यार !😥 #goodmorning.

RabinBrl (@rabinofficial78) 's Twitter Profile Photo

कांग्रेस नेता रबि लाई गृहमंत्री नै किन चाहियो त ? धमला-ः तपाईहरुलाई थुन्न कांग्रेस नेता सक्स 🤞 धमला रक्स 😂

ननभेज भाले। (@karkiprem933) 's Twitter Profile Photo

भाइ Modern भयर दाइजो ल्यायन। बुहारी divorce गरेर जादा आधा सम्पती लियर गइन।

तारा✨गौतम (@3sssgautam) 's Twitter Profile Photo

प्रमाण आए राजनीति छोड्छु भन्थे, छोडिसके कि 'गिरिबन्धु' चिया पिउन बालकोट पुगिसके?😂

प्रमाण आए राजनीति छोड्छु भन्थे, छोडिसके कि 'गिरिबन्धु' चिया पिउन बालकोट पुगिसके?😂
ननभेज भाले। (@karkiprem933) 's Twitter Profile Photo

यो मेरो सपना कहिले पूरा हुने हो? पहाडमा रेलैरेल, मधेसमा खेतैखेत,ट्याक्टरले खेत जोत्ने,हेलिकोप्टरले बीउ छर्ने,१० करोडसम्म १ जनतालाई दिने र सुखले पाल्ने र ३६५ दिन नै दसैं घोषणा गर्ने न्यूनतम कार्यक्रम छ! #goodmorning #शुभबिहानी

कल्पना अधिकारी (@kalpana9133) 's Twitter Profile Photo

लु मैले पनी भने ओली ले मात्र किन?? सुमना ले बिदेशी सग बिहे गरेकै हो सुमना नेपालकी छोरी नै हुन अब भन्नु केहि छ घण्टेहो

लु मैले पनी भने ओली ले मात्र किन??
सुमना ले  बिदेशी सग बिहे गरेकै हो  सुमना नेपालकी छोरी नै हुन अब भन्नु केहि छ घण्टेहो
ननभेज भाले। (@karkiprem933) 's Twitter Profile Photo

उनी र मेरो गफगाफ! उनी -यदि म मरेभने तपाईं के गर्नुहुन्छ? म -सायद म पनि मर्छु होला। उनी -किन र,यति धेरै यति धेरै माया गर्नु हुन्छ र तपाई मलाई? म -कहिलेकाही धेरै खुसी पनि ज्यानको लागि खतरनाक हुनसक्छ। क्या!😂😂😂😂

ननभेज भाले। (@karkiprem933) 's Twitter Profile Photo

हाम्रो नेपाली कृकेट टिमको एउटा बानी अचम्म को। ५० ओवर खेले पनि १०० रन, २० ओवर खेले पनि १०० रन ६ ओवर खेले पनि १०० रन कै आसपास स्कोर गर्ने रहेछन,कुनै दिन टेस्ट मान्यता पायर टेस्ट खेल्यो भने नि तेहि 100 रन होला। अचम्म। बिश्व कप पनि 6 ओभरको खेलायो भने नेपाल सधै बिश्वकप खेल्छ होला।

ननभेज भाले। (@karkiprem933) 's Twitter Profile Photo

बाटो काट्ने बिरालो र कुरा काट्ने मान्छे उस्तै उस्तै हुन थु थु गर्दै अगाडि बढ्नुपर्छ। #prem

ननभेज भाले। (@karkiprem933) 's Twitter Profile Photo

थुकेर हिड्नुपर्ने ठाउँमा पटक पटक झुकेर हिडेकोमा पछुतो छ मलाई। #goodmorning #prem

ननभेज भाले। (@karkiprem933) 's Twitter Profile Photo

कोहि छुटे,कसैलाई छुटाइयो! कोहि हटे, कसैलाई हटाइयो! कोहि पन्छिए,कसलाई पन्छाइयो! संयोगले भेटिनेहरु संगममै छोडिए,भाग्यले भेटिनेहरु मन सङ्ग जोडिए! न भेटियका सङ्ग दुखेसो,न छुट्टियका सङ्ग गुनासो! आखिर जे भो ठिकैभो। #प्रेम

ननभेज भाले। (@karkiprem933) 's Twitter Profile Photo

१ किलो चिनि मा १७८६७ दाना हुदो रैछ अहिले दाल गन्दैछु ।😫 🙏🇳🇵