Er Kamal (@kamalghale2) 's Twitter Profile
Er Kamal

@kamalghale2

Iam an engineer ..

ID: 983535037458014213

calendar_today10-04-2018 02:40:00

121 Tweet

12 Takipçi

48 Takip Edilen

Er Kamal (@kamalghale2) 's Twitter Profile Photo

न्याय रबि लामिछनेले पाउनु पर्ने होकि सालिकराम पुडासैनिले? कसैले त मलाई बुझाओ|||

Ujyaalo (@ujyaalo) 's Twitter Profile Photo

व्यङ्ग्य - युट्युबमा खुलासा गर्नेकै सनसनीपूर्ण खुलासा ! Shared via Ujyaalo ujyaaloonline.com/story/25192/20…

Kantipur (@ekantipur_com) 's Twitter Profile Photo

प्रधानमन्त्रीज्यू, तपाईं पनि यहाँको सेवामा विश्वास नभएरै सिंगापुर जानुभएको त होइन ? जे हिसाबले जानुभएको भए पनि ठिकै गर्नुभयो । म पनि धनगढी, नेपालगन्ज, काठमाडौं हुँदै कञ्चनपुरको सिमानामा पर्ने भारतको सानो सहर खटिमामा अहिले डायलाइसिस गरिरहेकी छु । ekantipur.com/opinion/2019/0…

Er Kamal (@kamalghale2) 's Twitter Profile Photo

मन उस्तै छ मेरो बिचार उस्तै छ फेरियो पात्रो तर सन्सार उस्तै छ देख्नेहरु धेरै परिवर्तन छ भन्छ्न तर म र मेरो देश उस्तै छ।।।

Er Kamal (@kamalghale2) 's Twitter Profile Photo

हाम्रो नेपाल सरकार गरिब, पीडित, निमुखा हरुको लागि पनि हो भनेर आभास हुने दिन कहिले आउला है????

हाम्रो नेपाल  सरकार गरिब, पीडित, निमुखा हरुको लागि पनि हो भनेर आभास हुने दिन कहिले आउला  है????
Er Kamal (@kamalghale2) 's Twitter Profile Photo

हिमालझै अटल याे झुकेन याे कहिल्यै लत्रेन याे कहिल्यै जङ्गि निसान हाम्रो ❤️❤️❤️❤️❤️

हिमालझै अटल याे झुकेन याे कहिल्यै 
लत्रेन याे कहिल्यै जङ्गि निसान हाम्रो ❤️❤️❤️❤️❤️