Kalpana Hamal (@kalpanahamal) 's Twitter Profile
Kalpana Hamal

@kalpanahamal

सुन्दरता आखाँले होइन मनले हेरिन्छ । नयाँ ठाउँ घुम्न, संगीत सुन्न मन पर्छ । राम्रो बिचारको सधैं कदर गरिन्छ ।चाकडी गर्न मन पर्दैन ।

ID: 1032850318982356992

calendar_today24-08-2018 04:41:20

20,20K Tweet

4,4K Followers

2,2K Following

Mike Budhathoki (@starlightnpj) 's Twitter Profile Photo

नेकपा एमालेका केन्द्रीय सदस्य पशुपति दयाल मिश्र कर्णाली विकास बैंक घोटालामा नेपालगञ्जबाट पक्राउ परेछन। खराब मान्छेहरु राजनीतिमा लाग्छन वा राजनीतिमा लागे पछि मान्छेहरु खराब हुन्छन ?

नेकपा एमालेका केन्द्रीय सदस्य पशुपति दयाल मिश्र कर्णाली विकास बैंक घोटालामा नेपालगञ्जबाट पक्राउ परेछन। 
   खराब मान्छेहरु राजनीतिमा लाग्छन वा राजनीतिमा लागे पछि मान्छेहरु खराब हुन्छन ?
Bhim Adhikari (@bhimabish) 's Twitter Profile Photo

लौ बजारमा नया काण्ड आएछ त नया पत्रीकाको Naya Patrika र राष्ट्रीय सभा अध्यक्ष प्रचण्डका भाई नारायण दाहाल को । ओहो नि कोहि पनि चोखो भएनन ।

Kalpana Hamal (@kalpanahamal) 's Twitter Profile Photo

मेरो त यस्तै चलिराछ क्यारे 🤪 यता सबै जना ठिकै होइसिन्छ नि 🤗 सबैलाई सम्झेको छु है 🙏❤️

मेरो त यस्तै चलिराछ क्यारे 🤪 यता सबै जना ठिकै होइसिन्छ नि 🤗 सबैलाई सम्झेको छु है 🙏❤️
Sudhamshu K.C. (@drsudhamshu) 's Twitter Profile Photo

कस्तो ....... शासकले राज गरेको देशमा छौं हामी ! जाबो हिपाटाईटिस बिको भ्याक्सिन पनि नपाइने र त्यो पनि बर्षौं सम्म 😡🤬

अजातशत्रु (@mahatsujit) 's Twitter Profile Photo

हेर्नूस, यसपालि त मुख्यसचिव÷संसद महासचिवले जुलुस गरेर दबाव दिए, उहिल्यै त एकजना सहायक सचिवले नै सहायक सचिवको पद खारेज गराई स्वतः उपसचिव भएका थिए। मेरो तरोताजा टिप्पणी ukaalo.com/opinion/202607…

Saroj Pokharel (@sarojpo51816539) 's Twitter Profile Photo

हुदा हुदा अब त रबी लामीछानेको तुलना मण्डेलासंग पो गर्न थालेछन। ए अबुझ हो! एक पटक नेल्सन मण्डेलाको लंग वाक टु फ्रीडम पढ। त्यसपछि तुलना गर।भोली गान्धी, पर्सी मार्टिन लूथर किंग संग तुलना गरौला। रबि जी लाई नै लाज हुने र भको इज्जत पनि ह्रास हुने यस्तो छुद्र काम किन गर्छौ शत्रु जस्तो !

Kalpana Hamal (@kalpanahamal) 's Twitter Profile Photo

राजाले घुम्न आउ भन्दा नि जान नपाएपछि 🤪😪 #शुभदिन 🙏

ग़नी अन्सारी (@ganiansarii) 's Twitter Profile Photo

एक मनले भन्छः मसॅंग पनि टन्नै पैसा भएको भए पैसा केही पनि होइन भन्दै हिँड्न हुन्थ्यो। -असार २१

narayan wagle (@narayanwagle) 's Twitter Profile Photo

यो हस्ताझर अभियान केका लागि हो? अनि, यी कलाकारहरूले के अभिनय गरेका हुन्?

Kalpana Hamal (@kalpanahamal) 's Twitter Profile Photo

कालीगण्डकीमा नुहाएर आइयो 🤗 जय मुक्तिनाथ देवता 🙏 जय हरिशयनी एकादशी 🙏 सबैको जय होस् 🙏❤️

🔱बिजु🔱 (@lunatic_vzu) 's Twitter Profile Photo

नियतिले अपराधी बनाएको हो मलाई रहर पूरा गर्न मात्रै उ वकिल भएको छ -बिजु

Bishodip (@bishodip) 's Twitter Profile Photo

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सहकारीपीडितलाई तीन अर्ब ७१ करोड ६६ लाख पाँच हजार ६५४ रुपैयाँ फिर्ता तथा हिसाब मिलान गर्न सफल भएको छ । baahrakhari.com/detail/456710

रामेश (@raameshkoirala) 's Twitter Profile Photo

अदालतको फैसलामा चित्त नबुझे पूनरावेदन गर्ने हो, गलत भएमा ऐन नै संशोधन गराउन विधायक र सरकारलाई दवाब दिने हो, न्यायलयविरुद्ध जाने हैन। मेरालागि हस्ताक्षर र हडताल दुवै गलत हुन्। म मेरो पेशागत संस्था कमसेकम बस व्यवसायी संघभन्दा 'राम्रो' र मनमा 'हरि' भएको होस् भन्ने चाहन्छु।🙏

Kantipur (@ekantipur_com) 's Twitter Profile Photo

छुआमापिक हिमाल फेदबाट बाढी आउँदा मुस्ताङका तीन पुलमा क्षति ekantipur.com/news/2025/07/0…

Kalpana Hamal (@kalpanahamal) 's Twitter Profile Photo

यो झरिले त छोड्ला जस्तो छैन हो आज । बाढी आउने जस्तो ठाउँको सुरक्षित रहनु । आवश्यक काम नपरी धेरै टाढाको यात्रा नगर्नु । म पनि राजालाई भेट्न जान पाछैन 🤪🤣🤣

यो झरिले त छोड्ला जस्तो छैन हो आज । बाढी आउने जस्तो ठाउँको सुरक्षित रहनु । आवश्यक काम नपरी धेरै टाढाको यात्रा नगर्नु । म पनि राजालाई भेट्न जान पाछैन 🤪🤣🤣
Narayan Amrit (@amritna) 's Twitter Profile Photo

दुर्गेश र शिसनको टिमले यो पटक गीत मात्र बनाएन एउटा महत्वपूर्ण अलङ्कार पनि पैदा गर्यो। ‘सिम्प्लिसिटी इज बिग फिलोशोपी’को जगमा रहेर यो समूहले टिकटकतिर भुवाँ बनाइएको गुराँस नानीको सम्मान र अर्थलाई फिर्ता ल्याइदियो। क्या खुशी लाग्यो। youtu.be/NfCLgB-oUYs?si…